Recent Updates
-
https://www.youtube.com/channel/UChfPyGoAqRXOQ4lZot_lFpQ Subscribe IT.WWW.YOUTUBE.COMEntertainment -APआफ्ना भिडियोहरू साथीभाइ र परिवारजनका साथै सारा दुनियाँसँग सेयर गर्नुहोस्Please log in to like, share and comment!
-
-
-
१६ वर्षीय यी किशोर, जो क्रिप्टोकरेन्सी परियोजनामा असमानता घटाउन काम गर्दैछन्काठमाडौं । पछिल्ला केही वर्षयता क्रिप्टोकरेन्सी निकै चर्चामा छ । यसमा विशेषगरी युवा पुस्ता बढी आकर्षित छ । हुन त नयाँ र जोखिमयुक्त परियोजनामा युवा पुस्ताकै वर्चस्व छ । क्रिप्टोकरेन्सी उद्योग पनि युवाकै पनि अग्रसरताा अघि बढिरहेकाे छ । जहाँ युवा पुस्ता यस्तै परियोजनामार्फत अन्तरिक्षमा पुग्ने कोसिसमा छन् । उनीहरु धेरैजसो २० वर्षकाे उमेर वरिपरी नै छन् । यसैबीच १६ वर्षीय एक युवक...
-
कक्षा १२ पछि ट्वीटर ट्रेन्डिङमा त्रिविको परीक्षाकाठमाडौ । कक्षा १२ को परीक्षा रद्द गर्नुपर्ने माग राख्दै ट्वीटरमा ‘क्यान्सिल एनईबी एक्जाम’ भनेर ट्रेन्डिङमा आएको दुई हप्ता नबित्दै त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षा रद्द गर्नको लागि क्यान्सिल टीयू एक्जाम भन्ने पोस्ट ट्रेन्डिङमा आएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा त्रिविले पनि भौतिक परीक्षा सञ्चालन गर्न नहुने भन्दै ट्वीटरमा पोस्ट बढ्न थाले पछि #CancelTUExams...
-
अन्तरिक्ष जान इच्छुकका लागि टिकट बिक्री खुलाकाठमाडौं । भर्जिन ग्यालेक्टिकले सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला गरेको छ । अर्बपति रिचार्ड ब्रयान्सनले जुलाईमा सफलतापूर्वक अन्तरिक्षको यात्रा गरेर फर्केपछि अर्को वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो । प्रति टिकटको मूल्य ४५०,००० अमेरिकी डलर अर्थात् पाँच करोड ३५ लाख रुपैयाँ तोकिएको छ । कम्पनीले प्रकाशित गरेको...
-
नेपालमा मोबाइल एसेम्बल चुनौतीपूर्ण, सहयोगी सरकारी नीति भए ‘रिफर्बिस’ गर्न सकिनेकाठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो । उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक...
-
आईफोनमा १३ मा आउँदैछ भिडिओ खिच्दा ब्याकग्राउन्ड स्वतः ब्लर गर्ने फिचरकाठमाडौं । एप्पलको आगामी आईफोन १३ को क्यामेराले भिडिओको ब्याकग्राउन्ड स्वतः ब्लर गर्ने भएको छ । ब्लुमबर्गको नयाँ रिपोर्टअनुसार नयाँ आईफोनमा यसका लागि भिडिओ पोट्रेट मोड उपलब्ध हुनेछ । यसै वर्ष आउने आईफोनको मुख्य क्यामेरामा फिचरको रुपमा ‘सिनेम्याटिक भिडिओ’ फिचर हुने बताइएको छ । यसको साथमा ‘प्रोरेस’ भिडिओ रेकर्डिङ र फोटोको लागि नयाँ एडिटिङ गरी थप दुई फिचर...
-
इन्टरनेट ग्राहक थप्नेमा वर्ल्डलिङ्क र सुबिसु अगाडि, वर्ष दिनमै १ लाख बढीकाठमाडौं । गएको एक वर्षमा इन्टरनेटमा जोडिने घरपरिवार सङ्ख्याले नयाँ रेकर्ड राखेको छ । विभिन्न इन्टरनेट सेवाप्रदायकले गत वर्षको असारदेखि यताको एक वर्षमा कूल चार लाख ३७ हजार ७३६ ओटा नयाँ घरमा इन्टरनेट सेवा जोड्न सफल भएका छन् । यससँगै १६ लाख नौ हजार ६९ घरपरिवारमा फिक्स लाइन इन्टरनेट पुगेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसबाट ५७ लाख १७ हजार २५६ प्रयोगकर्ताले इन्टरनेट प्रयोग...
-
नेपाली बजारमा ‘पोको एम थ्री प्रो’ सार्वजनिक, यस्तो छ मूल्य र फिचरकाठमाडौं । युवा पुस्तामाझ लोकप्रिय स्मार्टफोन ब्राण्ड पोकोले नेपाली प्रयोगकर्तामाझ नयाँ उत्पादन ल्याएको छ । कम्पनीले हालै फाइभजी स्मार्टफोनको रुपमा ‘एम थ्री प्रो’ सार्वजनिक गरेको हो, जुन केही साओमीका देशभरका रिटेल स्टोरका अतिरिक्त ईकमर्स प्लेटफर्म दराज र सस्तो डिलबाट खरिद गर्न सकिनेछ । ‘म्याड स्पिड, किलर लुक्स’ ट्यागलाइनका साथ आएको उक्त फोनमा ९० हर्ज फुल हाई...
More Stories