Recent Updates
-
थाहा छैन के हो यो
भावना अनौठो
के यही माया हो?
के यही माया हो?
माया होइन भने किन हेर्थेँ म तिमी तिर?
भए पनि मनका कुरा भन्न सक्थेँ र?
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
आएँ म त हेर तिम्रै रहरमा
भन कहाँ जाऊँ म?
बसूँ कि तिम्रै मनको घरमा
सबै भावना राखेर?
भावनाहरू त उडी जान्छ तिमीलाई हेरेर (तिमीलाई हेरेर)
राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर)
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ)
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
थाहा छैन के हो यो भावना अनौठो के यही माया हो? के यही माया हो? माया होइन भने किन हेर्थेँ म तिमी तिर? भए पनि मनका कुरा भन्न सक्थेँ र? Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो आएँ म त हेर तिम्रै रहरमा भन कहाँ जाऊँ म? बसूँ कि तिम्रै मनको घरमा सबै भावना राखेर? भावनाहरू त उडी जान्छ तिमीलाई हेरेर (तिमीलाई हेरेर) राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर) Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो ओ-हो-हो-हो फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ) रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ) Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो मायाPlease log in to like, share and comment! -
Maya garchhu ma dherai, timilai
Bujhi deuna mero yo, maya lai
Maya garchhu ma dherai, timilai
Bujhi deuna mero yo, maya lai
Harek paaila maa sanggai, hidnu chha
Mero saatha, timilai sadhai chha
Timi haansi deu, khusi hunchhu ma
Timro angaloma, rakhana
Timro dimpal ko, gadhama ma
Khasi rahanchhu malai samatana
Timro aankha maa aankha judai
Herne chhu hamro bhabishya lai
Aanshu aayema, ma roidiulaa
Khusi aaye, timilai diula
Harek paaila maa, sath dine chhu
Timro kura haru, sabai sunnne chhu hu…
Hu… Hu…
Khushi lyaune chhu, hamro sansar maa
Dukha birshi, hami jiwan bitaaulaa
Partikshya gardai basi rahechhu
Tei din sadhai saath hune chhau
Maya garchhu dherai ma timilai
Bujhi deuna mero yo maya lai
Naya sansara hami banaula
Jaata birsi hami sanngai basaulaMaya garchhu ma dherai, timilai Bujhi deuna mero yo, maya lai Maya garchhu ma dherai, timilai Bujhi deuna mero yo, maya lai Harek paaila maa sanggai, hidnu chha Mero saatha, timilai sadhai chha Timi haansi deu, khusi hunchhu ma Timro angaloma, rakhana Timro dimpal ko, gadhama ma Khasi rahanchhu malai samatana Timro aankha maa aankha judai Herne chhu hamro bhabishya lai Aanshu aayema, ma roidiulaa Khusi aaye, timilai diula Harek paaila maa, sath dine chhu Timro kura haru, sabai sunnne chhu hu… Hu… Hu… Khushi lyaune chhu, hamro sansar maa Dukha birshi, hami jiwan bitaaulaa Partikshya gardai basi rahechhu Tei din sadhai saath hune chhau Maya garchhu dherai ma timilai Bujhi deuna mero yo maya lai Naya sansara hami banaula Jaata birsi hami sanngai basaula -
माया, नरुवाऊ, मन भारी नगर
मनका सबै कुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा
याद छ के तिमीलाई, हामी भेटेको त्यो रात?
समयको होश नभई नसिद्धिने तिम्रो बात?
चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
माया, नरुवाऊ, मन भारी नगर
मनका सबै कुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा
साथीभाईले भन्छन् मलाई, तिम्रो परवाह छोड
मैले भने सकिनँ, मलाई बिर्सिन सजिलो थ्यो र?
चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
आशा छ सपना होस् यो, बिहान बिलाउला
नसोचेको रातभरमा अपरिचित हौँला, हाँहाँ
माया यति धेरै नगर्नुपर्ने रहेछ
अपरिपक्व मुटु मेरो
माया, रुवाई गयो फर्की हेर न
मनका भावना गर्न सकिनँ वर्णन
भकिभ्याउने तिम्रो बानीले मलाई सताइरहन्छ
अघि बढ्ने कोशिश जारी छ, प्रगति भा छैन, हाँ
माया, नरुवाऊ, मन भारी नगर मनका सबै कुरा भन्छु, सुनी बस न यो मुटु म तिम्रै नाम गरिदिउँला चाहनामा तिमी छौ, के भन्नु, के थाहा याद छ के तिमीलाई, हामी भेटेको त्यो रात? समयको होश नभई नसिद्धिने तिम्रो बात? चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ रातका निन्द्रा जुन चोर्यौ आँसु बनी माया, नरुवाऊ, मन भारी नगर मनका सबै कुरा भन्छु, सुनी बस न यो मुटु म तिम्रै नाम गरिदिउँला चाहनामा तिमी छौ, के भन्नु, के थाहा साथीभाईले भन्छन् मलाई, तिम्रो परवाह छोड मैले भने सकिनँ, मलाई बिर्सिन सजिलो थ्यो र? चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ रातका निन्द्रा जुन चोर्यौ आँसु बनी आशा छ सपना होस् यो, बिहान बिलाउला नसोचेको रातभरमा अपरिचित हौँला, हाँहाँ माया यति धेरै नगर्नुपर्ने रहेछ अपरिपक्व मुटु मेरो माया, रुवाई गयो फर्की हेर न मनका भावना गर्न सकिनँ वर्णन भकिभ्याउने तिम्रो बानीले मलाई सताइरहन्छ अघि बढ्ने कोशिश जारी छ, प्रगति भा छैन, हाँ -
Hmmmm ...
Hmmmmm ...
सम्हालिराछु आफैलाई आज
मनमा कुरा खेलिरहेछ
पोखु कसरी म?
भनु कसरी सबै?
जिन्दगी घाम त कहिले छायाँ
भोली के हुन्छ कसलाई के थाहा
जानु त छ एकदिन
छोडी सबै यो संसार
किन हुन्न र सोचे जस्तो यहाँ
कल्पना मै केवल सिमित छ सपना मेरा
किन हुन्न र चाहे जस्तो यहाँ
अन्तिम प्रयासहरु पनि गएछन खेर
मुहारमा हासो मनमा पीडा
बोकी हिंडेको जीवनको यात्रामा
पर्खिरहेछु म
तिम्रो आशा मै यहाँ
जुनेली रात तिम्रो सम्झना
कोरेको चित्र कुनै कुनामा
अल्झिएको छु म
भावनाहरु माझ
माया त्यो नभएको होइन
प्रतीक्षा नगरेको होइन
साथ तिमीलाई मेरो सधैं थियो
बाचाहरु अधुरो नै रह्योHmmmm ... Hmmmmm ... सम्हालिराछु आफैलाई आज मनमा कुरा खेलिरहेछ पोखु कसरी म? भनु कसरी सबै? जिन्दगी घाम त कहिले छायाँ भोली के हुन्छ कसलाई के थाहा जानु त छ एकदिन छोडी सबै यो संसार किन हुन्न र सोचे जस्तो यहाँ कल्पना मै केवल सिमित छ सपना मेरा किन हुन्न र चाहे जस्तो यहाँ अन्तिम प्रयासहरु पनि गएछन खेर मुहारमा हासो मनमा पीडा बोकी हिंडेको जीवनको यात्रामा पर्खिरहेछु म तिम्रो आशा मै यहाँ जुनेली रात तिम्रो सम्झना कोरेको चित्र कुनै कुनामा अल्झिएको छु म भावनाहरु माझ माया त्यो नभएको होइन प्रतीक्षा नगरेको होइन साथ तिमीलाई मेरो सधैं थियो बाचाहरु अधुरो नै रह्यो -
Days were going smooth like butter but after this covid-19 its hard to..Days were going smooth like butter but after this covid-19 its hard to..
More Stories