Recent Updates
-
https://hamrobiratnagar.com/2021/09/14/35151/HAMROBIRATNAGAR.COMदसैँमा नयाँ नोट दिने सीमा घटाइँदै - Hamro Biratnagarनेपाल राष्ट्र बैंकले दसैँको मुखमा सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने गरेको छ । गत वर्ष अर्थात २०७७ को दसैँमा कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यस वर्ष भने दसैँ आउनुभन्दा तीन […]Please log in to like, share and comment!
-
https://www.prasashan.com/2021/09/13/261374/WWW.PRASASHAN.COMसभामुखले बोलाएको सर्वदलीय बैठक सुरुकाठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, दुर्गा पौडेल, प्रेम सुवाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी रहेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका प्रतिनिधि भने […]
-
प्रदेश २ मा कृषि विश्वविद्यालय र विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गरिने भएको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको विरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालनको तयारीमा प्रदेश सरकार जुटेको छ ।प्रदेश २ मा कृषि विश्वविद्यालय र विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गरिने भएको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको विरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालनको तयारीमा प्रदेश सरकार जुटेको छ ।
-
https://hamrobiratnagar.com/2021/09/13/35061/HAMROBIRATNAGAR.COMप्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण - Hamro Biratnagarप्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन आज बुझाइएको छ । उहाँलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ बमोजिम स्थापित […]
-
https://hamrobiratnagar.com/2021/09/13/35061/HAMROBIRATNAGAR.COMप्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण - Hamro Biratnagarप्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन आज बुझाइएको छ । उहाँलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ बमोजिम स्थापित […]
-
https://www.techpana.com/2021/102448/WWW.TECHPANA.COMHow to check if your PC can run Windows 11- Tech News Nepalकाठमाडौं । माइक्रोसफ्टले औपचारिक रुपमा आउँदो अक्टोबर ४ मा विण्डोज ११ सार्वजनिक गर्दै छ । कम्पनीले यसअघि नै नयाँ अपरेटिङ सिस्टम अपडेटका लागि न्यूनतम आवश्यकता प्रकाशित गरिसकेकाे छ । दशकभन्दा लामो समयमा न्यूनतम आवश्यकता अगाडि सारिएको यो पहिलो पटक हो । यसको सहजताका लागि कम्पनीले एउटा एप ल्याएको छ, जसको नाम हो ‘पीसी हेल्थ’ । […]
-
https://m.youtube.com/watch?v=7rXubGP3Yd0&feature=youtu.be
-
https://www.prasashan.com/2021/09/13/261420/WWW.PRASASHAN.COMजनकपुरधाममा नेपाल-भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्नजनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ । नेपालको तर्फबाट प्रदेश–२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ । बिहारमा आगामी सेप्टेम्बर २९ तारेखदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक आयोजना गरिएको […]
-
https://khabarnepalnews.com/2021/1831/
-
https://m.youtube.com/watch?fbclid=IwAR1iVjmIgAYJD_D3qU8CTSPTVY8ZCgsKyrMo6tkXVqvtEmWbGxaf7wSH9xY&v=VOx_I1Xp9m4&feature=youtu.be
More Stories