Recent Updates
  • शेरे ले आफ्नो सरलाई
    यस्तो चिट्ठी लेखेछ
    To
    The Principal,
    ABC High school …
    Respected Sir,
    मेरो बुबाले त मलाई ५ सय रुपैयाँ दिनु
    भा’को थियो फिस
    तिर्न तर कुरा के भो भने १ सय
    रुपैयाँको साथीहरूसँग फिल्म
    हेरे, १ सय
    रुपैयाँ खाजामा सकियो, १
    सय
    रुपैयाँ गलफ्रेनको मोबाइलमा रिचार्ज
    गरिदिएँ, बाँकी २ सय
    रुपैयाँ इंगलिस म्याडमको म्याथ
    टिचरसँग चक्कर चलेको छ
    भनेर बाजी ठोकेको,
    त्यो पनि हारें,
    अनि पछि पो थाहा पाएँ, इंगलिस
    म्याडमको चक्कर त
    तपाईंसँग पो रहेछ, अब
    तपाइर्सँग दुइटा विकल्प छ, फिस
    माफी कि रहस्यको पर्दाफास ?
    तपाईंको आज्ञाकारी विद्यार्थी.:-
    शेरे

    शेरे ले आफ्नो सरलाई यस्तो चिट्ठी लेखेछ To The Principal, ABC High school … Respected Sir, मेरो बुबाले त मलाई ५ सय रुपैयाँ दिनु भा’को थियो फिस तिर्न तर कुरा के भो भने १ सय रुपैयाँको साथीहरूसँग फिल्म हेरे, १ सय रुपैयाँ खाजामा सकियो, १ सय रुपैयाँ गलफ्रेनको मोबाइलमा रिचार्ज गरिदिएँ, बाँकी २ सय रुपैयाँ इंगलिस म्याडमको म्याथ टिचरसँग चक्कर चलेको छ भनेर बाजी ठोकेको, त्यो पनि हारें, अनि पछि पो थाहा पाएँ, इंगलिस म्याडमको चक्कर त तपाईंसँग पो रहेछ, अब तपाइर्सँग दुइटा विकल्प छ, फिस माफी कि रहस्यको पर्दाफास ? तपाईंको आज्ञाकारी विद्यार्थी.:- शेरे
    Like
    Love
    2
    1 Comments 0 Shares 155 Views 0 Reviews
  • कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

    शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् ल भन त १०फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ ?

    मुन्द्रे:- सर १ मिनेट पनि लाग्दैन?

    शिक्षक:-कसरी?

