check out
  • Self-employee at anywhere
  • Lives in Mahendranagar, Nepal
  • From Mahendranagar, Nepal
  • Studied science at Far-Western university
    Class of Bsc
  • Male
  • Single
  • 11/08/1992
  • Followed by 71 people
Recent Updates
  • https://iproyal.com/pawns?r=295184
    https://iproyal.com/pawns?r=295184
    IPROYAL.COM
    IPRoyal.com Pawns - Passive income online
    Make passive money online by sharing your internet
    5
    1 Comments 0 Shares
  • https://r.honeygain.me/TEKBA29A79
    https://r.honeygain.me/TEKBA29A79
    Passive Income - Effortlessly | Honeygain
    Honeygain is the first-ever app that allows users to make money online by sharing their internet connection.
    6
    1 Comments 0 Shares
  • हार्दिक बधाई तथा शुभकामना
    नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा, एक असल, निष्ठावान र कुशल राष्ट्र सेवक, कुलमान घिसिङज्यु नियुक्त हुनु भएकोमा सफल कार्यकालको शुभकामना,
    सार्वभौम जनताको मागलाई पूरा गर्नु भएकोमा नेपाल सरकार तथा सम्माननिय प्रधानमन्त्रीज्युलाई हार्दिक धन्यवाद
    हार्दिक बधाई तथा शुभकामना नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा, एक असल, निष्ठावान र कुशल राष्ट्र सेवक, कुलमान घिसिङज्यु नियुक्त हुनु भएकोमा सफल कार्यकालको शुभकामना, सार्वभौम जनताको मागलाई पूरा गर्नु भएकोमा नेपाल सरकार तथा सम्माननिय प्रधानमन्त्रीज्युलाई हार्दिक धन्यवाद
    8
    2 Comments 0 Shares
  • क्या बात ❣
    🌾चन्द्रमाँ लाई बादलले ढाक्न सक्छ।
    तर आकाश लाई हैन,भुल्न त मैले
    आफैलाई पनि सक्छु होला। तर
    तिमीलाई भुल्न भने सम्भव छैन।🌾
    क्या बात ❣ 🌾चन्द्रमाँ लाई बादलले ढाक्न सक्छ। तर आकाश लाई हैन,भुल्न त मैले आफैलाई पनि सक्छु होला। तर तिमीलाई भुल्न भने सम्भव छैन।🌾
    7
    0 Comments 0 Shares
  • विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति त भयो।अब स्वास्थ्य बिभागमा गोबिन्द केसि,अख्तियारमा प्रेम सँजेल नियुक्त गरेर जनताको मन जित्ने काम गर्न सक्छ त सरकारले?
    विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति त भयो।अब स्वास्थ्य बिभागमा गोबिन्द केसि,अख्तियारमा प्रेम सँजेल नियुक्त गरेर जनताको मन जित्ने काम गर्न सक्छ त सरकारले?
    6
    0 Comments 0 Shares
  • **अलि ठिक छैन ** भन्नकै लागि पनि
    #खास मुन्छे चाहिन्छ जिन्नकिमा ,
    नत्र कोहिले सोध्छन नि के छ खबर …?
    बाध्यतावस*ठिकै छु*भन्ने जवाफ दिनुपर्छ!!
