नेपाली युवा
  • Lives in Lalitpur
  • From Sindhuli
  • Studied Mass-Communication & Journalism at Baneshwor Multiple Campus
  • Male
  • Single
  • Followed by 44 people
Recent Updates
  • eSathi मार्फत जोडिनु भएका सम्पूर्ण साथीहरु साथै विदेश तथा स्वदेश जो जहाँ जस्तो परिस्थितिमा रहनु भएका आम नेपाली लाई यस वर्ष २०७८ सालको दशैं ( विजयादशमी ) नजिकिँदै गरेको शुभ दिपावली एवम् छड पर्वकाे एक मुस्ट शुभकामना!!
    सबैको घर परिवारमा समृद्धि , खुसी-सुखी र सन्तुष्टिकाे बास होस् । 🇳🇵🇳🇵
    eSathi मार्फत जोडिनु भएका सम्पूर्ण साथीहरु साथै विदेश तथा स्वदेश जो जहाँ जस्तो परिस्थितिमा रहनु भएका आम नेपाली लाई यस वर्ष २०७८ सालको दशैं ( विजयादशमी ) नजिकिँदै गरेको शुभ दिपावली एवम् छड पर्वकाे एक मुस्ट शुभकामना!! सबैको घर परिवारमा समृद्धि , खुसी-सुखी र सन्तुष्टिकाे बास होस् । 🇳🇵🇳🇵
    4
    0 Comments 0 Shares
  • राम कुमारी झाँक्री मन्त्री हुनु भएकोमा बधाई छ । अब मन्त्रालय र उहाँ मातहतका नियत बिरामी व्यक्ति कर्मचारी लाई झार फुक द्वारा ठीक पार्नु हुन्छ भन्ने विश्वास छ ।😄
    राम कुमारी झाँक्री मन्त्री हुनु भएकोमा बधाई छ । अब मन्त्रालय र उहाँ मातहतका नियत बिरामी व्यक्ति कर्मचारी लाई झार फुक द्वारा ठीक पार्नु हुन्छ भन्ने विश्वास छ ।😄
    5
    0 Comments 0 Shares
  • 🛣️🏞️🇳🇵
    🛣️🏞️🇳🇵
    23
    5 17 Comments 1 Shares
  • जीवन यात्रा रहेछ । यही यात्राको क्रममा केही अविस्मणीय क्षण मित्र हरु संग क्यामेरामा कैद गरी राखेको यो क्षण मनमा पनि कैद भइरख्दा रहेछ ।
    📷वि. सं. २०७४
    जीवन यात्रा रहेछ । यही यात्राको क्रममा केही अविस्मणीय क्षण मित्र हरु संग क्यामेरामा कैद गरी राखेको यो क्षण मनमा पनि कैद भइरख्दा रहेछ । 📷वि. सं. २०७४
    7
    0 Comments 0 Shares
  • 6
    0 Comments 0 Shares
  • 6
    0 Comments 0 Shares
  • कुनै समयको आफ्नै कला र कौशल
    कुनै समयको आफ्नै कला र कौशल
    6
    0 Comments 0 Shares
  • eSathi काे कार्यालय रत्ननगरमा मुसाले फोनको तार काट्यो की क्या हो । जहिले पनि संपर्क हुन सकेन भन्छ ।
    eSathi काे कार्यालय रत्ननगरमा मुसाले फोनको तार काट्यो की क्या हो । जहिले पनि संपर्क हुन सकेन भन्छ ।
    5
    0 Comments 0 Shares
  • #Bhaktpur दरबार क्षेत्रको एक मन्दिर
    📷Nepal Darpan
    3
    0 Comments 0 Shares
  • विश्व , कर्मा , पूजा नाम गरेको साथीहरु कता गए ?
    आज विश्वकर्मा पूजा
    😊😊
    विश्व , कर्मा , पूजा नाम गरेको साथीहरु कता गए ? आज विश्वकर्मा पूजा 😊😊
    8
    2 Comments 0 Shares
More Stories