Recent Updates
  • "असफलता भनेको खस्नु होइन,खसेपछी न उठ्नु हो।"-मेरी पिक फोर्ड
    6/23
    "असफलता भनेको खस्नु होइन,खसेपछी न उठ्नु हो।"-मेरी पिक फोर्ड 6/23
    Like
    1
    0 Comments 0 Shares 95 Views
  • "मैले आज जे महसुस गरिरहेको छु,तिमीले त्यो महसुस गर्नको लागि तिमी मेरो जुत्तामा मैले आजसम्म हिंडेको बाटो हिंड्नुपर्छ।"-एमिनेम
    "मैले आज जे महसुस गरिरहेको छु,तिमीले त्यो महसुस गर्नको लागि तिमी मेरो जुत्तामा मैले आजसम्म हिंडेको बाटो हिंड्नुपर्छ।"-एमिनेम
    Like
    1
    0 Comments 0 Shares 84 Views
  • "विजेताको मूख्य आधार जोखिम उठाउने हिम्मत हो। प्रतिस्पर्धीहरु माथि आँखा डुलाउ। तर,यसको मतलब यो होइन कि,उनीहरुको नक्कल गर।"-एस्टी लडर
    "विजेताको मूख्य आधार जोखिम उठाउने हिम्मत हो। प्रतिस्पर्धीहरु माथि आँखा डुलाउ। तर,यसको मतलब यो होइन कि,उनीहरुको नक्कल गर।"-एस्टी लडर
    Like
    1
    0 Comments 0 Shares 79 Views
  • "हामीले डरको बाढीलाई रोक्न हिम्मतको बलियो बाँध निर्माण गर्नुपर्छ।"-मार्टिन लुथर किङ्ग
    "हामीले डरको बाढीलाई रोक्न हिम्मतको बलियो बाँध निर्माण गर्नुपर्छ।"-मार्टिन लुथर किङ्ग
    0 Comments 0 Shares 74 Views
  • "जीवन एक सुनिश्चित जोखिम हो।"-बिपी कोइराला
    "जीवन एक सुनिश्चित जोखिम हो।"-बिपी कोइराला
    Like
    1
    0 Comments 0 Shares 87 Views
  • "शिक्षाका जारहरु तिता हुन्छन्,तर फल मीठा हुन्छन्।"-अरस्तु
    "शिक्षाका जारहरु तिता हुन्छन्,तर फल मीठा हुन्छन्।"-अरस्तु
    Like
    1
    0 Comments 0 Shares 75 Views
  • "खुशी कुनै निश्चित बिन्दु वा लक्ष्य होइन। खुशी त उत्पादन भइरहने वस्तु हो।"-एलेनोर रुजवेल्ट
    "खुशी कुनै निश्चित बिन्दु वा लक्ष्य होइन। खुशी त उत्पादन भइरहने वस्तु हो।"-एलेनोर रुजवेल्ट
    Like
    1
    0 Comments 0 Shares 79 Views
  • "तिमीले परिस्थितिहरुलाई 'कन्ट्रोल' गर्न सक्दैनौ,तर ती परिस्थितिमाथी कस्तो प्रतिक्रिया देखाउने भन्ने तिमीमा भर पर्छ। र, त्यो तिम्रो प्रतिक्रियाले नै जिन्दगी बदलिन्छ।"-ब्रायन ट्रेसी
    "तिमीले परिस्थितिहरुलाई 'कन्ट्रोल' गर्न सक्दैनौ,तर ती परिस्थितिमाथी कस्तो प्रतिक्रिया देखाउने भन्ने तिमीमा भर पर्छ। र, त्यो तिम्रो प्रतिक्रियाले नै जिन्दगी बदलिन्छ।"-ब्रायन ट्रेसी
    Like
    1
    0 Comments 0 Shares 79 Views
  • "एउटा बुबा सयौं शिक्षक भन्दा महान हुन्छन्।"-जर्ज हबर्ट
    "एउटा बुबा सयौं शिक्षक भन्दा महान हुन्छन्।"-जर्ज हबर्ट
    Like
    1
    0 Comments 0 Shares 102 Views
  • "टोक्छ भनेर तिमीले आफूमा डर पैदा गरेको कुकुर र वास्तविक कुकुरमा फरक हुन्छ।"-जिम क्यारी
    "टोक्छ भनेर तिमीले आफूमा डर पैदा गरेको कुकुर र वास्तविक कुकुरमा फरक हुन्छ।"-जिम क्यारी
    Like
    1
    0 Comments 0 Shares 78 Views
More Stories