"विस्वास कसैको लाग्दैन,किनकि सबै मिठो बोल्छन्" तर साचो बोल्दैन। ✍️ अन्धकार
  • 161 Posts
  • 27 Photos
  • 17 Videos
  • Play a Game at Mobile
  • Lives in Biratnagar
  • From Morang letang
  • Studied A,B,C,D,E,F,G at Shree laxmi secondary school
    Class of Normal
  • Male
  • In a relationship
  • 13/10/1991
  • Followed by 142 people
Recent Updates
  • भजनसंग्रह 24:1-10
    1. पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌।
    2. किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ, र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ।
    3. परमप्रभुको डाँड़ामा को उक्‍लन सक्‍ला? र उहाँको पवित्रस्‍थानमा को खड़ा हुन सक्‍छ?
    4. त्‍यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन।
    5. त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ।
    6. उहाँलाई खोज्‍ने पुस्‍ताका मानिसहरू यस्‍तै हुन्‍छन्‌, जसले, हे याकूबका परमेश्‍वर, तपाईंको दर्शन खोज्‍दछन्‌। सेला
    7. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌।
    8. महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ।
    9. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌!
    10. महिमाका यी महाराजाचाहिँ को हुनुहुन्‍छ? सर्वशक्तिमान्‌ परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्‍छ। सेला
    भजनसंग्रह 24:1-10 1. पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌। 2. किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ, र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ। 3. परमप्रभुको डाँड़ामा को उक्‍लन सक्‍ला? र उहाँको पवित्रस्‍थानमा को खड़ा हुन सक्‍छ? 4. त्‍यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन। 5. त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ। 6. उहाँलाई खोज्‍ने पुस्‍ताका मानिसहरू यस्‍तै हुन्‍छन्‌, जसले, हे याकूबका परमेश्‍वर, तपाईंको दर्शन खोज्‍दछन्‌। सेला 7. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌। 8. महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ। 9. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌! 10. महिमाका यी महाराजाचाहिँ को हुनुहुन्‍छ? सर्वशक्तिमान्‌ परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्‍छ। सेला
    Like
    Love
    8
    2 Comments 0 Shares
  • भजनसंग्रह 27:14
    14. परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌, र परमप्रभुकै प्रतीक्षा गर।
    भजनसंग्रह 27:14 14. परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌, र परमप्रभुकै प्रतीक्षा गर।
    Like
    Love
    8
    3 Comments 0 Shares
  • भजनसंग्रह 27:10
    10. मेरा बुबा र मेरी आमाले मलाई त्‍यागे तापनि परमप्रभुले मलाई सँभाल्‍नुहुनेछ।
    आमेन।
    भजनसंग्रह 27:10 10. मेरा बुबा र मेरी आमाले मलाई त्‍यागे तापनि परमप्रभुले मलाई सँभाल्‍नुहुनेछ। आमेन।
    Like
    Love
    Angry
    9
    3 Comments 0 Shares
  • भजनसंग्रह 27:7-8
    7. हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌।
    8. मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।
    भजनसंग्रह 27:7-8 7. हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌। 8. मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।
    Like
    Love
    8
    5 Comments 0 Shares
  • भजनसंग्रह 27:6
    6. तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
    भजनसंग्रह 27:6 6. तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
    Like
    Love
    8
    2 Comments 0 Shares
  • भजनसंग्रह 27:5
    5. किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।
    भजनसंग्रह 27:5 5. किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।
    Like
    Love
    Wow
    8
    2 Comments 0 Shares
  • भजनसंग्रह 27:4
    4. एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ।
    भजनसंग्रह 27:4 4. एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ।
    Like
    Wow
    Angry
    8
    2 Comments 0 Shares
  • Like
    Wow
    Love
    11
    0 Comments 0 Shares
  • एफिसी 5:15-17
    15. यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर– निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।
    16. समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
    17. यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ।
    एफिसी 5:15-17 15. यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर– निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। 16. समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। 17. यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ।
    Like
    Wow
    8
    0 Comments 0 Shares
  • 21. यसैले समुद्रका विशाल जलजन्‍तुहरू, पानीहरूमा भरिएका चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पन्क्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। र परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
    21. यसैले समुद्रका विशाल जलजन्‍तुहरू, पानीहरूमा भरिएका चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पन्क्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। र परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
    Like
    Love
    Yay
    5
    0 Comments 0 Shares
More Stories