Recent Updates
  • राज्यकोषको चरम दुरुपयोग
    लकडाउनले विद्यालय बन्द भएको समयमा पनि ' विद्यार्थी दिवा खाजा' का नाममा ४२ पालिकाद्वारा २१ करोड ४४ लाख झ्वाम ।।
    #जय_समृद्धि
    राज्यकोषको चरम दुरुपयोग लकडाउनले विद्यालय बन्द भएको समयमा पनि ' विद्यार्थी दिवा खाजा' का नाममा ४२ पालिकाद्वारा २१ करोड ४४ लाख झ्वाम ।। #जय_समृद्धि
    0 Comments 0 Shares 81 Views
  • स्वास्थ्यमा समस्या
    स्वास्थ्यमा समस्या
    Like
    2
    0 Comments 0 Shares 71 Views
  • स्वास्थ सामाग्री खरिद प्रकरणबारे सरकारले छानविन गर्ने भन्दा ओलीजीको मुटु काम्नुले पनि थप पुष्टि गर्छ कि त्यहाँ बदमासी भएकै छ । अनि क्यान्टनमेन्टको कुरा उठाउँदै हुनुहन्छ आज ! तर तीन बर्ष सरकारको नेतृत्व गर्दा चाहिँ किन छानविन गर्नु भएन ? प्रचण्ड जी रिसाउनुहुन्छ र सत्ता खुस्किन्छ भनेर हो ??

    #ह्वाइड_वडी_खरिद_प्रकरण, #क्यान्टनमेन्ट_प्रकरण, #बालुवाटार_जग्गा_प्रकरण, #सेक्युरिटी_प्रिन्टिङ_प्रेस, #स्वस्थ्य_सामाग्री_खरिद_प्रकरण लगायत सम्पूर्ण घोटला काण्डहरु गैर राजनैतिक निकायबाट छानविन होस र सबैको मुकुण्डो उतारियोस ।।
    स्वास्थ सामाग्री खरिद प्रकरणबारे सरकारले छानविन गर्ने भन्दा ओलीजीको मुटु काम्नुले पनि थप पुष्टि गर्छ कि त्यहाँ बदमासी भएकै छ । अनि क्यान्टनमेन्टको कुरा उठाउँदै हुनुहन्छ आज ! तर तीन बर्ष सरकारको नेतृत्व गर्दा चाहिँ किन छानविन गर्नु भएन ? प्रचण्ड जी रिसाउनुहुन्छ र सत्ता खुस्किन्छ भनेर हो ?? #ह्वाइड_वडी_खरिद_प्रकरण, #क्यान्टनमेन्ट_प्रकरण, #बालुवाटार_जग्गा_प्रकरण, #सेक्युरिटी_प्रिन्टिङ_प्रेस, #स्वस्थ्य_सामाग्री_खरिद_प्रकरण लगायत सम्पूर्ण घोटला काण्डहरु गैर राजनैतिक निकायबाट छानविन होस र सबैको मुकुण्डो उतारियोस ।।
    Like
    Love
    Yay
    4
    0 Comments 0 Shares 100 Views
  • Like
    Love
    4
    0 Comments 0 Shares 71 Views
  • Like
    Love
    4
    0 Comments 0 Shares 79 Views
  • Like
    Love
    4
    0 Comments 0 Shares 74 Views
  • म चाहिँ एकदमै नयाँ छु है यता पटि
    म चाहिँ एकदमै नयाँ छु है यता पटि🙏🙏🙏💙💙💙
    Like
    Love
    5
    0 Comments 0 Shares 72 Views
  • Like
    Love
    4
    0 Comments 0 Shares 74 Views
More Stories