Recent Updates
-
लयमा फर्किदै वैदेशिक रोजगारी : चार महिनामा डेढ लाख विदेशिए https://thahakhabar.com/news/140210/THAHAKHABAR.COMलयमा फर्किदै वैदेशिक रोजगारी : चार महिनामा डेढ लाख विदेशिएकाठमाडौं : कोरोना महामारीका कारण ठप्प जस्तै बनेको वैदेशिक रोजगारीमा यतिवेला चहलपहल बढेको छ। करिब दुई वर्षदेखि ठप्प भएको वैदेशिक रोजगारी कोरोना संक्रमणको असर कम भएसँगै चलायमान बनेको हो। महामारीका वेला देशमा रहेका विभिन्न कलकारखाना बन्द भए। रोजगारीको खोजीमा विदेशिएका नेपाली पनि कोरोनाको जोखिमका कारण स्वदेश फिर्ता भएका थिए। स्वदेश फिर्ता भएका नेपालीलाई स्वदेशमा पुनःस्थापना गर्न नसक्दा पुन विदेशिएका हुन्। सरकारले देशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा रोजीरोटीका लागि विदेशिनेको लर्को देखिन थालेको छ। ...Please log in to like, share and comment!
-
(< (<(< (<
-
-
More Stories