    मुन्द्रे:- सर त्यो पर्खाल त अघिकै १० जनाले
    बनाइसके .
    कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो। शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् ल भन त १०फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ ? मुन्द्रे:- सर १ मिनेट पनि लाग्दैन? शिक्षक:-कसरी? मुन्द्रे:- सर त्यो पर्खाल त अघिकै १० जनाले बनाइसके .
    Like
    Love
    2
    0 Comments 0 Shares 131 Views 0 Reviews
  • केटा र
    केटिको बाटोमा भेट
    भयो…
    केटाले केटिलाई च्याप्प
    समातेर किस गर्यो…
    केटि(आतिदै): हैन
    यो तिमिले के गरेको…??
    केटा: तिम्रो टि-
    सर्टमा Kiss me
    लेखेको रहेछ
    त्यसैले…
    केटिले पनि केटा लाई
    चपप्ल फुकालेर चपप्लले
    कुटिछे…
    केटा(रिसउदै): तिम्ले चै
    यो के गरेको..?
    केटि: हाहाहाहाहा
    तिम्रो टि-
    सर्टमा पनि त Hit me
    लेखेको छ?
    नि..!!!
    केटा र केटिको बाटोमा भेट भयो… केटाले केटिलाई च्याप्प समातेर किस गर्यो… केटि(आतिदै): हैन यो तिमिले के गरेको…?? केटा: तिम्रो टि- सर्टमा Kiss me लेखेको रहेछ त्यसैले… केटिले पनि केटा लाई चपप्ल फुकालेर चपप्लले कुटिछे… केटा(रिसउदै): तिम्ले चै यो के गरेको..? केटि: हाहाहाहाहा तिम्रो टि- सर्टमा पनि त Hit me लेखेको छ? नि..!!!
    Like
    Love
    2
    0 Comments 0 Shares 130 Views 0 Reviews
  • बुढा बुढीको काहानी
    !!
    !!
    एउटा बुढो मान्छेले
    साथमा आफ्नो बुढी लाइ
    लिएर एउटा होटेलमा
    गएछ,
    !!
    होटेलमा पुगे पछी वेटर
    लाइ बोलाइयो,
    आफ्नो-आफ्नो खानको
    अर्डर भयो,
    पहिले बुढाले आफ्नो
    अर्डरको खाना खाय,
    बुढीले बुढाको खानाको
    बिल तिरिन!!
    !!
    !!
    !!
    फेरी बुढीले पनी आफ्नो
    अर्डरको खाना खाइन,
    अनि तेसको बिल बुढाले
    तिरे !!
    !!
    !!
    त्यो सबै देखेर वेटरले
    अचम्म मान्दै
    बुढालाई सोध्यो:
    जब तपाईहरु एक
    अर्कालाइ यती धेरै प्रेम
    गर्नु हुन्छ भने,
    किन खाना संगै नखानु
    भएको ??
    !!
    !!
    !!
    !!
    !!
    बुढाले हास्दै जबाफ दिय:
    तिम्रो कुरा त एक दम
    ठिक
    हो भाई,
    तर के गर्नु हामी बुढा
    बढी संग यो नक्कली
    दाँतको
    सेट एउटा मात्र
    छ !!
    वेटर ठाउको ठाउँ बेहोस!!
    बुढा बुढीको काहानी !! !! एउटा बुढो मान्छेले साथमा आफ्नो बुढी लाइ लिएर एउटा होटेलमा गएछ, !! होटेलमा पुगे पछी वेटर लाइ बोलाइयो, आफ्नो-आफ्नो खानको अर्डर भयो, पहिले बुढाले आफ्नो अर्डरको खाना खाय, बुढीले बुढाको खानाको बिल तिरिन!! !! !! !! फेरी बुढीले पनी आफ्नो अर्डरको खाना खाइन, अनि तेसको बिल बुढाले तिरे !! !! !! त्यो सबै देखेर वेटरले अचम्म मान्दै बुढालाई सोध्यो: जब तपाईहरु एक अर्कालाइ यती धेरै प्रेम गर्नु हुन्छ भने, किन खाना संगै नखानु भएको ?? !! !! !! !! !! बुढाले हास्दै जबाफ दिय: तिम्रो कुरा त एक दम ठिक हो भाई, तर के गर्नु हामी बुढा बढी संग यो नक्कली दाँतको सेट एउटा मात्र छ !! वेटर ठाउको ठाउँ बेहोस!!
    Like
    Love
    2
    1 Comments 0 Shares 142 Views 0 Reviews
  • आज पत्रीकामा चूरोट खैनी सेवन गर्दा लाग्ने खतरनाक रोगहरु अनी थुप्रै असरहरु पढे,
    कस्तो नरमाइलो लाग्यो मन कटक्क दुखेर आयो,
    !!
    अनी मन मनै प्रण गरे,
    आज देखी कहिले
    !!
    !!
    !!
    !!
    !!
    !!
    !!
    !!
    !!
    !!
    पत्रीका पढ्दिन
    आज पत्रीकामा चूरोट खैनी सेवन गर्दा लाग्ने खतरनाक रोगहरु अनी थुप्रै असरहरु पढे, कस्तो नरमाइलो लाग्यो मन कटक्क दुखेर आयो, !! अनी मन मनै प्रण गरे, आज देखी कहिले !! !! !! !! !! !! !! !! !! !! पत्रीका पढ्दिन😠
    Like
    Love
    2
    0 Comments 0 Shares 168 Views 0 Reviews
  • एकदिन सरले चुरोटको असर
    देखाउन एउटा किरालाई
    चुरोटको धुवा भएको बट्टामा राखेछ
    बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ
    अनि सरले हाँस्दै
    बिधार्थीलाई सोधेछ
    सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ??
    सबै बिधार्थीहरु एकै स्वर मा
    “सर यहि कि चुरोट खायो भने पेट को किरा मर्छ”
    सर ठरै ढल्यो
    एकदिन सरले चुरोटको असर देखाउन एउटा किरालाई चुरोटको धुवा भएको बट्टामा राखेछ बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ अनि सरले हाँस्दै बिधार्थीलाई सोधेछ सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ?? सबै बिधार्थीहरु एकै स्वर मा “सर यहि कि चुरोट खायो भने पेट को किरा मर्छ” सर ठरै ढल्यो
    Like
    Love
    2
    0 Comments 0 Shares 146 Views 0 Reviews
  • एक पल्टा दुईटा कमीला रुख
    माथी बसेरा गफ गर्दै थियो ॥
    .
    तेति बेला त्या एउटा हाथी आएछ ॥
    .
    अनि आफ्नु जिउ कन्याउन
    को लागी त्यो रुखमा आफ्नु ढाड रग्डेछ ॥
    .
    हाथी ले ढाड कन्याउदा फेरी रुख हिलेछ
    अनि एउटा कमीला हाथी माथी झरेछ

