check out
- Self-employee at anywhere
- Lives in Mahendranagar, Nepal
- From Mahendranagar, Nepal
- Studied science at Far-Western universityClass of Bsc
- Male
- Single
- 11/08/1992
- Followed by 70 people
Friends 39
Recent Updates
- https://iproyal.com/pawns?r=295184IPROYAL.COMIPRoyal.com Pawns - Passive income onlineMake passive money online by sharing your internetPlease log in to like, share and comment!
- https://r.honeygain.me/TEKBA29A79Passive Income - Effortlessly | HoneygainHoneygain is the first-ever app that allows users to make money online by sharing their internet connection.
- हार्दिक बधाई तथा शुभकामना
नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा, एक असल, निष्ठावान र कुशल राष्ट्र सेवक, कुलमान घिसिङज्यु नियुक्त हुनु भएकोमा सफल कार्यकालको शुभकामना,
सार्वभौम जनताको मागलाई पूरा गर्नु भएकोमा नेपाल सरकार तथा सम्माननिय प्रधानमन्त्रीज्युलाई हार्दिक धन्यवादहार्दिक बधाई तथा शुभकामना नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा, एक असल, निष्ठावान र कुशल राष्ट्र सेवक, कुलमान घिसिङज्यु नियुक्त हुनु भएकोमा सफल कार्यकालको शुभकामना, सार्वभौम जनताको मागलाई पूरा गर्नु भएकोमा नेपाल सरकार तथा सम्माननिय प्रधानमन्त्रीज्युलाई हार्दिक धन्यवाद - क्या बात ❣
🌾चन्द्रमाँ लाई बादलले ढाक्न सक्छ।
तर आकाश लाई हैन,भुल्न त मैले
आफैलाई पनि सक्छु होला। तर
तिमीलाई भुल्न भने सम्भव छैन।🌾क्या बात ❣ 🌾चन्द्रमाँ लाई बादलले ढाक्न सक्छ। तर आकाश लाई हैन,भुल्न त मैले आफैलाई पनि सक्छु होला। तर तिमीलाई भुल्न भने सम्भव छैन।🌾 - विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति त भयो।अब स्वास्थ्य बिभागमा गोबिन्द केसि,अख्तियारमा प्रेम सँजेल नियुक्त गरेर जनताको मन जित्ने काम गर्न सक्छ त सरकारले?विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति त भयो।अब स्वास्थ्य बिभागमा गोबिन्द केसि,अख्तियारमा प्रेम सँजेल नियुक्त गरेर जनताको मन जित्ने काम गर्न सक्छ त सरकारले?
- **अलि ठिक छैन ** भन्नकै लागि पनि
#खास मुन्छे चाहिन्छ जिन्नकिमा ,
नत्र कोहिले सोध्छन नि के छ खबर …?
बाध्यतावस*ठिकै छु*भन्ने जवाफ दिनुपर्छ!!
#शुभप्रभात ☕️🌿🌹🌺🙏🙏**अलि ठिक छैन ** भन्नकै लागि पनि #खास मुन्छे चाहिन्छ जिन्नकिमा , नत्र कोहिले सोध्छन नि के छ खबर …? बाध्यतावस*ठिकै छु*भन्ने जवाफ दिनुपर्छ!! #शुभप्रभात ☕️🌿🌹🌺🙏🙏 - सत्य बचन ❣❣
🌾त्यो मायाँ को सम्बन्ध नै हो।
जस्ले दुई पराइलाई जोडेर एक बनाई
दिन्छ, बाटो भुलेकालाई नयाँ बाटो
देखाउने प्रयास गर्छ,त्यस्तो परिस्थितिमा
पनि साथ दिन्छ, जति बेला आफ्नै
छायाँले पनि साथ छोडेको हुन्छ🌾
❤यहाँहरु को दिन शुभ रहोस्❤सत्य बचन ❣❣ 🌾त्यो मायाँ को सम्बन्ध नै हो। जस्ले दुई पराइलाई जोडेर एक बनाई दिन्छ, बाटो भुलेकालाई नयाँ बाटो देखाउने प्रयास गर्छ,त्यस्तो परिस्थितिमा पनि साथ दिन्छ, जति बेला आफ्नै छायाँले पनि साथ छोडेको हुन्छ🌾 ❤यहाँहरु को दिन शुभ रहोस्❤ - सुन्न सक्नुहुन्छ भने सहन सिक्नु हुनेछ ,,
र सहन सिक्नु भयो भने बाच्न सिक्नु हुनेछ 👏#शुभप्रभात
#शुभदिनसुन्न सक्नुहुन्छ भने सहन सिक्नु हुनेछ ,, र सहन सिक्नु भयो भने बाच्न सिक्नु हुनेछ 👏#शुभप्रभात #शुभदिन - लखर लखर कुकुर झै घुम्या छन पिकनिक गएका छन बजार तिर जताततै भिड छ डेटिङ कुद्या छन तर जब परीक्षा लिने कुरा हुन्छ कोरना सर्छ भन्दै उफ्रिएका छन बसन्तपुर पाटनदरबार तिरको भिडमा नसर्ने कोरना परीक्षा हलमा मात्र सर्छ ? थुक्क तिम्रा बुद्धिलखर लखर कुकुर झै घुम्या छन पिकनिक गएका छन बजार तिर जताततै भिड छ डेटिङ कुद्या छन तर जब परीक्षा लिने कुरा हुन्छ कोरना सर्छ भन्दै उफ्रिएका छन बसन्तपुर पाटनदरबार तिरको भिडमा नसर्ने कोरना परीक्षा हलमा मात्र सर्छ ? थुक्क तिम्रा बुद्धि
More Stories