Recent Updates
- E-Sathi.com: Connecting People and Communities DigitallyIntroduction: In the ever-evolving digital landscape, social networking platforms have become an integral part of our lives. One such platform that has gained popularity among Nepali users is E-Sathi.com. E-Sathi.com is a versatile social networking website that aims to connect people, foster relationships, and build communities in the online space. With its user-friendly interface, diverse...Please log in to like, share and comment!
- आइतबार बजेटबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दैसंघीय संसद अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफलको मुख्य एजेण्डासहित बैठक बस्ने भएको हो । बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीको समेत सहभागिता रहनेछ । बैठकमा आमन्त्रित निकायहरूको कार्यक्षेत्र सम्बन्धमा जानकारी लिने र छलफल हुने संसद सचिवालयले जनाएको छ । त्यस्तै, १५ जेठमा प्रस्तुत हुने बजेटका...
- आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिनेप्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।...0 Comments 0 Shares 8063 Views
- नागरिकताबारे फेरी मुद्धा परेपछि रविको आक्रोश- ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ’राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभावति रवि लामिछानेले आफूमाथि बारम्बार मुद्धा पर्न थालेपछि आक्रोश पोखेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक ‘स्टाटस’ लेख्दै उनले बारम्बार एउटै विषयलाई कोट्याएर दिक्क लगाइएको भन्दै अक्रोश पोखेका हुन् । ‘मुद्धा हाल्नु र मुद्धा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् ।’, रविले लेखेका छन्, ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा...0 Comments 0 Shares 7889 Views
- वैशाखमा नगद कारोबार ह्वात्तै बढ्यो, आर्थिक कारोबार विस्तार भएको संकेतनयाँ साल लागेपछि नगद कारोबार ह्वात्तै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि ह्वात्तै बढेको हो। गत दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो। तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ। नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार...
- शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न रास्वपाको मागराष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । जारी प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको...
- देशको अवस्था कस्तो ? काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो !काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो भाडा पर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जेठ २९ गतेदेखि सुरु गर्ने भैरहवा-मलेसिया उडानको भाडादर काठमाडौं-धनगढी भन्दा सस्तो पर्ने भएको हो । निगमका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा उडानको भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, निगमले...0 Comments 0 Shares 7537 Views
- नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणानागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणाANNAPURNAPOST.COMनागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणाकाठमाडौं : नागरिक उन्मुक्ति पार्टीले टीकापुरको घटना राजनीतिक भएको बताएको0 Comments 0 Shares 298 Views
- https://arthasarokar.com/2023/05/madav-nepal-6.html0 Comments 0 Shares 513 Views
- वीरगञ्ज भन्सारमै थन्किए एक हजार बढी नयाँ सवारी साधनआयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन्। बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन्। आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका...1 Comments 0 Shares 1041 Views
More Stories