Recent Updates
  • रोगको डरलाग्दो निहुँ बन्दैछ ऐश-आरामको जीवन
    प्रविधिको धेरै र अव्यवस्थित प्रयोगले मान्छेको शारीरिक स्वास्थ्यमा भने नकारात्मक असर देखिन थालेको छ । कार्यालयमा बस्ने तरिका, मोटरसाइकल र कारमा यात्रा गर्ने तरिका र नियमित शारीरिक अभ्यास नहुँदा मान्छेमा दीर्घ रोग लाग्ने जोखिम पनि बढिरहेको छ ।
    रोगको डरलाग्दो निहुँ बन्दैछ ऐश-आरामको जीवन प्रविधिको धेरै र अव्यवस्थित प्रयोगले मान्छेको शारीरिक स्वास्थ्यमा भने नकारात्मक असर देखिन थालेको छ । कार्यालयमा बस्ने तरिका, मोटरसाइकल र कारमा यात्रा गर्ने तरिका र नियमित शारीरिक अभ्यास नहुँदा मान्छेमा दीर्घ रोग लाग्ने जोखिम पनि बढिरहेको छ ।
    Like
    Love
    14
    0 Comments 2 Shares 47 Views
  • यही विषयमा खराब जीवनशैलीले पछिल्लो समय निम्त्याएको असरका बारेमा हामीले अकुपन्चरिस्ट सुदर्शन बस्नेतलाई केही प्रश्न गरेका छौं ।
    यही विषयमा खराब जीवनशैलीले पछिल्लो समय निम्त्याएको असरका बारेमा हामीले अकुपन्चरिस्ट सुदर्शन बस्नेतलाई केही प्रश्न गरेका छौं ।
    Like
    Love
    14
    0 Comments 0 Shares 50 Views
  • अहिले जीवनशैलीसँग सम्बन्धित रोगहरु के–के देखिएका छन् ?

    पछिल्लो समयको अव्यवस्थित जीवनशैलीका कारण विभिन्न खाले दीर्घ रोगको धेरैको साझा समस्या भइसकेको छ । खराब जीवनशैलीले मुटु, किड्नी र मधुमेहको समस्या निम्तिन्छ भन्ने आम मान्छेको बुझाइ हो ।
    अहिले जीवनशैलीसँग सम्बन्धित रोगहरु के–के देखिएका छन् ? पछिल्लो समयको अव्यवस्थित जीवनशैलीका कारण विभिन्न खाले दीर्घ रोगको धेरैको साझा समस्या भइसकेको छ । खराब जीवनशैलीले मुटु, किड्नी र मधुमेहको समस्या निम्तिन्छ भन्ने आम मान्छेको बुझाइ हो ।
    Like
    Love
    14
    0 Comments 0 Shares 47 Views
  • तर पछिल्लो समय खराब जीवनशैलीका कारण यी रोगसँगै हाडजोर्नी र नशासँग सम्बन्धित समस्या पनि देखिन थालेका छन् । कम्मर र गर्धनको समस्या उस्तै अवस्थामा पुगिसकेको छ । तर यसलाई धेरैले गम्भीर रुपले लिएका छैनन् ।
    तर पछिल्लो समय खराब जीवनशैलीका कारण यी रोगसँगै हाडजोर्नी र नशासँग सम्बन्धित समस्या पनि देखिन थालेका छन् । कम्मर र गर्धनको समस्या उस्तै अवस्थामा पुगिसकेको छ । तर यसलाई धेरैले गम्भीर रुपले लिएका छैनन् ।
    Like
    Love
    14
    0 Comments 0 Shares 51 Views
  • यसको कारण हो यसले प्रत्यक्ष नभएर अप्रत्यक्ष बढी प्रभाव पारिरहेको हुन्छ । तर खराब जीवनशैलीका कारण हाडजोर्नीमा देखिने समस्याको जोखिम पनि उस्तै डरलाग्दो अवस्थामा छ ।
    यसको कारण हो यसले प्रत्यक्ष नभएर अप्रत्यक्ष बढी प्रभाव पारिरहेको हुन्छ । तर खराब जीवनशैलीका कारण हाडजोर्नीमा देखिने समस्याको जोखिम पनि उस्तै डरलाग्दो अवस्थामा छ ।
    Like
    Love
    14
    1 Comments 0 Shares 51 Views
  • कुन उमेर समूह र भेगका मान्छे खराब जीवनशैलीका कारण पीडित छन् ?

