Recent Updates
  • https://youtu.be/tJ8NlBcdX4k
    https://youtu.be/tJ8NlBcdX4k
    Like
    Love
    2
    0 Comments 0 Shares 137 Views 0 Reviews
  • विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
    पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
    अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
    भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको
    विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको
    Like
    3
    0 Comments 0 Shares 161 Views 0 Reviews
  • झन झन बढदै जाने अभिलाषा भयो
    कहिले नी पुरा नहुने एक आशा भयो
    समयको खेल संग नै रुमलीदै जाने
    बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !!
    झन झन बढदै जाने अभिलाषा भयो कहिले नी पुरा नहुने एक आशा भयो समयको खेल संग नै रुमलीदै जाने बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !!
    Like
    4
    0 Comments 0 Shares 175 Views 0 Reviews
  • देउताको आखाँ आँशुले भराउनु पर्ने भयो
    आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो
    किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ
    भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!
    देउताको आखाँ आँशुले भराउनु पर्ने भयो आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!
    Like
    3
    0 Comments 0 Shares 147 Views 0 Reviews
  • Hello everyone good morning how are you today
    Hello everyone good morning how are you today
    Like
    3
    0 Comments 0 Shares 143 Views 0 Reviews
  • नमस्कार सम्पूर्ण साथीहरुलाई कोठामै बसेर सजिलै सँग पैसा कमाउने अर्को एउटा प्लाटफोम रहेकोछ त्यसको नाम हो honeygain यस्को लिंक म तला राखिदिने छु यो लिंक को थुरूबाट register गर्नु भयो भने तपाईंले सुरुमै $5 डलर पाउनुहुनेछ जति धेरै इन्टरनेट चलायो उति धेरै पैसा कमाउन सक्नु हुनेछ धन्यबाद
    Link
    https://r.honeygain.me/SUBAS9E692
    नमस्कार सम्पूर्ण साथीहरुलाई कोठामै बसेर सजिलै सँग पैसा कमाउने अर्को एउटा प्लाटफोम रहेकोछ त्यसको नाम हो honeygain यस्को लिंक म तला राखिदिने छु यो लिंक को थुरूबाट register गर्नु भयो भने तपाईंले सुरुमै $5 डलर पाउनुहुनेछ जति धेरै इन्टरनेट चलायो उति धेरै पैसा कमाउन सक्नु हुनेछ धन्यबाद Link 👇👇👇👇👇 https://r.honeygain.me/SUBAS9E692
    Passive Income - Effortlessly | Honeygain
    Honeygain is the first-ever app that allows users to make money online by sharing their internet connection.
    Like
    Love
    6
    0 Comments 0 Shares 155 Views 0 Reviews
  • उर्लेका खुशी को भेल लाई बार्नेछु अब
    मन भित्र को ती चाह लाई मार्नेछु अब
    आफै भित्र भित्रै गुम्सिएका रहरलाई
    झुठो आश्वासन दिई अब टार्नेछु अब !!
    उर्लेका खुशी को भेल लाई बार्नेछु अब मन भित्र को ती चाह लाई मार्नेछु अब आफै भित्र भित्रै गुम्सिएका रहरलाई झुठो आश्वासन दिई अब टार्नेछु अब !!
    Like
    Yay
    5
    1 Comments 0 Shares 146 Views 0 Reviews
  • हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु
    आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु
    आज सम्म को मेरो तपस्या सफल भो सायद
    लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !!
    हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु आज सम्म को मेरो तपस्या सफल भो सायद लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !!
    Like
    Yay
    6
    0 Comments 0 Shares 155 Views 0 Reviews
  • Who can make this by writing? please comment
    Who can make this by writing? please comment ☺️☺️☺️
    Like
    Love
    8
    0 Comments 0 Shares 152 Views 0 Reviews
  • Hello everyone good afternoon and how are you..?
    Hello everyone good afternoon and how are you..?
    Like
    Love
    Yay
    Wow
    11
    0 Comments 0 Shares 166 Views 0 Reviews
More Stories