• Butwal at Butwal
  • Lives in Butwal, Nepal
  • From Shankarnagar
  • Studied BBS at SMC
    Class of 16
  • Male
  • 05/02/1998
  • Followed by 36 people
Recent Updates
  • good evening guys
    good evening guys
    11
    4 Comments 0 Shares
  • इसाथिमा तपाइँ नयाँ हुनुहुन्छ ? स्वागत छ इसाथिमा ..यसबाट पैसा नि कमिन्छ भन्ने सुनुभएको होला यो एक दम सहिहो . ...मैलेनी कमाएको छु .
    सोच्दै हुनुहुन्छ होला इसाथि सारै गरिप रैछ जाबो १, २ पैसा दिदो रैछ :D फेरी सोच्नुहोस विश्वधनिहरुको लिस्टमा पर्न साफल मार्क जुकवार्को फेस बुक चलाएर चाहि एक पैसा कमाएको छौ ! पकै छैन बरु उटो गएको मात्र छ फेसबुक चलाउन डाटा खरिद गर्दा हाह़ा (<
    फेसबुकबाट पैसानै कमाउन सकिदैन भन खोजेको चाहि होइन फेसबुक बाट पनि कमिन्छ ,कसरि कमाउने बारेमा पनि जानकरी गराउनेछु पछी .. *_*

    #आज भने इसाथिको पैसा कसरि निकाल्ने वा प्रयोग गर्ने बारे बताउछु , यसमा कमाएको पैसा लिनको लागि एउटा ओन्लाई वालेट बनाउनुपर्छ वालेटमा पाइसकेपछि रिचार्ज लगायत बैंकमै पनि लिन मिल्छ खाता खोल्ने तरिका भिडियोमा बातएको छु हेर्नुहोस लिंक https://youtu.be/N8xHVyHIChI १० रुपैया सितैमा नि पाइन्छ है

    #खाता खोलि सकेपछी अब भेरिफाइड गर्नुपछ भेरिफैदा भो भने सबै सेवा उपयोग गर्न मिन्छ https://youtu.be/x9an3v1ChBM यो लिंक क्लिक गरि हेर्नुहोस कसरि भेरिफाइ गर्ने बारेमा (<

    #फेरी फाई गरिसकेपछि अब इसाथिमा भएको पैसालाई कसरि लिने बारेमा नि भिडियो बनाएको छु https://youtu.be/XMualswNkNU यो लिंकमा क्लिक गरि भिडियो हेर्नुहोस

    #आफ्नो वालेटमा पैसा आएपछि .पैसा लाइ सुरक्छित राख्न खाता लाइ भोटेताल्चा नि लाइदिनुपछ यसो गर्दा र्ह्याक हुन् र पैसा सुरछित हुन्छ https://youtu.be/JiU_NmsLSqQ यो लिंक क्लिक गर्नुहोस मैले भोटेताल्चा लगाउने तरिका नि बताएको छु .

    इसाथीमा एक जना रेफर गर्दा रु १० पाइन्छ सोच्नुहोस नेपालमा मात्र ३ करोड भन्दा बडी जनसंख्या छ अब १०० मात्र रेफर गर्नुहोस 1हजार कमिनेछ ,१००० हजार रेफर गरेमा 10हजार अब कति कमाउने त् त्यो हाम्रै मेहेनतको कुरामा भर्पछ .

    सोच्दै हुनुहुन्छ होला ऐले सम १ जना त् रेफर गर्न सक्या छैन सय हजारको गफ (< न आतिनुहोस म कसरि धेरै जना लाइ रेफर गर्ने बारेमा विसेस तरिकाहरु भिडियोमा जानकरी गराउनेछु भिडियो आफ्नो इमेलमा प्राप्त गर्नलाई https://bit.ly/Loksewanepal यो लिंक क्लिक गरि च्यानल लाइ SUBSCRIBE गरि घन्टालाइ पनि थिच्नुहोस .
    धन्यवाद :)
    62
    285 Comments 0 Shares
  • Thanku sooo much for my first payment...
    Thanku sooo much for my first payment...
    122
    318 Comments 2 Shares
  • 12
    2 Comments 0 Shares
More Stories