Recent Updates
  • हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो दृश्यकी धड्कन हो । मेरो देश सगरमाथालाई बगिरहेका दुधका सहस धारा पिएर बाँचेको छ । पूर्व मेची र पश्चिममा कालीको रेखा कोरेर उत्तरतर्फ हिमश्रृङ्खलाको प्राकृतिक पर्खाल लगाई स्वयम् प्रकृति नै मेरो देशको रक्षामा खटिएकी छिन् । यस देशको चार किल्लाभित्र प्रकृति रमाउँदै नाचेकी छिन् ।

    सूर्यका सुनौलो र सुकुमोल किरणहरु जब हिमाललाई स्पर्श गर्दै आउँछन् । अनि मेरो देशमा उज्यालो देखिन्छ । रहस्यको सखर मेरो देश अनेकता भित्र एकता भएको देश हो विश्वभरिकै प्राकृतिक सौन्दर्यलाई जम्मा पारेर विधाताले यसै मुलुकमा खन्याएकी छिन् । “चार जात छतिस वर्णको फूलबारी” का रुपमा रहेको मेरो देशभित्र अनेक जातजातिरुपी पुष्पहरु झर्छन् ।
    शेर्पा नाच, गुरुङको रोदी, लिम्बुको धाननाच र नेवारको लाखेनाचले यहाँ अलग–अलग संस्कृति र जातिको सम्झना दिन्छन् । तर यहाँ ती प्रत्येक जातजातिरुपी रंगीबिरंगी फूलहरुका बीचबाट विभिन्न संस्कृतिहरुका माझबाट एउटा राम्री सौन्दर्य ज्योतिको प्रस्तुती भएको छ र नेपाली संस्कृतिको जन्म भएको छ । यहाँ बुद्धका भक्तहरु पशुपतिका दर्शनको लागि छट्पटिरहेका र पशुपतिका भक्तहरु गुम्बा दर्शनको लागि यति स्वच्छ भूमिभित्र पशुपतिनाथ र स्वयम्भूले रत्नपार्कको मस्जिदसँग डाह गर्दैनन् । गिरिजाघरको विरुद्ध लडाई गरेका छैनन् । यसरी धार्मिक सहिष्ण्ुताको मूल फुटेको देश हो मेरो देश ।
    जातीयता, धर्म, भाषा एवम् क्षेत्रीयताको दुर्भावनाको तनावग्रस्त विश्वलाई जातीय, एकता धार्मिक सद्भाव एवम् सहिष्णुताको पाठ पढाउन सक्नु मेरो देशको विशेषता हो । मेरो देश सौन्दर्यको खानी पनि हो । यहाँ प्रकृतिको रङगी बिरङगी फूलबुट्टा भएको हरियो ओढ्नी ओढेर पछाडी सिंगारिएको छ । हिउँको स्वच्छ सेतो टोपी पहिरिएर हाँसेको छ । पहेँलपुर धोती फेरेर तराई विकास भएको छ ।
    यहाँ कलकल बग्ने खोला र छंगछंग गर्ने झरनाको आवाजमा चराचुरुङ्गी चिरबिर स्वरको मिश्रणले एउटा राम्रो ध्वनी निस्किन्छ अनि त्यसबाट नसोचेको आनन्दको वर्षा हुन्छ । मानिस जब प्रकृति यस्तो रमणीय विश्वविद्यालयमा अचरण गर्न थँल्छ उसलाई कोईलीले गीत सिकाउँछ भने परेवाले मिठो प्रीत पढाउँछ ।
    यहाँ खोलाले कविता सिकाउँछ भने झरनाले गीत सिकाउँछ । त्यसैले त रम्घाको पाखामा भानु उदाउँछन् गोसाइकुण्डको यात्रामा देवकोटा गुनगुनाउँछन्, अर्घौ अर्चले लेखनाथ जन्माउँछ, औँसीका काली रातमा पनि भोसिको टोलमा मोती चम्कन्छन् । प्रकृतिको वातावरणले सिंगारिएका पहाडको स्वच्छ हावा र चिसो पानीले राता राता गाला भएका पहाडीहरु जब मुस्कुराउँछन् अनि त मोनालिसाको सौन्दर्य पनि पानी बन्छ ।
    यहाँको बाँसुरी र सारंगीबाट निस्केको सुरिलो स्वर सुनेर गितार र ड्रम्स जिल्लिन्छन् । जून र घाम पालैपालो पौडेको देखेर माछापुच्छ«े र अन्नपूर्ण एकै चाटी फेवातालमा हाम फाल्छन् । यसरी आकाशसँग मित लगायन चुलिएका हिमश्रृंखलाहरु र समुन्द्रसँग मेरो देशको साईनो गाँसेका छन् र मेरो देशको सुगन्ध थपिदिएका छन् ।
    मेरो देश वीर वीरंगनाहरु जन्माउने हो मेरो देशका राष्ट्रियताका र जातीय स्वाभिमानका लागि लड्ने वीर पूर्खाहरुको रातो रगतले मेरो देश भिजेको छ । अमर सिंहको कथा अनि बलभद्र र भीमसेन थापाको गाथा भित्र नेपाली वीरता चम्केको छ । राष्ट्रको दूरक्ष्ँितिज फैलाउने सीता र भृकृटी तथा अबला भनी होच्याउने पासाङ ल्हामु नेपाली वीरहरुको प्रतिक हुन् । मेरो देशको माटोले हामीलाई गर्भदेखि नै बहादुर बनाएको छ र परिवेशले हामीलाई संघर्षशील बनाएको छ । प्रकृतिको काखमा हुर्काएको मेरो देशको सन्तान पुर्खाको बिना हिँड्न सकेको छैन । वीरहरुको सन्तान भन्ने पूर्खाको सम्पत्ति पनि अब नबिक्ने अवस्थामा पुगेको छ र मेरो देशले भोग्नुपरेको समस्या र पीडाले मेरो हृदय देखेको छ ।
    (कक्षा १०, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौंडा–२,
    हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो दृश्यकी धड्कन हो । मेरो देश सगरमाथालाई बगिरहेका दुधका सहस धारा पिएर बाँचेको छ । पूर्व मेची र पश्चिममा कालीको रेखा कोरेर उत्तरतर्फ हिमश्रृङ्खलाको प्राकृतिक पर्खाल लगाई स्वयम् प्रकृति नै मेरो देशको रक्षामा खटिएकी छिन् । यस देशको चार किल्लाभित्र प्रकृति रमाउँदै नाचेकी छिन् । सूर्यका सुनौलो र सुकुमोल किरणहरु जब हिमाललाई स्पर्श गर्दै आउँछन् । अनि मेरो देशमा उज्यालो देखिन्छ । रहस्यको सखर मेरो देश अनेकता भित्र एकता भएको देश हो विश्वभरिकै प्राकृतिक सौन्दर्यलाई जम्मा पारेर विधाताले यसै मुलुकमा खन्याएकी छिन् । “चार जात छतिस वर्णको फूलबारी” का रुपमा रहेको मेरो देशभित्र अनेक जातजातिरुपी पुष्पहरु झर्छन् । शेर्पा नाच, गुरुङको रोदी, लिम्बुको धाननाच र नेवारको लाखेनाचले यहाँ अलग–अलग संस्कृति र जातिको सम्झना दिन्छन् । तर यहाँ ती प्रत्येक जातजातिरुपी रंगीबिरंगी फूलहरुका बीचबाट विभिन्न संस्कृतिहरुका माझबाट एउटा राम्री सौन्दर्य ज्योतिको प्रस्तुती भएको छ र नेपाली संस्कृतिको जन्म भएको छ । यहाँ बुद्धका भक्तहरु पशुपतिका दर्शनको लागि छट्पटिरहेका र पशुपतिका भक्तहरु गुम्बा दर्शनको लागि यति स्वच्छ भूमिभित्र पशुपतिनाथ र स्वयम्भूले रत्नपार्कको मस्जिदसँग डाह गर्दैनन् । गिरिजाघरको विरुद्ध लडाई गरेका छैनन् । यसरी धार्मिक सहिष्ण्ुताको मूल फुटेको देश हो मेरो देश । जातीयता, धर्म, भाषा एवम् क्षेत्रीयताको दुर्भावनाको तनावग्रस्त विश्वलाई जातीय, एकता धार्मिक सद्भाव एवम् सहिष्णुताको पाठ पढाउन सक्नु मेरो देशको विशेषता हो । मेरो देश सौन्दर्यको खानी पनि हो । यहाँ प्रकृतिको रङगी बिरङगी फूलबुट्टा भएको हरियो ओढ्नी ओढेर पछाडी सिंगारिएको छ । हिउँको स्वच्छ सेतो टोपी पहिरिएर हाँसेको छ । पहेँलपुर धोती फेरेर तराई विकास भएको छ । यहाँ कलकल बग्ने खोला र छंगछंग गर्ने झरनाको आवाजमा चराचुरुङ्गी चिरबिर स्वरको मिश्रणले एउटा राम्रो ध्वनी निस्किन्छ अनि त्यसबाट नसोचेको आनन्दको वर्षा हुन्छ । मानिस जब प्रकृति यस्तो रमणीय विश्वविद्यालयमा अचरण गर्न थँल्छ उसलाई कोईलीले गीत सिकाउँछ भने परेवाले मिठो प्रीत पढाउँछ । यहाँ खोलाले कविता सिकाउँछ भने झरनाले गीत सिकाउँछ । त्यसैले त रम्घाको पाखामा भानु उदाउँछन् गोसाइकुण्डको यात्रामा देवकोटा गुनगुनाउँछन्, अर्घौ अर्चले लेखनाथ जन्माउँछ, औँसीका काली रातमा पनि भोसिको टोलमा मोती चम्कन्छन् । प्रकृतिको वातावरणले सिंगारिएका पहाडको स्वच्छ हावा र चिसो पानीले राता राता गाला भएका पहाडीहरु जब मुस्कुराउँछन् अनि त मोनालिसाको सौन्दर्य पनि पानी बन्छ । यहाँको बाँसुरी र सारंगीबाट निस्केको सुरिलो स्वर सुनेर गितार र ड्रम्स जिल्लिन्छन् । जून र घाम पालैपालो पौडेको देखेर माछापुच्छ«े र अन्नपूर्ण एकै चाटी फेवातालमा हाम फाल्छन् । यसरी आकाशसँग मित लगायन चुलिएका हिमश्रृंखलाहरु र समुन्द्रसँग मेरो देशको साईनो गाँसेका छन् र मेरो देशको सुगन्ध थपिदिएका छन् । मेरो देश वीर वीरंगनाहरु जन्माउने हो मेरो देशका राष्ट्रियताका र जातीय स्वाभिमानका लागि लड्ने वीर पूर्खाहरुको रातो रगतले मेरो देश भिजेको छ । अमर सिंहको कथा अनि बलभद्र र भीमसेन थापाको गाथा भित्र नेपाली वीरता चम्केको छ । राष्ट्रको दूरक्ष्ँितिज फैलाउने सीता र भृकृटी तथा अबला भनी होच्याउने पासाङ ल्हामु नेपाली वीरहरुको प्रतिक हुन् । मेरो देशको माटोले हामीलाई गर्भदेखि नै बहादुर बनाएको छ र परिवेशले हामीलाई संघर्षशील बनाएको छ । प्रकृतिको काखमा हुर्काएको मेरो देशको सन्तान पुर्खाको बिना हिँड्न सकेको छैन । वीरहरुको सन्तान भन्ने पूर्खाको सम्पत्ति पनि अब नबिक्ने अवस्थामा पुगेको छ र मेरो देशले भोग्नुपरेको समस्या र पीडाले मेरो हृदय देखेको छ । (कक्षा १०, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौंडा–२,
    4
    9 Comments 0 Shares

