Pinned Post
तिमी छौ र त मैले एकान्तमा पनि मुस्कुराउन जानेको छु।
#माया
तिमी छौ र त मैले एकान्तमा पनि मुस्कुराउन जानेको छु। #माया❤️
Love
1
0 Comments 0 Shares 99 Views 0 Reviews
Recent Updates
  • Hlo my happy hearts gudnit
    Hlo my happy hearts 💕 💕 gudnit
    Like
    3
    1 Comments 0 Shares 105 Views 0 Reviews
  • केटा मान्छेहरु तिन थरीका हुन्छन्
    एउटा केटी देख्ने वित्तिकै अनेक सोच्ने
    अर्को चाहिँ म्यासेज गरिहाल्ने
    अर्को चाहिँ आफ्नो वहिनीलाई जस्तै इज्जत गर्ने❤

    तपाई कुन मा पर्नु हुन्छ????????
    केटा मान्छेहरु तिन थरीका हुन्छन् 😑 एउटा केटी देख्ने वित्तिकै अनेक सोच्ने 😏 अर्को चाहिँ म्यासेज गरिहाल्ने 😐 अर्को चाहिँ आफ्नो वहिनीलाई जस्तै इज्जत गर्ने❤ तपाई कुन मा पर्नु हुन्छ????????🤔
    Like
    6
    0 Comments 0 Shares 103 Views 0 Reviews
  • बिस्वासले सम्बन्ध टिक्ने गर्छ
    तेसैले कसैले बिस्वास गर्छ भने तोडने काम कहिलै नगर्नु!!

    #शुभरात्रि_शुभसपनि
    बिस्वासले सम्बन्ध टिक्ने गर्छ तेसैले कसैले बिस्वास गर्छ भने तोडने काम कहिलै नगर्नु!!😌😌 #शुभरात्रि_शुभसपनि🌹🌹
    Like
    3
    0 Comments 0 Shares 143 Views 0 Reviews
  • भोलीको दिन के हुन्छ थाहा छैन
    तर पनि जिन्दगी भोलीको आशमा नै बित्दै गएको छ #शुभ दिन्#
    भोलीको दिन के हुन्छ थाहा छैन😑 तर पनि जिन्दगी भोलीको आशमा नै बित्दै गएको छ 😌❤️#शुभ दिन्#
    Like
    Yay
    2
    0 Comments 0 Shares 105 Views 0 Reviews
  • बितेका कुरालाई लिएर गुनासको
    कहिलै नगर्नुस ।
    यदि रुखले झरेको पातलाई लिएर गुनासो गर्यो भने पालुवा फेर्न सक्दैन ।
    #Dearजिन्दगी
    बितेका कुरालाई लिएर गुनासको कहिलै नगर्नुस । यदि रुखले झरेको पातलाई लिएर गुनासो गर्यो भने पालुवा फेर्न सक्दैन ।🤗 #Dearजिन्दगी✍️
    Like
    2
    0 Comments 0 Shares 147 Views 0 Reviews
  • तिमिलाइ माया गरेर
    त्यो उमेर सम्म पुग्नु छ
    जहाँ
    एउटा हात मा लौरो
    अनि
    अर्को हातमा तिम्रो हात हुनेछ ।


    #prashu
    तिमिलाइ माया गरेर त्यो उमेर सम्म पुग्नु छ जहाँ एउटा हात मा लौरो अनि अर्को हातमा तिम्रो हात हुनेछ । 😍 #prashu
    Like
    Love
    4
    0 Comments 0 Shares 152 Views 0 Reviews
  • एउटा संग प्रेम सम्बन्धमा हुदाहुदै अर्कोसङ
    जिस्किनु र मस्किनुलाइ
    प्रेम भ्रस्टाचार भनिन्छ कि नाई ।।
    एउटा संग प्रेम सम्बन्धमा हुदाहुदै अर्कोसङ जिस्किनु र मस्किनुलाइ प्रेम भ्रस्टाचार भनिन्छ कि नाई ।। 😃😂😂
    Like
    Love
    4
    0 Comments 0 Shares 93 Views 0 Reviews
  • मुस्किल भए नै जिन्दगी भनिएको हो, सुन्दर भएको भए सपना भनिन्थ्यो होला ।
    #शुभ_प्रभात
    मुस्किल भए नै जिन्दगी भनिएको हो, सुन्दर भएको भए सपना भनिन्थ्यो होला । #शुभ_प्रभात🤗❣️
    Like
    1
    0 Comments 0 Shares 113 Views 0 Reviews
  • तिमी छौ र त मैले एकान्तमा पनि मुस्कुराउन जानेको छु।
    #माया
    तिमी छौ र त मैले एकान्तमा पनि मुस्कुराउन जानेको छु। #माया❤️
    Love
    1
    0 Comments 0 Shares 99 Views 0 Reviews
  • 🤟
    Like
    4
    3 Comments 0 Shares 107 Views 0 Reviews
More Stories