Recent Updates
-
https://www.onlinekhabar.com/2021/09/1008649WWW.ONLINEKHABAR.COMबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले अत्यावश्यक बाहेकका काम छाड्यो२० भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा छाडेका छन् । ८२ दिनयता प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आइतबारबाट इमरजेन्सी, कोरोना संक्रमितको …Please log in to like, share and comment!
-
https://www.annapurnapost.com/news/185887WWW.ANNAPURNAPOST.COMभूस्वर्गका दुर्लभ किन्नरीहरूदिनेश गौतम/काठमाडौं, सुन्दरकुमार थकाली/मुस्ताङ, वसन्त लिम्बु/ताप्लेजुङ : चाँदीझैं टल्कने हिमटाकुरा। काखमा हिउँ पग्लिएर बनेका हिमताल। विस्तारै खोलाको रूप लिँदै तालको निकास बग्छ। तलका समथर
-
https://www.annapurnapost.com/news/myaagdiikaa-khomraaj-vrdd-blaaindd-aaiddl-185753WWW.ANNAPURNAPOST.COMम्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’बेनी : पोल्याडको चान्स फर दर ब्लाइन्ड फाउण्डेशनले आयोजना गरेको ‘वल्र्ड ब्लाइन्ड आइडल’ प्रतियोगिताको उपाधी म्याग्दीका खोमराज शर्माले जितेका छन्। बेनी नगरपालिका–५ डडुवाका दृष्टिविहीन शर्मा २६ देशका
-
https://www.youtube.com/watch?v=scUFwmpYGA0
-
https://www.bbc.com/sport/boxing/58432013WWW.BBC.COMTeenage boxer dies days after knockoutMexican welterweight boxer Jeanette Zacarias Zapata, 18, dies five days after being knocked out in a fight.
-
https://www.onlinekhabar.com/2021/09/1006866WWW.ONLINEKHABAR.COM‘नेपालीस्याट–१’ को आयु सेप्टेम्बरसम्म, अर्को नानो स्याटेलाइट पठाउने तयारी१५ भदौ, काठमाडौं । नेपालको पहिलो भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ सेप्टेम्बरको अन्तिम सातासम्म वायुमण्डलमा खस्ने भएको छ । ४ वैशाख, २०७६ मा अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । त्यसबेला ‘नेपाली स्याट–१’ का …
-
https://www.onlinekhabar.com/2021/09/1008029WWW.ONLINEKHABAR.COMपाँचकिलोमा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध१८ भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी …
-
https://www.onlinekhabar.com/2021/09/1007983WWW.ONLINEKHABAR.COMअमेरिकामा समुद्री आँधी र बाढीमा परी ४१ जनाको मृत्यु१८ भदौ, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको …
-
https://www.onlinekhabar.com/2021/09/1007984WWW.ONLINEKHABAR.COMपर्वतमा पहिरो, ५ जनाको मृत्यु, ३ जना बेपत्ता१८ भदौ, काठमाडौं । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा …
-
https://annapurnapost.com/news/185813ANNAPURNAPOST.COMनेपाल-भारत मैत्रीपूर्ण फुटबलमा जे देखियो (फोटो फिचर)काठमाडौँ : नेपाल-भारत मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो। खेलको ३६ औँ मिनेटमा नेपालका लागि अञ्जन विष्टले १
More Stories