Πρόσφατες ενημερώσεις
-
आज भोलि डिभोर्स भएको समाचार हरू धेरैं सुनिन्छ ।आखिर डिभोर्स हुनु को कारणहरु के होला त तपाई हरूको बिचार मा ????आज भोलि डिभोर्स भएको समाचार हरू धेरैं सुनिन्छ ।आखिर डिभोर्स हुनु को कारणहरु के होला त तपाई हरूको बिचार मा ????Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
-
BB
-
-
AA
-
साथीहरुले रातिमा अनिधो बस्नुको कारण सोध्छन् ?
मैले मुस्कुराउदै भने सपना यति ठुलो छ कि
जुन आखा बन्द गरेर पनि देख्न सक्दिन | ❤साथीहरुले रातिमा अनिधो बस्नुको कारण सोध्छन् ? मैले मुस्कुराउदै भने सपना यति ठुलो छ कि जुन आखा बन्द गरेर पनि देख्न सक्दिन | 👉❤ -
-
एउटि नारीले घामपानी ,दु:खपिडा सबै कुरा सहन सक्छिन
तर जिन्दगीमा सौता कदापि सहन सक्दिनन् ।
एउटि नारीले घामपानी ,दु:खपिडा सबै कुरा सहन सक्छिन तर जिन्दगीमा सौता कदापि सहन सक्दिनन् । 💘 -
-
मलाई रातमा निदाउनै गाह्रो भो प्रिया बन्द कोठा भित्र
भन यी तिम्रा यादहरु मेटाउने इरेजर कहाँ पाइन्छ?
श्री संगीतमलाई रातमा निदाउनै गाह्रो भो प्रिया बन्द कोठा भित्र भन यी तिम्रा यादहरु मेटाउने इरेजर कहाँ पाइन्छ? श्री संगीत -
तिते करेला जस्तै छु म
हरकोहिलाई मन पर्दैन
जस्लाई मन पर्छ
उसैको सबैभन्दा प्यारो नै छु
तिते करेला जस्तै छु म हरकोहिलाई मन पर्दैन जस्लाई मन पर्छ उसैको सबैभन्दा प्यारो नै छु 🤗 💘
και άλλες ιστορίες