    उमेर समूह अनुसार बढीजसो २५ वर्षदेखि ४५ वर्षका मोटरसाइकल चलाउने र धेरै कुर्सीमा बस्ने मान्छेहरुमा हाडजोर्नी र नशासम्बन्धी समस्या बढी हुने गर्छ । यो सामान्यतया धेरै मान्छेलाई कम्मर र हार्डजोर्नीको समस्या धेरै देखिने उमेर पनि हो ।
    कुन उमेर समूह र भेगका मान्छे खराब जीवनशैलीका कारण पीडित छन् ? उमेर समूह अनुसार बढीजसो २५ वर्षदेखि ४५ वर्षका मोटरसाइकल चलाउने र धेरै कुर्सीमा बस्ने मान्छेहरुमा हाडजोर्नी र नशासम्बन्धी समस्या बढी हुने गर्छ । यो सामान्यतया धेरै मान्छेलाई कम्मर र हार्डजोर्नीको समस्या धेरै देखिने उमेर पनि हो ।
    Like
    Love
    14
    1 Comments 0 Shares 47 Views
  • तर अहिले अपवाद के आएको छ भने १५ देखि २५ सम्म उमेर समूहमा पनि यो समस्या धेरै देखिन थालेको छ । धेरै मोबाइल चलाउनेहरुको गर्धनमा समेत समस्या देखिन थालेको छ ।

    भेगको कुरा गर्दा ग्रामीण भेगमा साधारणतया मान्छेहरु नियमित काममा पनि सक्रिय रहने हुँदा उनीहरुमा यस्ता समस्या कम हुन्छ ।
    तर अहिले अपवाद के आएको छ भने १५ देखि २५ सम्म उमेर समूहमा पनि यो समस्या धेरै देखिन थालेको छ । धेरै मोबाइल चलाउनेहरुको गर्धनमा समेत समस्या देखिन थालेको छ । भेगको कुरा गर्दा ग्रामीण भेगमा साधारणतया मान्छेहरु नियमित काममा पनि सक्रिय रहने हुँदा उनीहरुमा यस्ता समस्या कम हुन्छ ।
    Like
    Love
    13
    0 Comments 0 Shares 46 Views
  • शहरी भेगमा शारीरिक अभ्यास हुँदैन । त्यसैले उनीहरुमा यस्तो समस्या धेरै छ । अनुपातमा हेर्दा शहरी भेगका ७० प्रतिशत र ग्रामीण भेगका ३० प्रतिशत मान्छेमा यस्तो समस्या सिर्जना हुन्छ ।
    शहरी भेगमा शारीरिक अभ्यास हुँदैन । त्यसैले उनीहरुमा यस्तो समस्या धेरै छ । अनुपातमा हेर्दा शहरी भेगका ७० प्रतिशत र ग्रामीण भेगका ३० प्रतिशत मान्छेमा यस्तो समस्या सिर्जना हुन्छ ।
    Like
    Love
    13
    0 Comments 0 Shares 48 Views
  • खानपान हिँडाइ, बसाइ, कपडा आदिको उचित प्रयोग नगर्दा के कस्ता समस्याहरु देख्ने गरेको पाइन्छ ?
    खानपान हिँडाइ, बसाइ, कपडा आदिको उचित प्रयोग नगर्दा के कस्ता समस्याहरु देख्ने गरेको पाइन्छ ?
    Like
    Love
    13
    0 Comments 0 Shares 47 Views
  • यस विषयमा पनि आम मान्छेले बुझ्ने कुरा भनेको खानपानले धेरैजसो पेट, मधुमेह र मुटुमा समस्या पुर्याउँछ भन्ने हो । तर खानपानमा ध्यान दिन नसक्दा भिटामिन डी र क्याल्सियम आदिको कम प्रयोगले कम्मर, घुँडा, गर्धन र जोर्नीहरु समेत दुख्ने गरेको पाइन्छ ।
    यस विषयमा पनि आम मान्छेले बुझ्ने कुरा भनेको खानपानले धेरैजसो पेट, मधुमेह र मुटुमा समस्या पुर्याउँछ भन्ने हो । तर खानपानमा ध्यान दिन नसक्दा भिटामिन डी र क्याल्सियम आदिको कम प्रयोगले कम्मर, घुँडा, गर्धन र जोर्नीहरु समेत दुख्ने गरेको पाइन्छ ।
    Like
    Love
    13
    0 Comments 0 Shares 46 Views
More Stories