Recent Updates
  • अफगानिस्तानमा यौटा पुरानो भनाइ रहेछ
    Afghanistan is the graveyard of Empieres.अर्थात - "अफगानिस्तान साम्राज्यवादीको लागि कब्रस्तान हो !"
    अफगानिस्तानमा यौटा पुरानो भनाइ रहेछ Afghanistan is the graveyard of Empieres.अर्थात - "अफगानिस्तान साम्राज्यवादीको लागि कब्रस्तान हो !"
    Like
    1
    0 Comments 0 Shares 225 Views 0 Reviews
  • school मा सबै जाना
    अगाडि बसेर पढ्थे

    अनि म चाइ पछाडी बसेर सोच्थे
    ''classroom मा गुन्डाहरु आए भने
    केटिहरुलाइ कसरी बचाउने होला''
    school मा सबै जाना अगाडि बसेर पढ्थे😁😂 अनि म चाइ पछाडी बसेर सोच्थे ''classroom मा गुन्डाहरु आए भने केटिहरुलाइ कसरी बचाउने होला''😂😂
    Haha
    Like
    3
    1 Comments 0 Shares 96 Views 0 Reviews
  • यहाँ मेरो आफ्नो कोहि छैन
    दु:ख यसमा मलाई के थियो र !
    दु:ख यसमा रह्यो..
    यहाँ कसैको आफ्ना कोहि भएनन्.. !
    यहाँ मेरो आफ्नो कोहि छैन दु:ख यसमा मलाई के थियो र ! दु:ख यसमा रह्यो.. यहाँ कसैको आफ्ना कोहि भएनन्.. !
    Like
    Love
    2
    1 Comments 0 Shares 102 Views 0 Reviews
  • ढलमल ढलमल गरी
    सेता सेता बादलसरी
    मलाई आकाशतिर जान नदेऊ
    मेरो आफ्नै धरती छाडी।

    कहिले प्रयास गरेँ भने पनि
    उँचा उडान भरेँ भने पनि
    तिमी मलाई हावाले हान्नू
    पानी पार्नू, असिना पार्नू

    बिजुली चुल्ठीले बाटो छेक्नू
    मलाई मेरै धरतीमा फ्याँक्नू
    ढलमल ढलमल ढलमल गरी
    मलाई आकाशतिर जान नदेऊ।
    ढलमल ढलमल गरी सेता सेता बादलसरी मलाई आकाशतिर जान नदेऊ मेरो आफ्नै धरती छाडी। कहिले प्रयास गरेँ भने पनि उँचा उडान भरेँ भने पनि तिमी मलाई हावाले हान्नू पानी पार्नू, असिना पार्नू बिजुली चुल्ठीले बाटो छेक्नू मलाई मेरै धरतीमा फ्याँक्नू ढलमल ढलमल ढलमल गरी मलाई आकाशतिर जान नदेऊ।
    Like
    Love
    2
    1 Comments 0 Shares 100 Views 0 Reviews
More Stories