Don't make me Angry...
Recent Updates
-
परिस्थितिले मान्छे लाई त्यो बनाईदिन्छ
जो उ कहिल्यै थिएन |परिस्थितिले मान्छे लाई त्यो बनाईदिन्छ जो उ कहिल्यै थिएन |Please log in to like, share and comment! -
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्री कूलमान घिसिङ्ज्यू दोश्रो कार्यकालमा नियुक्त हुनु भएको उपलक्ष्यमा आज माईतीघरमण्डलामा दिपप्रज्वलननेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्री कूलमान घिसिङ्ज्यू दोश्रो कार्यकालमा नियुक्त हुनु भएको उपलक्ष्यमा आज माईतीघरमण्डलामा दिपप्रज्वलन 😊🙏🙏🙏🙏
-
Photo shoot time.....Photo shoot time.....
-
Its Khaja Time: Typical Nepali Khaja during Monsoon season. 😍 #हरियो_मकै
-
ॐ नम शिवाय ।ॐ नम शिवाय ।🙏🙏🙏🙏
-
Ambikeshwori Temple, Ghorahi.
Ambikeshwori Temple, Ghorahi. ❤️🙏 -
🙏🙏🙏🙏🙏🙏
-
कर्नालीब्लुज : 'बाले हिँडायो भनेर चित्त नदुखाएस।... आफू हिँडेको बाटो चिनेस भनेर हिँडाको हुँ, बुझिस?'
क-कस्ले पढ्नु भको छ कर्नालीब्लुज? ल! आज को साझ साहित्यमय बनाम त।कर्नालीब्लुज : 'बाले हिँडायो भनेर चित्त नदुखाएस।... आफू हिँडेको बाटो चिनेस भनेर हिँडाको हुँ, बुझिस?' ❤️ क-कस्ले पढ्नु भको छ कर्नालीब्लुज? ल! आज को साझ साहित्यमय बनाम त। -
Dangali Market ma Chicken Meat (बोइलरको मासु) ko price most probably aile samma kai highest, almost Nrs. 400 per Kg pugeko chha. Ani hajur ko tira Kati xa ta price??????
Dangali Market ma Chicken Meat (बोइलरको मासु) ko price most probably aile samma kai highest, almost Nrs. 400 per Kg pugeko chha. 😮 Ani hajur ko tira Kati xa ta price?????? -
Sad News: हिजो दाङ्ग को ग्वारखोलामा आएको बाढिले बगाएर ३६ बर्सिया आमा र उनको २ बर्षिय छोराको मृत्यु भएको छ। #Restinpeace
P.S. उनको ६ वर्षीय छोरा भने खोलामा बाढी आएको हुँदा बोक्न नसक्ने भन्दै खोला किनारमै छोडेर खोला तर्न खोजेकोले उनी बाँच्न सफल भयको बुझिएको छ।Sad News: हिजो दाङ्ग को ग्वारखोलामा आएको बाढिले बगाएर ३६ बर्सिया आमा र उनको २ बर्षिय छोराको मृत्यु भएको छ।😭 #Restinpeace P.S. उनको ६ वर्षीय छोरा भने खोलामा बाढी आएको हुँदा बोक्न नसक्ने भन्दै खोला किनारमै छोडेर खोला तर्न खोजेकोले उनी बाँच्न सफल भयको बुझिएको छ।
More Stories