नेपाली युवा
  • 37 Posts
  • 14 Photos
  • 9 Videos
  • Lives in Lalitpur
  • From Sindhuli
  • Studied Mass-Communication & Journalism at Baneshwor Multiple Campus
  • Male
  • Single
  • Followed by 46 people
Recent Updates
  • eSathi मार्फत जोडिनु भएका सम्पूर्ण साथीहरु साथै विदेश तथा स्वदेश जो जहाँ जस्तो परिस्थितिमा रहनु भएका आम नेपाली लाई यस वर्ष २०७८ सालको दशैं ( विजयादशमी ) नजिकिँदै गरेको शुभ दिपावली एवम् छड पर्वकाे एक मुस्ट शुभकामना!!
    सबैको घर परिवारमा समृद्धि , खुसी-सुखी र सन्तुष्टिकाे बास होस् ।
    eSathi मार्फत जोडिनु भएका सम्पूर्ण साथीहरु साथै विदेश तथा स्वदेश जो जहाँ जस्तो परिस्थितिमा रहनु भएका आम नेपाली लाई यस वर्ष २०७८ सालको दशैं ( विजयादशमी ) नजिकिँदै गरेको शुभ दिपावली एवम् छड पर्वकाे एक मुस्ट शुभकामना!! सबैको घर परिवारमा समृद्धि , खुसी-सुखी र सन्तुष्टिकाे बास होस् । 🇳🇵🇳🇵
    Like
    4
    0 Comments 0 Shares 82 Views
  • राम कुमारी झाँक्री मन्त्री हुनु भएकोमा बधाई छ । अब मन्त्रालय र उहाँ मातहतका नियत बिरामी व्यक्ति कर्मचारी लाई झार फुक द्वारा ठीक पार्नु हुन्छ भन्ने विश्वास छ ।
    राम कुमारी झाँक्री मन्त्री हुनु भएकोमा बधाई छ । अब मन्त्रालय र उहाँ मातहतका नियत बिरामी व्यक्ति कर्मचारी लाई झार फुक द्वारा ठीक पार्नु हुन्छ भन्ने विश्वास छ ।😄
    Like
    Haha
    5
    0 Comments 0 Shares 81 Views
  • 🛣️🏞️🇳🇵
    Like
    Love
    Haha
    Wow
    Angry
    23
    17 Comments 1 Shares 79 Views 14
  • Like
    Love
    6
    0 Comments 0 Shares 88 Views
  • कुनै समयको आफ्नै कला र कौशल
    कुनै समयको आफ्नै कला र कौशल
    Like
    Love
    6
    0 Comments 0 Shares 85 Views
  • eSathi काे कार्यालय रत्ननगरमा मुसाले फोनको तार काट्यो की क्या हो । जहिले पनि संपर्क हुन सकेन भन्छ ।
    eSathi काे कार्यालय रत्ननगरमा मुसाले फोनको तार काट्यो की क्या हो । जहिले पनि संपर्क हुन सकेन भन्छ ।
    Like
    Love
    Yay
    5
    0 Comments 0 Shares 72 Views
  • विश्व , कर्मा , पूजा नाम गरेको साथीहरु कता गए ?
    आज विश्वकर्मा पूजा
    विश्व , कर्मा , पूजा नाम गरेको साथीहरु कता गए ? आज विश्वकर्मा पूजा 😊😊
    Like
    Love
    Haha
    Angry
    8
    2 Comments 0 Shares 67 Views
  • मेरो एउटा Status हरायो मेरो अकाउन्टमा साइबर गिरोहको पहुँच पुगेको हो अथवा eSathi बाट हटाएको हो ? म त दंग परे मित्रहरू
    मेरो एउटा Status हरायो मेरो अकाउन्टमा साइबर गिरोहको पहुँच पुगेको हो अथवा eSathi बाट हटाएको हो ? म त दंग परे मित्रहरू 🇳🇵
    Like
    Love
    6
    2 Comments 0 Shares 77 Views
  • Like
    Love
    6
    0 Comments 0 Shares 72 Views 1
More Stories