Recent Updates
  • Like
    6
    16 Comments 0 Shares 120 Views

  • बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ...

    २४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ ।

    शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ ।




    तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ ।

    यो पनि पढ्नुस्
    घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास !
    बूढो नारायणगढको अब रहेन जवानी !
    अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार !
    त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ ।

    मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ ।

    भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् ।
    बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ... २४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ । शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ । तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ । यो पनि पढ्नुस् घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास ! बूढो नारायणगढको अब रहेन जवानी ! अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार ! त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ । मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ । भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् ।
    Like
    6
    28 Comments 0 Shares 113 Views
  • Like
    7
    23 Comments 0 Shares 113 Views 0
  • आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या
    भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।

    १६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् ।
    आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । १६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् ।
    Like
    6
    1 Comments 0 Shares 121 Views
  • Good Afternoon All.
    Good Afternoon All.
    Like
    6
    7 Comments 0 Shares 111 Views
  • Like
    6
    12 Comments 0 Shares 114 Views 0
  • Good MOrning to all.
    Good MOrning to all.
    Like
    7
    1 Comments 0 Shares 119 Views
  • निर्माण व्यावसायी संघ सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित
    सिरहा : निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् ।

    शनिवार अबेर राति सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन् ।

    अली प्यानलका धेरै पदाधिकारी पराजित भएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपासँग आवद्ध संघका सदस्यहरु अन्तर्घात गरेको चर्चा पनि चलेको हो । केहि समय लहानका मेयर मुनी साहका छोरा विशाल साह संघलाई कब्जा गरेका थिए । यो निर्वाचनले उनलाई ठूलो झट्का दिएको छ ।

    ३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्यद्धय अशोक यादव, प्रमोद कुमार यादव, सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव, गोलबजार नगरपालिका प्रमुख देवनाथ साह, लहान नपा ९ का वडाध्यक्ष प्रदिप चौधरी, १० का वडाध्यक्ष मन्टी कुमार मण्डल लगायतले मतदान गरेका थिए ।
    निर्माण व्यावसायी संघ सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित सिरहा : निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् । शनिवार अबेर राति सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन् । अली प्यानलका धेरै पदाधिकारी पराजित भएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपासँग आवद्ध संघका सदस्यहरु अन्तर्घात गरेको चर्चा पनि चलेको हो । केहि समय लहानका मेयर मुनी साहका छोरा विशाल साह संघलाई कब्जा गरेका थिए । यो निर्वाचनले उनलाई ठूलो झट्का दिएको छ । ३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्यद्धय अशोक यादव, प्रमोद कुमार यादव, सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव, गोलबजार नगरपालिका प्रमुख देवनाथ साह, लहान नपा ९ का वडाध्यक्ष प्रदिप चौधरी, १० का वडाध्यक्ष मन्टी कुमार मण्डल लगायतले मतदान गरेका थिए ।
    Like
    5
    26 Comments 0 Shares 125 Views
  • 16th सप्ताह ग्रासरुट फूटबल प्रशिक्षण लहान, सिरहा
    16th सप्ताह ग्रासरुट फूटबल प्रशिक्षण लहान, सिरहा
    Like
    5
    1 Comments 0 Shares 118 Views
  • लहान महोत्सबको अबसर पारी लहान पशुपति उ मा वि ग्राउण्डमा २०७५ चैत्र २६ गते देखि मेयर कप फुटबल प्रतियोगिता हुदैछ ।
    लहान महोत्सबको अबसर पारी लहान पशुपति उ मा वि ग्राउण्डमा २०७५ चैत्र २६ गते देखि मेयर कप फुटबल प्रतियोगिता हुदैछ ।
    Like
    4
    1 Comments 0 Shares 111 Views
More Stories