Recent Updates
  • Our former coach, Pubudu Dassanayake has arrived Nepal for EPL - Everest Premier League .
    Pubudu Will Coaching Bhairahawa Gladiators In This Edition Of EPL
    Welcome Coach..🏏🇳🇵
    Photo: Bishal The Photographer
    Our former coach, Pubudu Dassanayake has arrived Nepal for EPL - Everest Premier League . Pubudu Will Coaching Bhairahawa Gladiators In This Edition Of EPL Welcome Coach..🏏🇳🇵 Photo: Bishal The Photographer
    3
    1 Comments 0 Shares
  • देस ले नेपाल लाई राता रात अमेरिका बनाउन न सकेनी

    हामिले ग्यानु दाइ लाई रातारात shock दियौ 🤣❤️

    congratulatin for 10k gyanu daii ❤️

    Target 100k
    देस ले नेपाल लाई राता रात अमेरिका बनाउन न सकेनी हामिले ग्यानु दाइ लाई रातारात shock दियौ 🤣❤️ congratulatin for 10k gyanu daii ❤️ Target 100k
    3
    1 Comments 0 Shares
  • नेपाल आइपुगे जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा। नेपालमा हार्दिक स्वागत छ राजा!
    #EPL
    नेपाल आइपुगे जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा। नेपालमा हार्दिक स्वागत छ राजा! #EPL
    3
    1 Comments 0 Shares
  • Miss Universe Nepal 2021 is starting again as registration for the event has been announced today. Current Miss Universe Nepal Anshika Sharma made big headlines in international stage recently. ❤️
    Miss Universe Nepal 2021 is starting again as registration for the event has been announced today. Current Miss Universe Nepal Anshika Sharma made big headlines in international stage recently. ❤️
    3
    1 Comments 0 Shares
  • 610 + 201 international wickets
    2036 + 34357 runs
    256 + 64 catches

    In one frame 🥵

    #IPL2021 | #MIvKKR
    610 + 201 international wickets 2036 + 34357 runs 256 + 64 catches In one frame 🥵 #IPL2021 | #MIvKKR
    3
    1 Comments 0 Shares
  • RECORD ALERT: Rohit Sharma becomes the first ever player to score 1000 runs against a single opponent (Kolkatta Knight Riders) in IPL history 😮
    RECORD ALERT: Rohit Sharma becomes the first ever player to score 1000 runs against a single opponent (Kolkatta Knight Riders) in IPL history 😮
    3
    1 Comments 0 Shares
  • In present world, some people spend tremendous energy merely just to be normal.
    #Goodnight :) Peace 🙏
    In present world, some people spend tremendous energy merely just to be normal. #Goodnight :) Peace 🙏
    3
    1 Comments 0 Shares
  • Happy Birthday Rayudu 🥳
    Happy Birthday Rayudu 🥳
    3
    1 Comments 0 Shares
  • 70s=50s+30s
    80s=60s+40s
    Power of biology
    70s=50s+30s 80s=60s+40s Power of biology
    3
    1 Comments 0 Shares
  • First phase huda...152 run panii defend garako rahixa ...hope same thing also happen tonight????
    First phase huda...152 run panii defend garako rahixa ...hope same thing also happen tonight????
    3
    0 Comments 0 Shares
  • Nothing shakes the smiling heart🤗❣️🧡
    Nothing shakes the smiling heart🤗❣️🧡
    2
    0 Comments 0 Shares
  • Rise & Grind. ✌️
    Rise & Grind. ✌️
    2
    0 Comments 0 Shares
  • Gill What a Six⭐
    Pick up shot Against Boult🔥
    Gill What a Six⭐ Pick up shot Against Boult🔥
    2
    0 Comments 0 Shares
  • हेटौंडा उपमहानगरपालिका–१३ स्थित कालिका आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष कुमार सिंहले आफ्नी बुहारीलाई जागिर खुवाउन नपाउने भएपछि शिक्षक आवश्यकताको विज्ञापन नै रद्द गरिदिएका छन् ।
    हेटौंडा उपमहानगरपालिका–१३ स्थित कालिका आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष कुमार सिंहले आफ्नी बुहारीलाई जागिर खुवाउन नपाउने भएपछि शिक्षक आवश्यकताको विज्ञापन नै रद्द गरिदिएका छन् ।
    2
    0 Comments 0 Shares
  • यस वर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापाले प्राप्त गरेका छन् । पुरस्कारको राशि ४ लाख रुपैयाँ छ । उनी पहिलो नेपाली नायिका भुवन चन्दका बुवासमेत हुन् ।
    यस वर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापाले प्राप्त गरेका छन् । पुरस्कारको राशि ४ लाख रुपैयाँ छ । उनी पहिलो नेपाली नायिका भुवन चन्दका बुवासमेत हुन् ।
    1
    0 Comments 0 Shares
  • काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् । महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गर्दै विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्ड समेत जारी गरेको छ ।
    काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् । महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गर्दै विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्ड समेत जारी गरेको छ ।
    2
    0 Comments 0 Shares
  • इराकको राजधानी बगदादको एउटा ठूलो बजारमा एक जना व्यापारी थियो । एक दिन सो व्यापारीले एउटा अपरिचित व्यक्तिले आफूलाई छक्क परेर हेरिरहेको देख्यो । उसले बुझ्यो यो व्यक्ति उसको मृत्यु हाे भनेर । डरले काम्दै सो व्यापारी त्यहाँबाट भागेर धेरै टाढाकाे शहर सामारा तर्फ लाग्यो । अब मृत्युले आफूलाई भेट्न सक्दैन भनेर उ ढुक्क थियाे । तर जब व्यापारी अन्त्यमा सामारा पुग्यो त्यहाँ मृत्युले आफूलाई पर्खिरहेको देख्यो ।

