Recent Updates
-
म संग जिन्दगी विताउने रहर
र माया छ भनि मात्र बोल्नु
कान्छी नाई भनि दुई चार
दिन बोलेर घमण्ड देखाउनु
पर्दैन मेरो जिन्दगी देखि
बाहिर जाँदा हुन्छम संग जिन्दगी विताउने रहर र माया छ भनि मात्र बोल्नु कान्छी 😂 नाई भनि दुई चार दिन बोलेर घमण्ड देखाउनु पर्दैन मेरो जिन्दगी देखि बाहिर जाँदा हुन्छ 😁😂Please log in to like, share and comment! -
"समय अनि परिस्थीती भनेको
संधै बद्लीनैरहन्छ,
तर एक पक्का सम्बन्ध अनि मित्रता
कहिल्यै बद्लिदैन।""समय अनि परिस्थीती भनेको संधै बद्लीनैरहन्छ, तर एक पक्का सम्बन्ध अनि मित्रता कहिल्यै बद्लिदैन।" -
स्कुल पढ्दा पढाइ नै सबै भन्दा ठुलाे लाग्थ्याे।
तर बल्ल ब्यचलर पढ्नि भए पछि थाहा भयाे सबै भन्दा ठुलाे त पैसा रहेछ।
पैसा नभए पछि पढाइ नै अधुराे हुने।
पढाइ अधुराे भए पछि देखेका सपनाहरू पनि अधुरा । अनि जिन्दगिनै अधुराे लाग्छ।स्कुल पढ्दा पढाइ नै सबै भन्दा ठुलाे लाग्थ्याे। तर बल्ल ब्यचलर पढ्नि भए पछि थाहा भयाे सबै भन्दा ठुलाे त पैसा रहेछ। पैसा नभए पछि पढाइ नै अधुराे हुने। पढाइ अधुराे भए पछि देखेका सपनाहरू पनि अधुरा । अनि जिन्दगिनै अधुराे लाग्छ। -
हजार खोक्रा शब्दहरु भन्द
मनलाई शान्ति दिने एक शब्द नै ठिकहजार खोक्रा शब्दहरु भन्द मनलाई शान्ति दिने एक शब्द नै ठिक 😌❤️ -
केटि बोली भनेर मख्ख नपर केटा हो
तिमी कम्सेकम 10 देखि 20 जना को list मा पर्छौकेटि बोली भनेर मख्ख नपर केटा हो तिमी कम्सेकम 10 देखि 20 जना को list मा पर्छौ 🙏🤣 -
https://youtube.com/shorts/txw05vfJNC8?feature=share
-
https://youtube.com/shorts/YajuC02ESjs?feature=share
-
https://youtube.com/shorts/xUnQO1Q3ahc?feature=share
-
https://youtube.com/shorts/G6UQW0ZUWHo?feature=share
-
https://youtube.com/shorts/Jr804JPdA0U?feature=share
More Stories