Recent Updates
  • बाहिरी रूप एक, भित्रि रूप अनेक, यता नि ठिक्क उता नि ठिक्क। अनी कहलिन्छन् सोझासाझा,
    बाहिरी रूप एक, भित्रि रूप अनेक, यता नि ठिक्क उता नि ठिक्क। अनी कहलिन्छन् सोझासाझा,😂
    Like
    Love
    4
    0 Comments 0 Shares 90 Views
  • आजको दिनलाई पनि मेहनत गरेर सुन्दर बनाम !

    शुभ प्रभात
    शुभ समय
    आजको दिनलाई पनि मेहनत गरेर सुन्दर बनाम !❤️ शुभ प्रभात ☕️ शुभ समय 😍
    Like
    Love
    3
    0 Comments 0 Shares 83 Views
  • सायद भगवान व्यस्त थिए,
    मेरो भाग्यमा‌ खुसि लेख्ने समयमा ।।।
    सायद भगवान व्यस्त थिए, मेरो भाग्यमा‌ खुसि लेख्ने समयमा ।।।
    Like
    Love
    3
    0 Comments 0 Shares 82 Views
  • सम्झना एकनास छ, खोई कुरा बुझेको
    केवल तिम्रो आस छ, खोई कुरा बुझेको

    दिंदैन घामलेपनि, तिम्रो साथको न्यानो
    तिम्रो साथ नै ख़ास छ,खोई कुरा बुझेको

    कोलाहाल छ मनमा, सुन्य लाग्छन भिड़
    जिवन एक तमास छ, खोई कुरा बुझेको
    @K_C_akash
    #शुभपलको_कामना
    सम्झना एकनास छ, खोई कुरा बुझेको केवल तिम्रो आस छ, खोई कुरा बुझेको दिंदैन घामलेपनि, तिम्रो साथको न्यानो तिम्रो साथ नै ख़ास छ,खोई कुरा बुझेको कोलाहाल छ मनमा, सुन्य लाग्छन भिड़ जिवन एक तमास छ, खोई कुरा बुझेको @K_C_akash 🌹🙏 #शुभपलको_कामना💞🙏 👇👇👇👇👇
    Like
    Love
    2
    0 Comments 0 Shares 93 Views
  • काेराेनाकाे बेलामा जन्ता का छाेरा छाेरि पढने स्कुल चाहिँ सञ्चालन गर्न पाइदैन अनि तिमिहरू ले पढने फाेहाेरि राजनिति स्कुल का कक्षा चाहिँ नियमित सञ्चालन रे । अब अनलाइन पढ अलि बुदि अाउछ कि । माधव र प्रचण्ड लाइ टयुसन काे व्यवस्था गर्दिनु ,घर मा पढदै पढेनन खालि गाउँ डुलेँ।
    काेराेनाकाे बेलामा जन्ता का छाेरा छाेरि पढने स्कुल चाहिँ सञ्चालन गर्न पाइदैन अनि तिमिहरू ले पढने फाेहाेरि राजनिति स्कुल का कक्षा चाहिँ नियमित सञ्चालन रे । अब अनलाइन पढ अलि बुदि अाउछ कि । माधव र प्रचण्ड लाइ टयुसन काे व्यवस्था गर्दिनु ,घर मा पढदै पढेनन खालि गाउँ डुलेँ। 😋😋😋
    Like
    Love
    2
    0 Comments 0 Shares 90 Views
  • malai kasaile vandinuna kina iPhone mobile ma download hudaina honeygain tha vane vannuna
    malai kasaile vandinuna kina iPhone mobile ma download hudaina honeygain tha vane vannuna
    Like
    Love
    2
    0 Comments 0 Shares 90 Views

  • मेराे मनमा छाउनेलाइ,,,,
    सम्हालेर राखाैला मायाँ जुनिजुनिलाइसपनामा आउनेलाइ,,,
    मेराे मनमा छाउनेलाइ,,,, सम्हालेर राखाैला मायाँ जुनिजुनिलाइ❤️🤗🤗सपनामा आउनेलाइ,,,
    Like
    2
    0 Comments 0 Shares 101 Views
  • कांग्रेस, माओवादी गाउँ घर तीर त देख्न
    पनी पाईदैनत आजभोली पत्तासाफ नै
    भयेछन् कि क्याहो?
    कांग्रेस, माओवादी गाउँ घर तीर त देख्न पनी पाईदैनत आजभोली पत्तासाफ नै भयेछन् कि क्याहो? 🤔😂
    Like
    Love
    2
    0 Comments 0 Shares 91 Views
  • how are you,friends
    how are you,friends
    Like
    Love
    2
    0 Comments 0 Shares 88 Views
  • good morning friend
    good morning friend
    Angry
    Like
    2
    0 Comments 0 Shares 105 Views
More Stories