I am who I am today because of the choice I made yesterday.
Recent Updates
  • हजारको नोट नदेखेको नि पाँच महिना हुन लागेछ, यसो कसैले फोटो खिचेर कमेन्ट गर्दे नि हेर्नू हुन्थ्यो।
    #jhapa_damak
    #lotus :smiling-face-with-heart-eyes:
    हजारको नोट नदेखेको नि पाँच महिना हुन लागेछ, यसो कसैले फोटो खिचेर कमेन्ट गर्दे नि हेर्नू हुन्थ्यो।😭😭 #jhapa_damak #lotus :smiling-face-with-heart-eyes:
    Like
    1
    0 Comments 0 Shares 235 Views 0 Reviews
  • दुनियाँ भरको याद हरु मलाइ भेट्न आउछ्न
    साझ पर्ना साथ यो मन को एक्लो घर मा
    मेला नै लाग्छ
    #शुभरात्री
    #lotus
    #jhapa damak
    दुनियाँ भरको याद हरु मलाइ भेट्न आउछ्न साझ पर्ना साथ यो मन को एक्लो घर मा मेला नै लाग्छ 🤨 #शुभरात्री ❣️🙏 #lotus #jhapa damak
    Like
    Haha
    2
    0 Comments 0 Shares 241 Views 0 Reviews
  • संसार जति सुकै रमाइलो किन नहोस!
    यदि मन खुसी छैन भने सबै शुन्य लाग्छ।
    संसार जति सुकै रमाइलो किन नहोस! यदि मन खुसी छैन भने सबै शुन्य लाग्छ।
    Like
    Sad
    3
    0 Comments 0 Shares 143 Views 0 Reviews
  • भाग्यको खेल हेरन
    मैले कति चाहे तिमिलाई तर...
    तिम्रो याद भन्दा केही पाईन।।।
    भाग्यको खेल हेरन मैले कति चाहे तिमिलाई तर... तिम्रो याद भन्दा केही पाईन।।।
    Like
    Love
    3
    0 Comments 0 Shares 118 Views 0 Reviews
  • तिमीसँगका तस्बिर त धेरै छैनन् म सँग,
    तर मैले हरेक सपना तिमीसँग को देखेको छु।
    #प्यारी_मान्छे
    तिमीसँगका तस्बिर त धेरै छैनन् म सँग, तर मैले हरेक सपना तिमीसँग को देखेको छु। #प्यारी_मान्छे
    Like
    Love
    3
    0 Comments 0 Shares 129 Views 0 Reviews
  • रहरले भन्दा बढी बाध्यताले छुटिन्छन्,
    छुटेकाहरु यसरी हराउछन् कि कहिल्यै भेटिदैनन् ।।
    रहरले भन्दा बढी बाध्यताले छुटिन्छन्, छुटेकाहरु यसरी हराउछन् कि कहिल्यै भेटिदैनन् ।।
    Like
    Love
    3
    0 Comments 0 Shares 115 Views 0 Reviews
  • हाँस्न त मलाई पनि माछापुच्छ्रे जस्तै गरि मन थियो नी माया
    ..तर मलाई, अोकात देखाउदै लुम्ले जस्तै गरि बर्सन बाध्य बनाउछेउ त म के गरम
    हाँस्न त मलाई पनि माछापुच्छ्रे जस्तै गरि मन थियो नी माया😥 ..तर मलाई, अोकात देखाउदै लुम्ले जस्तै गरि बर्सन बाध्य बनाउछेउ त म के गरम😥
    Like
    Sad
    3
    0 Comments 0 Shares 172 Views 0 Reviews
  • मुस्कुराई रहेका ओठबाट सच्चाइ खोतल्दै जाने हो भने पत्थर लाई नि रुवाउने कहानी भेटिन्छन त्यहाँ! #lotus #jhapali_sojho_kto #kam_all
    मुस्कुराई रहेका ओठबाट सच्चाइ खोतल्दै जाने हो भने पत्थर लाई नि रुवाउने कहानी भेटिन्छन त्यहाँ!💔 #lotus #jhapali_sojho_kto #kam_all
    Like
    1
    0 Comments 0 Shares 320 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 120 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 116 Views 0 Reviews
More Stories