Recent Updates
  • प्रोफाइल मा फोटो किन upload हुदैन ??????
    प्रोफाइल मा फोटो किन upload हुदैन ??????
    Like
    Haha
    7
    1 Comments 0 Shares 241 Views
  • good morning all
    good morning all
    Like
    Love
    Yay
    8
    1 Comments 0 Shares 251 Views
  • Slow chalxa
    Slow chalxa
    Like
    Love
    5
    0 Comments 0 Shares 246 Views
  • यदि पर्दापछीको तिम्रो उपस्थिती ज्ञातहुन्थ्योभने धरोधर्म पर्दाच्यातेर तिमिलाई अंगाल्ने थिए।
    यदि पर्दापछीको तिम्रो उपस्थिती ज्ञातहुन्थ्योभने धरोधर्म पर्दाच्यातेर तिमिलाई अंगाल्ने थिए।
    Like
    9
    1 Comments 0 Shares 248 Views
  • #लास्टै slow चलिराखेको छ
    #लास्टै slow चलिराखेको छ
    Like
    8
    0 Comments 0 Shares 243 Views
  • जरुरी छैन सबैले सम्झिनु मलाई
    बस उनिहरूले सम्झिदिए पुग्छ जाे कुनैबेला भन्नेगर्थे तलाई भुल्नु त अाफैलाई भुल्नुबराबर हाे
    मायाले नसम्झिएपनि घृणाले नै भएपनि याद राखेस
    जरुरी छैन सबैले सम्झिनु मलाई बस उनिहरूले सम्झिदिए पुग्छ जाे कुनैबेला भन्नेगर्थे तलाई भुल्नु त अाफैलाई भुल्नुबराबर हाे 😐 मायाले नसम्झिएपनि घृणाले नै भएपनि याद राखेस 😊
    Like
    Love
    9
    2 Comments 0 Shares 254 Views
  • मौन छ ऊ,
    मौन छु म
    मौन छन् सबन्धहरु!
    हल्ला गरिरहेछन् त केवल यि निर्दोष मनहरु!!
    मौन छ ऊ, मौन छु म मौन छन् सबन्धहरु! हल्ला गरिरहेछन् त केवल यि निर्दोष मनहरु!!😔😔😊
    Like
    10
    2 Comments 0 Shares 245 Views
  • म‌ भित्रको म मर्न भएन ,अरु त त्यस्तै हो।
    म‌ भित्रको म मर्न भएन ,अरु त त्यस्तै हो।
    Like
    8
    3 Comments 0 Shares 260 Views
  • यो `दाह्री फूले बैसैमा चस्मा लाउँछौ पावर´ भन्ने गितको शुरुका दुई शब्दले आफैंलाई जिस्काएको हो कि जस्तो लाग्छ आजकल ;)
    यो `दाह्री फूले बैसैमा चस्मा लाउँछौ पावर´ भन्ने गितको शुरुका दुई शब्दले आफैंलाई जिस्काएको हो कि जस्तो लाग्छ आजकल ;)
    Like
    9
    2 Comments 0 Shares 264 Views
  • सम्बन्ध बिगार्छ - पैसाले
    नाता तोडिन्छ - पैसाले
    भरोसा चुडिन्छ - पैसाले
    धनी मातिन्छ - पैसाले
    गरीब आतिन्छ - पैसाले
    दलाल चोखिन्छ - पैसाले
    मन्त्रि लोभिन्छ - पैसाले

    I hate पैसा
    सम्बन्ध बिगार्छ - पैसाले नाता तोडिन्छ - पैसाले भरोसा चुडिन्छ - पैसाले धनी मातिन्छ - पैसाले गरीब आतिन्छ - पैसाले दलाल चोखिन्छ - पैसाले मन्त्रि लोभिन्छ - पैसाले 😠😠😠😠😠😠 I hate पैसा👎👎👊
    Like
    Love
    12
    7 Comments 0 Shares 238 Views
More Stories