Recent Updates
  • काठमाण्डाै - लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।
    काठमाण्डाै - लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।
    0 Comments 0 Shares 75 Views 0 Reviews
  • काठमाण्डाै - लक्ष्मी पूजाको दिन हिजो नेपालबाट ४८ मेगावाट बिजुली भारत पठाइएको छ । नेपालले पहिलो चरणमा मङ्गलवार राति ३९ मेगावाट विद्युत् भारतमा निर्यात गरेको थियो । 
    काठमाण्डाै - लक्ष्मी पूजाको दिन हिजो नेपालबाट ४८ मेगावाट बिजुली भारत पठाइएको छ । नेपालले पहिलो चरणमा मङ्गलवार राति ३९ मेगावाट विद्युत् भारतमा निर्यात गरेको थियो । 
    0 Comments 0 Shares 72 Views 0 Reviews
  • काठमाण्डाै - युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो ।
    काठमाण्डाै - युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो ।
    0 Comments 0 Shares 72 Views 0 Reviews
  • सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । तर पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टरहरु भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।
    सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । तर पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टरहरु भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।
    0 Comments 0 Shares 101 Views 0 Reviews
  • पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड जीपलाइनमा जत्ति रमाउनुभयो, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु ।
    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड जीपलाइनमा जत्ति रमाउनुभयो, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु ।
    0 Comments 0 Shares 76 Views 0 Reviews
  • सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौँ मानिसले ज्यान गुमाएका थिए । अहिले पनि दिनमा एक पटक पेट भर्न पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उत्तर कोरियाबाट भागेकाहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
    सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौँ मानिसले ज्यान गुमाएका थिए । अहिले पनि दिनमा एक पटक पेट भर्न पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उत्तर कोरियाबाट भागेकाहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
    0 Comments 0 Shares 78 Views 0 Reviews
  • ५० वर्षअघि चौरजहारी नगरपालिकामा बनेको विमानस्थल ६ वर्षदेखि बेवारिसे बनेको छ । कच्ची धावनमार्ग हुँदासम्म उडान भइरहने विमानस्थलमा कालोपत्रे भएयता उडान ठप्प छ ।
    ५० वर्षअघि चौरजहारी नगरपालिकामा बनेको विमानस्थल ६ वर्षदेखि बेवारिसे बनेको छ । कच्ची धावनमार्ग हुँदासम्म उडान भइरहने विमानस्थलमा कालोपत्रे भएयता उडान ठप्प छ ।
    0 Comments 0 Shares 74 Views 0 Reviews
  • काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताउनुभएको छ । 
    काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताउनुभएको छ । 
    0 Comments 0 Shares 72 Views 0 Reviews
  • बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
    बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
    Angry
    Like
    2
    0 Comments 0 Shares 74 Views 0 Reviews
  • भारत मा कोइला आयत को कमी भयेकाले बिजुली खपत घट्नुकाे साथै उत्पादनमा पनि कमी आयेको छ।
    भारत मा कोइला आयत को कमी भयेकाले बिजुली खपत घट्नुकाे साथै उत्पादनमा पनि कमी आयेको छ।
    Angry
    Like
    2
    0 Comments 0 Shares 82 Views 0 Reviews
More Stories