Recent Updates
-
https://popspins.com/?bonus=1065247Please log in to like, share and comment!
-
प्रधानमन्त्रीको अवस्था सामान्य, निजी चिकित्सक शाह फर्किइन्सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा...

ज्येष्ठ नागरिकलाई भाडा छुट दिन आनाकानी गर्नुहुन्न : मन्त्री भट्टराईपयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए । एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला मन्त्री भट्टराईले सरकार र एयरलाइन्स कम्पनीको साझा दायित्व भएकोले लागू गरी...
-
फेरि सल्बलाए रक्तचन्दन तस्कर, बौद्धबाट ८३ किलो बरामदउत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो । जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन । बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्ध–६, रामहिटीबाट रक्तचन्दन...
-
'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्तालामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
-
कनेक्ट आइपिएस सेवामा अब नेपाल इन्भेष्टमेन्ट बैंक पनि, अन्तर बैंक भुक्तानी गर्न सजिलोनेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आइपिएस इ(पेमेन्ट प्रणालीमा आवद्ध गराई कारोबार सञ्चालनमा ल्याएको छ। अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन्। बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत...
-
आकासियो खसीको मासुको मूल्य, आन्तरिक उत्पादन नहुँदा भारतको भर, दशैंमा भाउ अझै बढ्नेभारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ।आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ। सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला? व्यवसायी भन्छन्-‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’ दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका...
-
सेयरबजारबारे बोले अर्थमन्त्री खतिवडा, पुंजीबजार बढाउँन बैंकलाई दिए यस्तो निर्देशनअर्थमन्त्री डा युबराज खतिवडाले काठमाण्डौमा आयोजित एक कार्यक्रममा सेयरबजारको बिषयमा बोलेका छन। सेयरबजारको लागि 'अनुदार' को आरोप खेपिरहेका अर्थमन्त्री खतिवडाले दुई बर्षमा पुंजीबजारमा ठुलो विकास भएको दाबि गरेका छन। आफुले सेयरबजारको लागि आवश्यक नीतिगत बिषयमा सुधार तथा विकास गरेकाले अब पुंजीबजारको विकास गर्ने जिम्मा बैंकहरुको भएको बताए। सरकारले नीतिगत विकास गरिसकेकाले पुंजीबजारको ७५ प्रतिशत...

More Stories