नेपाली युवा
- 43 Posts
- 20 Photos
- 9 Videos
- Lives in Lalitpur
- From Sindhuli
- Studied Mass-Communication & Journalism at Baneshwor Multiple Campus
- Male
- Single
- Followed by 46 people
Recent Updates
- eSathi मार्फत जोडिनु भएका सम्पूर्ण साथीहरु साथै विदेश तथा स्वदेश जो जहाँ जस्तो परिस्थितिमा रहनु भएका आम नेपाली लाई यस वर्ष २०७८ सालको दशैं ( विजयादशमी ) नजिकिँदै गरेको शुभ दिपावली एवम् छड पर्वकाे एक मुस्ट शुभकामना!!
सबैको घर परिवारमा समृद्धि , खुसी-सुखी र सन्तुष्टिकाे बास होस् ।eSathi मार्फत जोडिनु भएका सम्पूर्ण साथीहरु साथै विदेश तथा स्वदेश जो जहाँ जस्तो परिस्थितिमा रहनु भएका आम नेपाली लाई यस वर्ष २०७८ सालको दशैं ( विजयादशमी ) नजिकिँदै गरेको शुभ दिपावली एवम् छड पर्वकाे एक मुस्ट शुभकामना!! सबैको घर परिवारमा समृद्धि , खुसी-सुखी र सन्तुष्टिकाे बास होस् । 🇳🇵🇳🇵Please log in to like, share and comment! - राम कुमारी झाँक्री मन्त्री हुनु भएकोमा बधाई छ । अब मन्त्रालय र उहाँ मातहतका नियत बिरामी व्यक्ति कर्मचारी लाई झार फुक द्वारा ठीक पार्नु हुन्छ भन्ने विश्वास छ ।राम कुमारी झाँक्री मन्त्री हुनु भएकोमा बधाई छ । अब मन्त्रालय र उहाँ मातहतका नियत बिरामी व्यक्ति कर्मचारी लाई झार फुक द्वारा ठीक पार्नु हुन्छ भन्ने विश्वास छ ।😄
- 🛣️🏞️🇳🇵
- जीवन यात्रा रहेछ । यही यात्राको क्रममा केही अविस्मणीय क्षण मित्र हरु संग क्यामेरामा कैद गरी राखेको यो क्षण मनमा पनि कैद भइरख्दा रहेछ ।
वि. सं. २०७४जीवन यात्रा रहेछ । यही यात्राको क्रममा केही अविस्मणीय क्षण मित्र हरु संग क्यामेरामा कैद गरी राखेको यो क्षण मनमा पनि कैद भइरख्दा रहेछ । 📷वि. सं. २०७४ -
-
- कुनै समयको आफ्नै कला र कौशलकुनै समयको आफ्नै कला र कौशल
- eSathi काे कार्यालय रत्ननगरमा मुसाले फोनको तार काट्यो की क्या हो । जहिले पनि संपर्क हुन सकेन भन्छ ।eSathi काे कार्यालय रत्ननगरमा मुसाले फोनको तार काट्यो की क्या हो । जहिले पनि संपर्क हुन सकेन भन्छ ।
-
- विश्व , कर्मा , पूजा नाम गरेको साथीहरु कता गए ?
आज विश्वकर्मा पूजा
विश्व , कर्मा , पूजा नाम गरेको साथीहरु कता गए ? आज विश्वकर्मा पूजा 😊😊
More Stories