Recent Updates
-
आँचलको घरबारमा पलको ईन्ट्री
https://www.murchungatv.com/archives/5686
#MurchungaTV #ChandraGhalan #NepaliSongsWWW.MURCHUNGATV.COMआँचलको घरबारमा पलको ईन्ट्रीहेटौँडा, ११ फागुन । चर्चित अनस्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्माको नयाँ म्यूजिक भिडियो युट्युब ट्रेण्डिङमा परेको छ । पल र आँचलद्वारा अभिनित कृष्ण कार्की र बिन्दु परियारको आवाजमा रहेको ‘घरबार’ बोलको गीत ट्रेण्डिङमा परेको हो । ‘आँप जोडी’ का रुपमा चर्चा कमाउन सफल पल र आँचलको अनस्क्रीन रोमान्सलPlease log in to like, share and comment! -
सुशल तामाङ बने ‘सिङ्गर अफ द डे’
https://www.murchungatv.com/archives/6094
#MurchungaTV #ChandraGhalan #NepaliSongs #HetaudaIdolWWW.MURCHUNGATV.COMसुशल तामाङ बने ‘सिङ्गर अफ द डे’हेटौँडा, २६ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ मा शनिबार सुशल तामाङ ‘सिङ्गर अफ द डे’ बन्न सफल भएका छन् । उनले निर्णायकको मन जित्दै सिंगर अफ द डे बन्न सफल भएका हुन् । उनले बोन ट्राभल्सको तर्फबाट काठमाडौं पोखरा आउने जाने टिकट, आई -
मकवानपुरे करप रुम्बाको पहिलो गीत यस्तो बन्यो
https://www.murchungatv.com/archives/6755
#MurchungaTV #ChandraGhalan #NepalISongs #HetaudaWWW.MURCHUNGATV.COMमकवानपुरे करप रुम्बाको पहिलो गीत यस्तो बन्योमकवानपुर, ९ बैशाख । मकवानपुरका उदयीमान नव गायक करप रुम्बाको नयाँ सेलो गीत तयार भएको छ । गीत तयार भएसँगै उनको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको छ । रुम्बाको ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो । अडियो भर्सन मात्र सार्वजनिक गरेका रुम्बाले तत -
मकवानपुरे छिरिङ दोर्जे लामाको ‘दोहोरो माया’ सार्वजनिक
https://www.murchungatv.com/archives/7187
#MurchungaTV #ChandraGhalan #NepaliSongsWWW.MURCHUNGATV.COMमकवानपुरे छिरिङ दोर्जे लामाको ‘दोहोरो माया’ सार्वजनिकमकवानपुर, ३ जेठ । मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । छिरिङको शब्द तथा संगीतमा तयार भएको लोकदोहोरी गीत ‘दोहोरो माया’ मा चर्चित गायिका अर्चना स्याङ्तान र गायक जनक लामाले आवाज दिएका छन् । विष्णु तामाङको एरेञ्जमा तयार भएको गी -
तामाङ सेलो ‘दार्सेला छामे म्योबा’ लाई करिब १० लाख भ्यूज
https://www.murchungatv.com/archives/7230
#MurchungaTV #ChandraGhalan #NepaliSongs #TamangSongsWWW.MURCHUNGATV.COMतामाङ सेलो ‘दार्सेला छामे म्योबा’ लाई करिब १० लाख भ्यूजहेटौँडा, ५ जेठ । केही महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको तामाङ सेलो गीत ‘दार्सेला छामे म्योबा’ लाई सर्वाधिक भ्यूज प्राप्त भएको छ । समाजमा पछिल्लो समय देखिएको विकृतिमा आधारित रहेर तयार भएको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ९ लाख ४० हजारभन्दा बढी पटक हेरिसकिएको छ । गीतमा -
मकवानपुरे गायक बुद्ध मोक्तानको ‘परदेशीको गुनासो’ सार्वजनिक
https://www.murchungatv.com/archives/7257
#MurchungaTV #ChandraGhalan #NepaliSongs #TamangSongsWWW.MURCHUNGATV.COMमकवानपुरे गायक बुद्ध मोक्तानको ‘परदेशीको गुनासो’ सार्वजनिकमकवानपुर, ६ जेठ । गायक बुद्ध मोक्तानको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गायक मोक्तानकै युट्युब च्यानलमार्फत ‘परदेशीको गुनासो’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा बुद्ध मोक्तानकै शब्द तथा आवाज छ । दिपकराज विश्वकर्माको सँगीत तथा एरेञ्जमा तयार भएको गीतलाई स्टुडियो किङमा रेकर्ड गरिएको हो । -
गायक मातृका आचार्यको तेस्रो गीत ‘मनभित्रको हिमाल’ सार्वजनिक
https://www.murchungatv.com/archives/7316
#MurchungaTV #ChandraGhalan #NepaliSongsWWW.MURCHUNGATV.COMगायक मातृका आचार्यको तेस्रो गीत ‘मनभित्रको हिमाल’ सार्वजनिकमकवानपुर, ९ जेठ । गायक तथा गीतकार मातृका आचार्यको तेस्रो गीत सार्वजनिक भएको छ । गायक आचार्यको ‘मनभित्रको हिमाल’ बोलको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको हो । शब्दार्थ म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा शब्द र आवाज स्वयम आचार्यकै रहेको छ भने गीतमा संगीत तथा एरे -
मिङ्स लामाले जितिन् ‘जिनियस म्यूजिक अवार्ड’
https://www.murchungatv.com/archives/7363
#MurchungaTV #ChandraGhalan #NepaliSongs #TamangSongsWWW.MURCHUNGATV.COMमिङ्स लामाले जितिन् ‘जिनियस म्यूजिक अवार्ड’मकवानपुर, १२ जेठ । चर्चित गायिका मिङ्स लामाले जिनियस म्युजिक अवार्डको ‘बेस्ट फिमेल सिंगर तामाङ सेलो’ अवार्ड जित्न सफल भएकी छिन् । जेठ ११ गते शनिबार राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । नोमिनेशनमा परेका अन्य गायिकाहरुलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् । मिङ्स -
बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)
https://www.murchungatv.com/archives/7430
#MurchungaTV #ChandraGhalan #NepaliSongsWWW.MURCHUNGATV.COMबोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)चन्द्र घलान, मकवानपुर, १६ जेठ । सन् २०१८ को मे १७ तारिखमा चर्चित गायक तथा मोडल प्रकाश सपुतको अफिसियल युट्युब च्यानलबाट एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरियो जुन भिडियोले नेपाली साँगितिक क्षेत्रमा एउटा नयाँ उचाई प्राप्त गर्यो । ‘दोहोरी ब्याटल’ गाएर नेपाली युवाको मनमा बस्न सफल भइसकेका प्रकाशलाई यो -
तामाङ गीत ‘ताजी ङादा पिर’ को भिडियो यस्तो बन्यो
https://www.murchungatv.com/archives/7619
#MurchungaTV #ChandraGhalan #NepaliSongs #TamangSongsWWW.MURCHUNGATV.COMतामाङ गीत ‘ताजी ङादा पिर’ को भिडियो यस्तो बन्योमकवानपुर, २१ जेठ । तामाङ हिपहप गीत ‘ताजी ङादा पिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्साङ तामाङ, जेम्स तामाङ र पुजा तामाङको आवाजमा तयार भएको गीतको म्युजिक भिडियोलाई डम्फु मिडियाले युट्युब मार्फत सार्वजनिक गरेको हो । गीतमा कर्साङ तामाङकै शब्द, संगीत, एरेञ्ज तथा मास्टरिङ रहेको छ । डम्फु मिडियाले
More Stories