    .
    .
    .
    .
    .
    माथी बाट अर्को कमिला चिच्यायेर
    भन्यो दाब साले लाई दाब म पनि आउदै छु!!
    एक पल्टा दुईटा कमीला रुख माथी बसेरा गफ गर्दै थियो ॥ . तेति बेला त्या एउटा हाथी आएछ ॥ . अनि आफ्नु जिउ कन्याउन को लागी त्यो रुखमा आफ्नु ढाड रग्डेछ ॥ . हाथी ले ढाड कन्याउदा फेरी रुख हिलेछ अनि एउटा कमीला हाथी माथी झरेछ ॥ . . . . . माथी बाट अर्को कमिला चिच्यायेर भन्यो दाब साले लाई दाब म पनि आउदै छु!!
    Like
    Love
    2
    0 Comments 0 Shares 138 Views 0 Reviews
  • शेरे बुढो र शेरेको बुढी मस्त निद्रामा थिए ।अचानक रातको 12 बजे शेरेको बुढीको मोबाईलमा म्यासेजको घन्टी बज्यो । शेरे जुरुक्क उठेर बुढीको मोबाईल हेर्यो । म्यासेजमा “BEAUTIFUL” लेखिएको देखेरे शेरे झसंग भयो र बुढीलाई उठाएर थर्काउन थाल्यो ।

    शेरे बुढो : (म्यासेज देखाउँदै थर्काउँदै) तँलाई नकचरी यति राति “BEAUTIFUL” लेखेर म्यासेज गर्ने तेरो को तन्नेरी हो भन्त ?
    .
    .
    .
    .
    शेरेको बुढी : (झोक्किँदै) तिम्लाई खुईले बुढा तिम्रो फुट्या आँखोमा चस्मा लाएर हेर यो BEAUTIFUL हैन BATTERY FULL हो। मोबाईल चार्जमा राख्या थेँ बेटारी फुल भएर BATTERY FULL लेख्या हो ।
    शेरे बुढो र शेरेको बुढी मस्त निद्रामा थिए ।अचानक रातको 12 बजे शेरेको बुढीको मोबाईलमा म्यासेजको घन्टी बज्यो । शेरे जुरुक्क उठेर बुढीको मोबाईल हेर्यो । म्यासेजमा “BEAUTIFUL” लेखिएको देखेरे शेरे झसंग भयो र बुढीलाई उठाएर थर्काउन थाल्यो । शेरे बुढो : (म्यासेज देखाउँदै थर्काउँदै) तँलाई नकचरी यति राति “BEAUTIFUL” लेखेर म्यासेज गर्ने तेरो को तन्नेरी हो भन्त ? . . . . शेरेको बुढी : (झोक्किँदै) तिम्लाई खुईले बुढा तिम्रो फुट्या आँखोमा चस्मा लाएर हेर यो BEAUTIFUL हैन BATTERY FULL हो। मोबाईल चार्जमा राख्या थेँ बेटारी फुल भएर BATTERY FULL लेख्या हो ।
    Like
    Love
    2
    0 Comments 0 Shares 143 Views 0 Reviews
  • लोभी शेरेसँग पैसा फुत्काउनलाई बुढीले भनिछे
    बुढी: हाम्रो बिहे भएको 10 वर्ष भएछ । तिम्लाई यो 10 वर्ष कति जस्तो लाग्यो ?
    शेरे: 1 मिनेट ।
    बुढी: अनि तिम्रो लागि 10 हजार रुपैया कति हो ?
    शेरे: 1 रुपैया ।
    बुढी: त्यसोभए 1 रुपैया लेउ न त ।
    .
    .
    .
    शेरे: 1 मिनेट पर्ख ।
    लोभी शेरेसँग पैसा फुत्काउनलाई बुढीले भनिछे बुढी: हाम्रो बिहे भएको 10 वर्ष भएछ । तिम्लाई यो 10 वर्ष कति जस्तो लाग्यो ? शेरे: 1 मिनेट । बुढी: अनि तिम्रो लागि 10 हजार रुपैया कति हो ? शेरे: 1 रुपैया । बुढी: त्यसोभए 1 रुपैया लेउ न त । . . . शेरे: 1 मिनेट पर्ख ।
    Like
    Love
    2
    0 Comments 0 Shares 147 Views 0 Reviews
  • सेरेकी बुढी मज्जाले बसेर TV
    मा क्रीकेट म्याच
    हेर्दैथी ।
    सेरे काहांबाट सुटबुटमा आयो र
    बुढीको छेउमा उभिएर भन्यो
    – ए बुढी यता हेर त म
    कस्तो देखिएको छु भन् त ।
    बुढी – चिच्याएर छक्का छक्का
    सेरेकी बुढी मज्जाले बसेर TV मा क्रीकेट म्याच हेर्दैथी । सेरे काहांबाट सुटबुटमा आयो र बुढीको छेउमा उभिएर भन्यो – ए बुढी यता हेर त म कस्तो देखिएको छु भन् त । बुढी – चिच्याएर छक्का छक्का😗 ।
    Like
    Love
    2
    0 Comments 0 Shares 127 Views 0 Reviews
More Stories