Life is such a thing that it doesn't have to be what you think and see, so I say life is not what you think it is.
  • Laborer at Korea
  • Lives in Kathmandu
  • From Baglung
  • Studied Education at Mahendra Multipurpose Campus Baglung
    Class of 11.5
  • Male
  • Married
  • 04/10/1981
  • Followed by 7 people
Recent Updates
  • होइन किन मान्छे लडाइ रहेका छौ? बद्रस्वांदहरु भित्र भित्र तालमेल बाहिर मान्छे लडाउने ? जब जनताहरुले चाँहिदैन भन्दापनी मरिहत्ते किन गर्छौं ?
    होइन किन मान्छे लडाइ रहेका छौ? बद्रस्वांदहरु भित्र भित्र तालमेल बाहिर मान्छे लडाउने ? जब जनताहरुले चाँहिदैन भन्दापनी मरिहत्ते किन गर्छौं ?
    0 Comments 0 Shares
  • सत्तोसराप धेरैले दिए तर त्यो आशीर्वाद हुनेछ याद गरिराखे।
    सत्तोसराप धेरैले दिए तर त्यो आशीर्वाद हुनेछ याद गरिराखे।
    4
    0 Comments 0 Shares
  • मुखले मात्रै फलाकेर सवै काम हुँदैन हाटलेपनी गर्नुपर्छ।
    मुखले मात्रै फलाकेर सवै काम हुँदैन हाटलेपनी गर्नुपर्छ।
    3
    0 Comments 0 Shares
  • People do not want to spoil themselves but the alternative to dying is to spoil.
    People do not want to spoil themselves but the alternative to dying is to spoil.
    4
    0 Comments 0 Shares
  • मुस्ताङमा हिमपहिरो।
    https://youtu.be/XcfBsdFdlH4
    मुस्ताङमा हिमपहिरो। https://youtu.be/XcfBsdFdlH4
    3
    0 Comments 0 Shares
  • No one says you should do what you want, but it is better to do it.
    No one says you should do what you want, but it is better to do it.
    3
    0 Comments 0 Shares
  • धनी मान्छे हकलाउँदै बोल्दापनी सभ्य र सिस्ट हुन्छ गरिव मान्छे नम्र भएर बोल्दापनि असभ्य र पाखे ठहरिन्छ ।
    धनी मान्छे हकलाउँदै बोल्दापनी सभ्य र सिस्ट हुन्छ गरिव मान्छे नम्र भएर बोल्दापनि असभ्य र पाखे ठहरिन्छ ।
    3
    0 Comments 0 Shares
  • परिवारहरु बीच दूरी बढाउन छ भने प्रशासनको आडमा उफ्रीए पुग्छ ।
    परिवारहरु बीच दूरी बढाउन छ भने प्रशासनको आडमा उफ्रीए पुग्छ ।
    3
    0 Comments 0 Shares
  • नियत र नियम फरक कुरो हो छुट्टाछुट्टै अवस्थामा प्रयोग हुन्छ।
    नियत र नियम फरक कुरो हो छुट्टाछुट्टै अवस्थामा प्रयोग हुन्छ।
    3
    0 Comments 0 Shares
  • जतिवेला काल्नामुनी धकेल्यौ त्यो याद जीवन्त रहने निश्चित छ।
    जतिवेला काल्नामुनी धकेल्यौ त्यो याद जीवन्त रहने निश्चित छ।
    3
    0 Comments 0 Shares
More Stories