    4 Comments 0 Shares

    0 Comments 0 Shares

    3

    2
    0 Comments 0 Shares
  • Mero Desh nepal
    मेरो देश नेपाल (निबन्ध)   Google BookmarkFacebookMore13    साहित्य    99 पटक पढिएको    वर्षा तिमल्सिना         हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो...
    2
    0 Comments 0 Shares
  • 2
    0 Comments 0 Shares
  • 2
    0 Comments 0 Shares
  • 3
    0 Comments 0 Shares
  • 2
    0 Comments 0 Shares
  • 2
    0 Comments 0 Shares
  • 3
    0 Comments 0 Shares
  • 2
    0 Comments 0 Shares
  • 2
    0 Comments 0 Shares
  • 1
    0 Comments 0 Shares
  • 2
    0 Comments 0 Shares
  • 1
    0 Comments 0 Shares
  • 0 Comments 0 Shares
  • https://youtu.be/KRvWBOE9wg4
    https://youtu.be/KRvWBOE9wg4
    3
    0 Comments 0 Shares
  • https://www.facebook.com/Love-with-us-2295471027378857/
    https://www.facebook.com/Love-with-us-2295471027378857/
    Love with us
    Love with us, New Delhi. 7 likes. Every love story is beautiful but ours is my favorite. When a girl is in love, you can see it in her smile, When a guy is in love you can see it in his eyes. ....
    WWW.FACEBOOK.COM
    5
    0 Comments 0 Shares
More Stories