    #शुभप्रभात ☕️🌿🌹🌺🙏🙏
    **अलि ठिक छैन ** भन्नकै लागि पनि #खास मुन्छे चाहिन्छ जिन्नकिमा , नत्र कोहिले सोध्छन नि के छ खबर …? बाध्यतावस*ठिकै छु*भन्ने जवाफ दिनुपर्छ!! #शुभप्रभात ☕️🌿🌹🌺🙏🙏
    11
    2 Comments 0 Shares
  • अरुले तपाई लाइ त्यतिबेला स्वार्थी भन्छन् जब तपाई उनिहरुको इच्छा अनुसार चल्न छोड्नु हुन्छ ।🙏
    #शुभबिहानी 🙏🙏
    #शुभदिनको_कामना
    अरुले तपाई लाइ त्यतिबेला स्वार्थी भन्छन् जब तपाई उनिहरुको इच्छा अनुसार चल्न छोड्नु हुन्छ ।🙏 #शुभबिहानी 🙏🙏 #शुभदिनको_कामना
    11
    2 Comments 0 Shares
  • सत्य बचन ❣❣
    🌾त्यो मायाँ को सम्बन्ध नै हो।
    जस्ले दुई पराइलाई जोडेर एक बनाई
    दिन्छ, बाटो भुलेकालाई नयाँ बाटो
    देखाउने प्रयास गर्छ,त्यस्तो परिस्थितिमा
    पनि साथ दिन्छ, जति बेला आफ्नै
    छायाँले पनि साथ छोडेको हुन्छ🌾
    ❤यहाँहरु को दिन शुभ रहोस्❤
    सत्य बचन ❣❣ 🌾त्यो मायाँ को सम्बन्ध नै हो। जस्ले दुई पराइलाई जोडेर एक बनाई दिन्छ, बाटो भुलेकालाई नयाँ बाटो देखाउने प्रयास गर्छ,त्यस्तो परिस्थितिमा पनि साथ दिन्छ, जति बेला आफ्नै छायाँले पनि साथ छोडेको हुन्छ🌾 ❤यहाँहरु को दिन शुभ रहोस्❤
    11
    1 Comments 0 Shares
  • सुन्न सक्नुहुन्छ भने सहन सिक्नु हुनेछ ,,
    र सहन सिक्नु भयो भने बाच्न सिक्नु हुनेछ 👏#शुभप्रभात
    #शुभदिन
    सुन्न सक्नुहुन्छ भने सहन सिक्नु हुनेछ ,, र सहन सिक्नु भयो भने बाच्न सिक्नु हुनेछ 👏#शुभप्रभात #शुभदिन
    11
    0 Comments 0 Shares
  • लखर लखर कुकुर झै घुम्या छन पिकनिक गएका छन बजार तिर जताततै भिड छ डेटिङ कुद्या छन तर जब परीक्षा लिने कुरा हुन्छ कोरना सर्छ भन्दै उफ्रिएका छन बसन्तपुर पाटनदरबार तिरको भिडमा नसर्ने कोरना परीक्षा हलमा मात्र सर्छ ? थुक्क तिम्रा बुद्धि
    लखर लखर कुकुर झै घुम्या छन पिकनिक गएका छन बजार तिर जताततै भिड छ डेटिङ कुद्या छन तर जब परीक्षा लिने कुरा हुन्छ कोरना सर्छ भन्दै उफ्रिएका छन बसन्तपुर पाटनदरबार तिरको भिडमा नसर्ने कोरना परीक्षा हलमा मात्र सर्छ ? थुक्क तिम्रा बुद्धि
    7
    0 Comments 0 Shares
  • पानीलाइ कमजोर कसैले भनेन!
    जब पथ्थरले पानीलाइ सहेन!!

    पतिले पत्नि त सजिलै फेर्यो!
    तर सन्तानले आमा फेर्न सकेन!!

    पिडा लुकाएर यसरी हाँसीरहे!
    विस्वास टुक्रिदानि आसुँ खसेन!!

    #शुभरात्री_दोस्तों ❣️❣️😴😴😴
    पानीलाइ कमजोर कसैले भनेन! जब पथ्थरले पानीलाइ सहेन!! पतिले पत्नि त सजिलै फेर्यो! तर सन्तानले आमा फेर्न सकेन!! पिडा लुकाएर यसरी हाँसीरहे! विस्वास टुक्रिदानि आसुँ खसेन!! #शुभरात्री_दोस्तों ❣️❣️😴😴😴
    6
    0 Comments 0 Shares
  • मृत्यु पछि मानिसहरु जल्ने जलाउँने
    भौतिक समापनको कुरा नै त के भो र ..!?
    हजारौं सपनाहरू का जिउँदा चिताहरु
    भित्रभित्रै दन्किएको फेरी काहाँ देखिन्छ र ..✍️!?
    मृत्यु पछि मानिसहरु जल्ने जलाउँने भौतिक समापनको कुरा नै त के भो र ..!? हजारौं सपनाहरू का जिउँदा चिताहरु भित्रभित्रै दन्किएको फेरी काहाँ देखिन्छ र ..✍️!?