    कहिँ भाग्ने ठाउँ नदेखेर लाचार भएर व्यापारीले मृत्युलाई भन्यो, अब म भाग्दिन, म तिम्रो भएँ । तर मलाई एउटा कुरा बताउ आज बिहान बगदादमा मलाई देख्दा तिमी किन छक्क परेका थियौ ?

    मृत्युले जवाफ दियो, किनकी तिमीसँग मेरो भेट्ने समय आज बेलुका समारामा निर्धारण गरिएको थियो ।

    (पाउलाे काेएलाे)
    इराकको राजधानी बगदादको एउटा ठूलो बजारमा एक जना व्यापारी थियो । एक दिन सो व्यापारीले एउटा अपरिचित व्यक्तिले आफूलाई छक्क परेर हेरिरहेको देख्यो । उसले बुझ्यो यो व्यक्ति उसको मृत्यु हाे भनेर । डरले काम्दै सो व्यापारी त्यहाँबाट भागेर धेरै टाढाकाे शहर सामारा तर्फ लाग्यो । अब मृत्युले आफूलाई भेट्न सक्दैन भनेर उ ढुक्क थियाे । तर जब व्यापारी अन्त्यमा सामारा पुग्यो त्यहाँ मृत्युले आफूलाई पर्खिरहेको देख्यो । कहिँ भाग्ने ठाउँ नदेखेर लाचार भएर व्यापारीले मृत्युलाई भन्यो, अब म भाग्दिन, म तिम्रो भएँ । तर मलाई एउटा कुरा बताउ आज बिहान बगदादमा मलाई देख्दा तिमी किन छक्क परेका थियौ ? मृत्युले जवाफ दियो, किनकी तिमीसँग मेरो भेट्ने समय आज बेलुका समारामा निर्धारण गरिएको थियो । (पाउलाे काेएलाे)
    1
    0 Comments 0 Shares
  • 💥 Breaking 💥
    Batsman and wicketkeeper Binod Bhandari to led pokhara rhinos for EPL 2021 .
    💥 Breaking 💥 Batsman and wicketkeeper Binod Bhandari to led pokhara rhinos for EPL 2021 .
    1
    0 Comments 0 Shares
  • Don't miss a single run or wicket - pin live scores to your home screen and seamlessly use other apps along with key cricket updates 📍
    Don't miss a single run or wicket - pin live scores to your home screen and seamlessly use other apps along with key cricket updates 📍
    2
    0 Comments 0 Shares
  • EPL : ज्ञानेन्द्रले नखेल्ने भएपछि कुशल भुर्तेल बने ललितपुर ब्याट्रियट्सको कप्तान। सफल कप्तानीको शुभकामना!
    #KushalBhurtel #IPL
    EPL : ज्ञानेन्द्रले नखेल्ने भएपछि कुशल भुर्तेल बने ललितपुर ब्याट्रियट्सको कप्तान। सफल कप्तानीको शुभकामना! #KushalBhurtel #IPL
    2
    0 Comments 0 Shares
More Stories