Wel come to santa creators subcribe this channel santa creators For latest share market, mobile tracks , YouTub intro , gamin for nepal

Share, Supports, Subscribe
  • 11 Posts
  • 3 Photos
  • 0 Videos
  • No work at No work
  • Lives in Makwanpur
  • From Hetauda
  • Studied Eeonomise at Shree kali devi secondary school
    Class of Slc
  • Male
  • Married
  • 11/01/1997
  • Followed by 7 people
Recent Updates
  • चालु आर्थिक वर्षको साउन महिनामा नेपालले १ सय २ देशसँग व्यापार गरेकोमा १४ देशसँगको मात्र व्यापार नाफामा देखिएको छ । नेपालले कुल २० अर्ब ७६ करोड ५१ लाख रुपियाँको सामान निर्यात गरेकोमा १४ देशसँगको व्यापारबाट मात्रै १५ अर्ब ९५ करोड रुपियाँ नेपाल भित्रिएको छ ।

    चालु आवको साउन महिनामा नेपालले १ सय ५० अर्ब ७३ करोडको सामान आयात गरेको छ भने २० अर्बको सामान निर्यात गरेको छ । नेपालको सम्पूर्ण निर्यातको ५० प्रतिशतभन्दा बढी रकम एउटै देश बेलायतबाट कमाएकाे छ । बेलायतसँगको व्यापारबाट नेपालले ११ अर्ब ३९ करोड रुपियाँ व्यापार नाफा गरेकाे छ। पहिलो महिनामै नेपालको व्यापार घाटा १ सय ३० अर्ब रुपियाँ पुगेको छ । आयात ७५ प्रतिशतले बढेको छ भने निर्यात भने १ सय १५ प्रतिशतले बढेको देखिएको छ । नेपालको निर्यातको आधार नै एकदम थोरै भएको हुनाले निर्यातको प्रतिशत धेरै देखिएको हो । विशेष गरी सोयाविन तेल पाम तेलको निर्यातमा वृद्धि हुँदा नेपालको निर्यात दर बढी देखिएको हो ।



    १४ देशमध्ये बेलायतबाहेक अन्य देशसँगको व्यापारको आँकडा एकदमै न्यून रहेको छ । बेलायतसँग २९ अर्बको सामान निर्यात भएर १७ अर्ब ६६ करोड रुपियाँ बराबरको सामान आयात भएको तथ्यांकले देखाउँछ । बेलायतमा पानको पात, चिउरा, कुकुर र बिरालोको खाना, तेलहरु, अगरबत्ती, शौचालयको साबुन, गहनाहरु, कागजका सामानहरु, कार्पेट, ब्लांकेट, टेक्सटाइलसम्बन्धी सामानहरु, सेरामिकका सामाहरु, नक्कली सुनका गहनालगायतका सामानहरु निर्यात गरिएको छ ।
    आर्मेनिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड जस्ता देशमा भने नेपालले सामान निर्यात मात्र गरेको छ । सो देशबाट आयात भने शुन्य छ । त्यस्तै कम्बोडिया, अफगानिस्तान, स्वीडेन, न्यू क्यालेडोनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया र क्रोयसियासँग चाँहि दोहोरो व्यापारसम्बन्ध रहेको छ ।
    चालु आर्थिक वर्षको साउन महिनामा नेपालले १ सय २ देशसँग व्यापार गरेकोमा १४ देशसँगको मात्र व्यापार नाफामा देखिएको छ । नेपालले कुल २० अर्ब ७६ करोड ५१ लाख रुपियाँको सामान निर्यात गरेकोमा १४ देशसँगको व्यापारबाट मात्रै १५ अर्ब ९५ करोड रुपियाँ नेपाल भित्रिएको छ । चालु आवको साउन महिनामा नेपालले १ सय ५० अर्ब ७३ करोडको सामान आयात गरेको छ भने २० अर्बको सामान निर्यात गरेको छ । नेपालको सम्पूर्ण निर्यातको ५० प्रतिशतभन्दा बढी रकम एउटै देश बेलायतबाट कमाएकाे छ । बेलायतसँगको व्यापारबाट नेपालले ११ अर्ब ३९ करोड रुपियाँ व्यापार नाफा गरेकाे छ। पहिलो महिनामै नेपालको व्यापार घाटा १ सय ३० अर्ब रुपियाँ पुगेको छ । आयात ७५ प्रतिशतले बढेको छ भने निर्यात भने १ सय १५ प्रतिशतले बढेको देखिएको छ । नेपालको निर्यातको आधार नै एकदम थोरै भएको हुनाले निर्यातको प्रतिशत धेरै देखिएको हो । विशेष गरी सोयाविन तेल पाम तेलको निर्यातमा वृद्धि हुँदा नेपालको निर्यात दर बढी देखिएको हो । १४ देशमध्ये बेलायतबाहेक अन्य देशसँगको व्यापारको आँकडा एकदमै न्यून रहेको छ । बेलायतसँग २९ अर्बको सामान निर्यात भएर १७ अर्ब ६६ करोड रुपियाँ बराबरको सामान आयात भएको तथ्यांकले देखाउँछ । बेलायतमा पानको पात, चिउरा, कुकुर र बिरालोको खाना, तेलहरु, अगरबत्ती, शौचालयको साबुन, गहनाहरु, कागजका सामानहरु, कार्पेट, ब्लांकेट, टेक्सटाइलसम्बन्धी सामानहरु, सेरामिकका सामाहरु, नक्कली सुनका गहनालगायतका सामानहरु निर्यात गरिएको छ । आर्मेनिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड जस्ता देशमा भने नेपालले सामान निर्यात मात्र गरेको छ । सो देशबाट आयात भने शुन्य छ । त्यस्तै कम्बोडिया, अफगानिस्तान, स्वीडेन, न्यू क्यालेडोनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया र क्रोयसियासँग चाँहि दोहोरो व्यापारसम्बन्ध रहेको छ ।
    Like
    3
    0 Comments 0 Shares
  • मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/ ७९ मा ऋणी स्वयम स्वरोजगार हुने गरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

    मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/ ७९ मा ऋणी स्वयम स्वरोजगार हुने गरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।
    Like
    1
    0 Comments 0 Shares
  • केन्द्रिय बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति सन्तुलित रहेको प्रतिकृया बैंकरहरुले दिएका छन्।मौद्रिक नीतिले तरलतादेखि कारोबार सहजतासम्मको कुरा समेटेकोले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित र सकारात्मक नै रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययले बताए।



    मौद्रिक नीतिमा ऋणीको लागि पनि राहत दिने कुराहरु पनि आएका छन् भने बैंकहरुको लागि पनि सकारात्मक नै देखिएको उनले बताए।

    कर्जाको विस्तारलाई पनि नियन्त्रित रुपमा विस्तार गर्ने कुरा आँफैमा नराम्रो होइन उनले भने, '२० प्रतिशतको बृद्धि रहेकोमा १९ प्रतिशतको कर्जा विस्तार नराम्रो हाेइन'

    मार्जिन लेण्डिङमा पनि सिमा निर्धारण गर्नु धेरै जोखिममा मान्छेहरु नपरुन भनेर उक्त नीति लिइएको उनले बताए। "जोखिम हेर्ने काम पनि राष्ट्र बैंककै हो। त्यसले गर्दा केन्द्रिय बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको छ।" उनले भने ।

    अहिलेको परिवेशमा मौद्रिक नीतिले तरलता व्यवस्थापन, कर्जाको विस्तार र उद्योगीहरुलाई राहत दिने कुरा हेर्दा राम्रै देखिने उनले बताए।

    केन्द्रिय बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति सन्तुलित रहेको प्रतिकृया बैंकरहरुले दिएका छन्।मौद्रिक नीतिले तरलतादेखि कारोबार सहजतासम्मको कुरा समेटेकोले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित र सकारात्मक नै रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययले बताए। मौद्रिक नीतिमा ऋणीको लागि पनि राहत दिने कुराहरु पनि आएका छन् भने बैंकहरुको लागि पनि सकारात्मक नै देखिएको उनले बताए। कर्जाको विस्तारलाई पनि नियन्त्रित रुपमा विस्तार गर्ने कुरा आँफैमा नराम्रो होइन उनले भने, '२० प्रतिशतको बृद्धि रहेकोमा १९ प्रतिशतको कर्जा विस्तार नराम्रो हाेइन' मार्जिन लेण्डिङमा पनि सिमा निर्धारण गर्नु धेरै जोखिममा मान्छेहरु नपरुन भनेर उक्त नीति लिइएको उनले बताए। "जोखिम हेर्ने काम पनि राष्ट्र बैंककै हो। त्यसले गर्दा केन्द्रिय बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको छ।" उनले भने । अहिलेको परिवेशमा मौद्रिक नीतिले तरलता व्यवस्थापन, कर्जाको विस्तार र उद्योगीहरुलाई राहत दिने कुरा हेर्दा राम्रै देखिने उनले बताए।
    Like
    1
    0 Comments 0 Shares
  • मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन्।

    बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्ममा कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

    यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५९३ कित्ता शेयरको ६५.२० गुणा धेरै हो।

    लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ।

    लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
    मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन्। बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्ममा कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५९३ कित्ता शेयरको ६५.२० गुणा धेरै हो। लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ। लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
    Like
    1
    0 Comments 0 Shares
  • Like
    1
    0 Comments 0 Shares
  • I am new creature yotube channel plz support me subscribe my youtube channel https://youtu.be/aJrKfcQUBEQ
    I am new creature yotube channel plz support me subscribe my youtube channel https://youtu.be/aJrKfcQUBEQ
    YOUTU.BE
    Samling power company ले ipo निष्कासन गर्दै,Share market daily top news by नेपाल सेयर बजार
    Samling power company ले ipo निष्कासन गर्दै,Share market daily top news by नेपाल सेयर बजार , Buddha bhumi hydropower ipo,nyadi hydropower ipo,Mailung khola h...
    Like
    Love
    2
    0 Comments 0 Shares
  • Like
    Love
    3
    0 Comments 0 Shares
  • Like
    Love
    3
    0 Comments 0 Shares
  • #nepal__share_bazar #aatmanirbhar_laghubitta https://youtu.be/TvE-tErMuGU
    #nepal__share_bazar #aatmanirbhar_laghubitta https://youtu.be/TvE-tErMuGU
    Like
    Love
    4
    0 Comments 0 Shares
  • #Nepal_share_bazar https://youtu.be/9bY9KS7rh-4
    #Nepal_share_bazar https://youtu.be/9bY9KS7rh-4
    Like
    Love
    3
    0 Comments 0 Shares
More Stories