    7
    2 Comments 0 Shares
  • भ्रष्टाचारको प्रमुख स्रोत राजनीति नै हो।खराब राजनीतिभित्र भ्रष्ट कर्मचारीतन्त्र र कालोबजारियाहरुको संलग्नता छ।कम्तीमा २०४६ साल यताका नेताहरू,कर्मचारी र व्यापारीहरुले कमाएको अकुत सम्पत्ति छानबिन गर्ने हो भने सम्पूर्ण नालीबेली पत्ता नलाग्ने कुरै भएन।तसर्थ यतातिर दबाब सिर्जना गरौँ।
    भ्रष्टाचारको प्रमुख स्रोत राजनीति नै हो।खराब राजनीतिभित्र भ्रष्ट कर्मचारीतन्त्र र कालोबजारियाहरुको संलग्नता छ।कम्तीमा २०४६ साल यताका नेताहरू,कर्मचारी र व्यापारीहरुले कमाएको अकुत सम्पत्ति छानबिन गर्ने हो भने सम्पूर्ण नालीबेली पत्ता नलाग्ने कुरै भएन।तसर्थ यतातिर दबाब सिर्जना गरौँ।
    8
    0 Comments 0 Shares
  • बनबास राम र पाण्डवलाई पनि जानू परेको थियोे तर बनबास जानू लाई पराजय ठान्नु रावण र कौरवको ठूलो भुल साबित भएकै हो ।
    #नेपाली_राजनीति
    #ओल
    बनबास राम र पाण्डवलाई पनि जानू परेको थियोे तर बनबास जानू लाई पराजय ठान्नु रावण र कौरवको ठूलो भुल साबित भएकै हो । #नेपाली_राजनीति #ओली
    7
    0 Comments 0 Shares
  • सक्नुहुन्छ हास्नुस,सक्नुहुन्न भने हासेको नाटक भएपनी गर्नुस ।किनकी यो सँसार तपाईको दुख सुनेर अगाडि च्व च्व भन्दै पछाडी खुच्चिङ भन्नेहरुको एउटा भिँड हो ।
    सक्नुहुन्छ हास्नुस,सक्नुहुन्न भने हासेको नाटक भएपनी गर्नुस ।किनकी यो सँसार तपाईको दुख सुनेर अगाडि च्व च्व भन्दै पछाडी खुच्चिङ भन्नेहरुको एउटा भिँड हो ।
    9
    0 Comments 0 Shares
  • ओलिको आजको भाषण सुन्नुभयो नि?
    होइन सबै काम यो सरकारले गर्नुपर्ने भए ओली तीन वर्षसम्म सरकारमा के हेरेर बसे?
    ओलिको आजको भाषण सुन्नुभयो नि? होइन सबै काम यो सरकारले गर्नुपर्ने भए ओली तीन वर्षसम्म सरकारमा के हेरेर बसे?
    7
    0 Comments 0 Shares
  • यो दुनियाँ जसले जस्तो देख्न चाहन्छ त्यस्तै देखिन्छ । जसरी गुलाबमा काँडा देख्नेहरू छन् काँडाको बीचमा सुन्दर गुलाब देख्नेहरू पनि त्यत्ति नै छन् । यथार्थ एउटा हुन्छ तर नजरिया भिन्नभिन्न छन् र समाजको मुख्य कठिनाई पनि यही नै हो !
    यो दुनियाँ जसले जस्तो देख्न चाहन्छ त्यस्तै देखिन्छ । जसरी गुलाबमा काँडा देख्नेहरू छन् काँडाको बीचमा सुन्दर गुलाब देख्नेहरू पनि त्यत्ति नै छन् । यथार्थ एउटा हुन्छ तर नजरिया भिन्नभिन्न छन् र समाजको मुख्य कठिनाई पनि यही नै हो !
    7
    0 Comments 0 Shares
  • 11 मा पढ्ने
    फुच्चिले 😏

    तिमी भन्दी हौ😭😭
    11 मा पढ्ने फुच्चिले 😏 तिमी भन्दी हौ😭😭
    8
    0 Comments 0 Shares
  • आज संसद भवनमा गाएको गीतले एउटा भनाइ को याद दिलायो "अरुले तपाईं भनुन कि नभनुन आफै मपाईँ"
    आज संसद भवनमा गाएको गीतले एउटा भनाइ को याद दिलायो "अरुले तपाईं भनुन कि नभनुन आफै मपाईँ"
    7
    0 Comments 0 Shares
  • पर लैजाउ पुलहरु💤💤
    छोपी देउ धराहरा💤💤💤
    बन्द गर रेलहरु💤💤💤
    मेरो याद आउने सबै चिजहरु.....💤💤
    भनेर भने रे बाले,
    प्रेमध्वजलाई समेत पछि पारे क्या हो।
    😂😂😂😂
    पर लैजाउ पुलहरु💤💤 छोपी देउ धराहरा💤💤💤 बन्द गर रेलहरु💤💤💤 मेरो याद आउने सबै चिजहरु.....💤💤 भनेर भने रे बाले, प्रेमध्वजलाई समेत पछि पारे क्या हो। 😂😂😂😂
    6
    0 Comments 0 Shares
More Stories