Recent Updates
  • हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
    हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 124 Views 0 Reviews
  • हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
    हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 107 Views 0 Reviews
  • सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । - महात्मा गान्धी
    सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । - महात्मा गान्धी
    Like
    Wow
    3
    0 Comments 0 Shares 143 Views 0 Reviews
  • मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
    मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 161 Views 0 Reviews
  • आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।
    आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 115 Views 0 Reviews
  • विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
    विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 115 Views 0 Reviews
  • केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर ।
    केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 107 Views 0 Reviews
  • पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ ।
    पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 105 Views 0 Reviews
  • जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ ।
    जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ ।
    Like
    Wow
    3
    0 Comments 0 Shares 111 Views 0 Reviews
  • हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ ।
    हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ ।
    Like
    Wow
    2
    0 Comments 0 Shares 134 Views 0 Reviews
More Stories