I dont know. SNG
- job at Chitwan
- Lives in Chitwan, Nepal
- From Sharatpur High School, Bharatpur, Nepal
- Studied B.Math at Sharatpur High SchoolClass of 12
- Male
- Single
- 02/06/1995
- Followed by 38 people
Friends 27
Recent Updates
- सम्बन्ध गाँसिनु मिठो घटना हो सम्बन्ध टुक्रिनु दुर्घटना हो घटनाले दुर्घटनालाई सधैँ पछ्याइरहेको हुन्छ त्यसको सन्तुलन मिलाउन सक्नु चैँ कला होसम्बन्ध गाँसिनु मिठो घटना हो सम्बन्ध टुक्रिनु दुर्घटना हो घटनाले दुर्घटनालाई सधैँ पछ्याइरहेको हुन्छ त्यसको सन्तुलन मिलाउन सक्नु चैँ कला होPlease log in to like, share and comment!
- मेरो माया चर्को तीम्रो मन्द मीलेन
सेन्ट छीट्ने तीम्रो मेरो गन्ध मीलेन
तिम्रो बारे एउटा साइरी लेख्छु सोचे
के गर्नु यार त्यसमा पनी छन्द मीलेन😝मेरो माया चर्को तीम्रो मन्द मीलेन सेन्ट छीट्ने तीम्रो मेरो गन्ध मीलेन तिम्रो बारे एउटा साइरी लेख्छु सोचे के गर्नु यार त्यसमा पनी छन्द मीलेन😝 - जिन्दगीमा आउने कुरा
नौ महिना पहिले थाहा हुन्छ
तर जिन्दगी बाट जाने कुरा
नौ सेकेण्ड अगाडि पनि
थाहा हुदैन ।जिन्दगीमा आउने कुरा नौ महिना पहिले थाहा हुन्छ तर जिन्दगी बाट जाने कुरा नौ सेकेण्ड अगाडि पनि थाहा हुदैन । - बजारमा पाईने ४५रूपीया को साईरी डाईरी किनेर टुईटरमा कपी पेस्ट गर्दै साहित्य गजलकार हु भनेर धाक नलाउ भोली तिम्रो बाउको बेहे देख्दा थाहापाउछौ!!बजारमा पाईने ४५रूपीया को साईरी डाईरी किनेर टुईटरमा कपी पेस्ट गर्दै साहित्य गजलकार हु भनेर धाक नलाउ भोली तिम्रो बाउको बेहे देख्दा थाहापाउछौ!!
- 'नेपाल सरकार' को सट्टा राष्ट्रपतिले भनिन्- मेरो सरकारयसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी '... यस्तो गरिनेछ' भन्थे।...
-
-
More Stories