Recent Updates
-
यो समय हाईड्रोको मुल्य वढ्ने सयमनै हो किनकि:
१. गत बर्ष २०७७/७८ मा कोरोना रोकथामका लागि बर्षको अधिकांश समय लगाईएको लकडाउनले बैकहरुको कर्जा बिस्तारमा शंकुचन आएको कारण वजारमा पर्याप्त तरलता कायम भएकोले ऋणको व्याज घट्न गई अधिकांश हाईड्रोको व्याज खर्च घट्न गई धेरै हाईड्रोको वित्तीय विवरण उत्साहप्रद राम्रो रहेको
२. भाद्र १५ सम्म प्राप्त हुने व्याजलाई पनि गत बर्ष २०७७/७८ को आम्दानिमा गणना गर्न पाउने भएकोले बैंक वित्तीय संस्थाको फाईनान्सियल फाईनल हुन समय लाग्ने तर धेरैजसो हाईड्रोको फाईनान्सियल फाईनल भईसकेको कतिपय हाईड्रोहरुको एजिएम तथा वुक क्लोज को घोषणा भइसकेकोले तुरुन्तै लाभांस प्राप्त गर्न सकिने अवस्था भएको
३. राजनैतीक वातावरण पनि हाईड्रोको लागि पोजेटिभ नै वनेको विद्युत लाई प्राथमिकता मा राख्ने नेता अर्थ मन्त्री भएको, उर्जा मन्त्री पनि सोहि पार्टिको रहेको विद्युत प्राधिकरणमा विद्युत मा अद्वितिय रुपान्तरण गर्न सक्षम व्यक्तित्व ले नेत्तृत्व गर्नुभएको
४. कोरोना रोकथामको लागि गरिएका निषेधाज्ञा का कारण अन्य क्षेत्रको लगानिमा शंकुचन आएको र बैक व्याज पनि तत्कालै वढ्ने अवस्था नभएको
५. हाईड्रोलाई बैंक लोन तिर्न राईट शेयर जारी गर्न दिने सम्वन्धमा सकारात्मक माहौल वन्दै गएको
६. हाईड्रो सेक्टर नै राष्ट्रीय प्राथमिकता प्राप्त क्षेत्र भएको
Please log in to like, share and comment! -
-
-
GoofGoof
-
So funnySo funny
-
-
Good nightGood night
-
GoodGood
-
-
beautiful flowersbeautiful flowers
More Stories