Master,student, online busenes men.
- 19 Posts
- 10 Photos
- 2 Videos
- Online Business men at Kathmandu
- Lives in Kathmandu
- From Kapan
- Studied Population at Shahid Adarsha CampusClass of Bed 4rt year
- Male
- Single
- 28/01/1998
- Followed by 53 people
Recent Updates
- शेयर बजार बढ्ने अनुमानको आधारमा पूँजी बृद्धिलाई निरुत्साहित गर्दै आएका दुबै नेतृत्वले अर्थतन्त्रमा ल्याउने निराशालाई भने हेक्का राखेका छैनन्। लगानी नभएसम्म पूँजी निर्माण हुँदैन। पूँजी निर्माण नभएसम्म लगानी हुँदैन। लगानीको लागि पूँजी निर्माण हुन जरुरी हुन्छ। पूँजी निर्माणको लागि लगानी गर्दा कुनै पनि लगानीकर्ताले प्रतिफल हेर्छ। राम्रो प्रतिफल नआउने भए उसले लगानी गर्दैन। लगानी नगरेसम्म पूँजी निर्माण हुँदैन। प्रतिफल आउँछ भन्ने सुनिश्चितता राज्य र नियामकले दिलाउन सक्नु पर्छ। राज्य र नियामकले दिने लगानीको सुनिश्चितताले नै लगानीकर्तालाई लगानी गर्न प्रोत्साहन मिल्छ। जब लगानीका लागि प्रोत्साहित गरिन्छ। तब लगानी बढ्दै जान्छ। लगानी बढाउँदै गएका लगानीकर्ताले बढी प्रतिफलका लागि गर्ने मेहनतले थप लगानी गर्न प्रोत्साहित गर्छ। जति धेरै लगानी र प्रतिफल बढ्दै जान्छ। त्यसले पूँजी निर्माणको क्रमलाई बढाउँदै लैजान्छ। पूँजी निर्माण बढ्दै जाँदा समग्र मुलुककाे जिडिपीमा नै त्यसले सकारात्मक प्रभाव पार्छ।
यति बेला दुबै निकायमा भएका नेतृत्वले भने लगानीलाई निरुत्साहित गर्दै लगि दिँदा मुलुकको आर्थिक वृद्धिमै अङ्कुश हुन लागेको छ। बजार र लगानीलाई नियन्त्रण गरिदिँदा तिनले फराकिला हुने अवसर पाउँदैनन्। बजार र लगानीलाई जति सहज तरिकाले हिँड्न राज्य र नियामकले भूमिका खेल्छन् त्यति नै बजार र लगानी बिस्तार हुँदै जान्छ। राज्य र जनताले बजार र लगानीलाई नियन्त्रण गर्न खोज्ने नीति अघि सारेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिएका नीति आफैमा ठिक छन् या छैनन् भनेर समीक्षा गर्न आवश्यक देखिन्छ।शेयर बजार बढ्ने अनुमानको आधारमा पूँजी बृद्धिलाई निरुत्साहित गर्दै आएका दुबै नेतृत्वले अर्थतन्त्रमा ल्याउने निराशालाई भने हेक्का राखेका छैनन्। लगानी नभएसम्म पूँजी निर्माण हुँदैन। पूँजी निर्माण नभएसम्म लगानी हुँदैन। लगानीको लागि पूँजी निर्माण हुन जरुरी हुन्छ। पूँजी निर्माणको लागि लगानी गर्दा कुनै पनि लगानीकर्ताले प्रतिफल हेर्छ। राम्रो प्रतिफल नआउने भए उसले लगानी गर्दैन। लगानी नगरेसम्म पूँजी निर्माण हुँदैन। प्रतिफल आउँछ भन्ने सुनिश्चितता राज्य र नियामकले दिलाउन सक्नु पर्छ। राज्य र नियामकले दिने लगानीको सुनिश्चितताले नै लगानीकर्तालाई लगानी गर्न प्रोत्साहन मिल्छ। जब लगानीका लागि प्रोत्साहित गरिन्छ। तब लगानी बढ्दै जान्छ। लगानी बढाउँदै गएका लगानीकर्ताले बढी प्रतिफलका लागि गर्ने मेहनतले थप लगानी गर्न प्रोत्साहित गर्छ। जति धेरै लगानी र प्रतिफल बढ्दै जान्छ। त्यसले पूँजी निर्माणको क्रमलाई बढाउँदै लैजान्छ। पूँजी निर्माण बढ्दै जाँदा समग्र मुलुककाे जिडिपीमा नै त्यसले सकारात्मक प्रभाव पार्छ। यति बेला दुबै निकायमा भएका नेतृत्वले भने लगानीलाई निरुत्साहित गर्दै लगि दिँदा मुलुकको आर्थिक वृद्धिमै अङ्कुश हुन लागेको छ। बजार र लगानीलाई नियन्त्रण गरिदिँदा तिनले फराकिला हुने अवसर पाउँदैनन्। बजार र लगानीलाई जति सहज तरिकाले हिँड्न राज्य र नियामकले भूमिका खेल्छन् त्यति नै बजार र लगानी बिस्तार हुँदै जान्छ। राज्य र जनताले बजार र लगानीलाई नियन्त्रण गर्न खोज्ने नीति अघि सारेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिएका नीति आफैमा ठिक छन् या छैनन् भनेर समीक्षा गर्न आवश्यक देखिन्छ।Please log in to like, share and comment! - यति बेला नेपाल राष्ट्र बैंक र बीमा समितिले तय गरेका बाटाहरू एकै देखिएका छन्। राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई हकप्रद मार्फत पूँजी वृद्धिमा रोक लगाएको छ।
उता बीमा समितिले पनि त्यही बाटो समाएको छ। उसले पनि बीमा कम्पनीहरूको हकप्रद निष्कासनलाई रोकेको छ।
यति बेला नेपाल राष्ट्र बैंक र बीमा समितिले तय गरेका बाटाहरू एकै देखिएका छन्। राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई हकप्रद मार्फत पूँजी वृद्धिमा रोक लगाएको छ। उता बीमा समितिले पनि त्यही बाटो समाएको छ। उसले पनि बीमा कम्पनीहरूको हकप्रद निष्कासनलाई रोकेको छ। - Hello e sathi friends good Evening.Hello e sathi friends good Evening.
- Good Afternoon.Good Afternoon.
- तिमीलाई के गरेको छु र,यो मन पलाउँदैन भन्यौ?
यहाँ बन्चरो हानेको पिपल त पलाउन खोज्छ।
हरेक कमजोरीले पनि स्याबासी पाउन खोज्छ,
नत्र,बिग्रिएको सम्बन्ध कसले मिलाउन खोज्छ?तिमीलाई के गरेको छु र,यो मन पलाउँदैन भन्यौ? यहाँ बन्चरो हानेको पिपल त पलाउन खोज्छ। हरेक कमजोरीले पनि स्याबासी पाउन खोज्छ, नत्र,बिग्रिएको सम्बन्ध कसले मिलाउन खोज्छ? -
- My Full introduction.My Full introduction.
- अवस्य हेर्नु होलाअवस्य हेर्नु होला
- नेपाली नृत्यलाई सम्माननेपाली नृत्यलाई सम्मान🙏💞
More Stories