Recent Updates
  • नव वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना !!!

    नव वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा तपाईंको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
    नव वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना !!! नव वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा तपाईंको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
    Like
    4
    1 Comments 0 Shares 115 Views
  • बारा पर्सा लगायत तराईका केही स्थानमा अकस्मात आएको विनाशकारी आँधि हुरीले ठुलो संख्यामा जनधनको क्षति भएको अत्यन्तै दुखद खबरले मर्माहत बनायो । दुखद निधन भएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । घाईतेहरूको शिघ्र स्वास्थयलाभको कामना ।
    बारा पर्सा लगायत तराईका केही स्थानमा अकस्मात आएको विनाशकारी आँधि हुरीले ठुलो संख्यामा जनधनको क्षति भएको अत्यन्तै दुखद खबरले मर्माहत बनायो । दुखद निधन भएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । घाईतेहरूको शिघ्र स्वास्थयलाभको कामना ।
    Like
    2
    0 Comments 0 Shares 168 Views
  • कसले भन्यो सम्बन्ध सित्तैमा पाइन्छ।
    सित्तैमा त हावा पनि पाईदैन।
    एक सास पनि तब आउँछ
    जब एक सास छोडिन्छ।"

    कसले भन्यो सम्बन्ध सित्तैमा पाइन्छ। सित्तैमा त हावा पनि पाईदैन। एक सास पनि तब आउँछ जब एक सास छोडिन्छ।"
    Like
    2
    0 Comments 0 Shares 105 Views
  • Like
    2
    0 Comments 0 Shares 110 Views
  • Like
    1
    0 Comments 0 Shares 111 Views
  • Like
    2
    0 Comments 0 Shares 120 Views
  • Like
    1
    0 Comments 0 Shares 119 Views
More Stories