Keep smiling because life is a beautiful thing and there's so much to smile about😊❣.
  • I am still a student.
  • Lives in Butwal
  • From Butwal
  • Male
  • Single
  • 13/12/2001
  • Followed by 42 people
Recent Updates
  • अरुलाई रूवाएर
    हास्न नपरोस
    गलत बिचार
    मनमा साच्न नपरोस
    सहि बाटो हिड्न
    सिकाइदेउ न भग्वान
    शिर झुकाएर
    बाच्न नपरोस ❤🙏😟
    अरुलाई रूवाएर हास्न नपरोस गलत बिचार मनमा साच्न नपरोस सहि बाटो हिड्न सिकाइदेउ न भग्वान शिर झुकाएर बाच्न नपरोस ❤🙏😟
    2
    0 Comments 0 Shares
  • बोल्नु भन्दा नबोल्नु नै उत्तम हुन्छ जब बोलिमा मिठास मेटिॅंदै जान्छ अनि आफ्नोपन हराउॅंदै जान्छ
    बोल्नु भन्दा नबोल्नु नै उत्तम हुन्छ जब बोलिमा मिठास मेटिॅंदै जान्छ अनि आफ्नोपन हराउॅंदै जान्छ
    2
    0 Comments 0 Shares
  • थाकेको शरीर मनमा पीडा
    ओठमा हासो
    यादमा आफन्त
    अनि हरपल भबिस्यको चिन्ता
    के नै छ र जिन्दगी😔😥
    थाकेको शरीर मनमा पीडा ओठमा हासो यादमा आफन्त अनि हरपल भबिस्यको चिन्ता के नै छ र जिन्दगी😔😥
    3
    0 Comments 0 Shares
  • रिसाउन पनि डर लाग्छ आज भोलि जमाना खराब छ
    यहाँ फकाउने चलन भन्दा पनि छोड्ने चलन धेरै छ्न।
    Good morning 🌄🌹❤
    रिसाउन पनि डर लाग्छ आज भोलि जमाना खराब छ यहाँ फकाउने चलन भन्दा पनि छोड्ने चलन धेरै छ्न। Good morning 🌄🌹❤
    3
    0 Comments 0 Shares
  • Youtuber Aatanka: Jhapa ko euta hotel ma Khaja khairako manche ko video khichne ra personal matter ma interfere gari "Kanda" vandai social media ma video upload garne 2 jana Youtuber ra 2 jana Tiktoker lai Police le arrest gareko cha.
    Youtuber Aatanka: Jhapa ko euta hotel ma Khaja khairako manche ko video khichne ra personal matter ma interfere gari "Kanda" vandai social media ma video upload garne 2 jana Youtuber ra 2 jana Tiktoker lai Police le arrest gareko cha.
    3
    0 Comments 0 Shares
  • Nepali Television personality Bhusan Dahal said, "I still have responsibility and needs left. It took me 30 years to understand that capital formation cannot be done through jobs. Because I was so attached to my career I didn't realize the 30 years of my job. I had salary and recognition everywhere but no capital. But today's necessity is capital and I had 0 capital so I completely left the attachment towards my job and career. Then after starting freelance, it gave me freedom. Even if I started a poultry farm or real estate, nobody would say me anything. I wouldn't care When I left my career and job, I had an individual freedom. So I would like to tell everyone that it is wonderful to get attached to your career but it will be very difficult in the future if there is no capital gain." ❤
    Nepali Television personality Bhusan Dahal said, "I still have responsibility and needs left. It took me 30 years to understand that capital formation cannot be done through jobs. Because I was so attached to my career I didn't realize the 30 years of my job. I had salary and recognition everywhere but no capital. But today's necessity is capital and I had 0 capital so I completely left the attachment towards my job and career. Then after starting freelance, it gave me freedom. Even if I started a poultry farm or real estate, nobody would say me anything. I wouldn't care When I left my career and job, I had an individual freedom. So I would like to tell everyone that it is wonderful to get attached to your career but it will be very difficult in the future if there is no capital gain." ❤
    2
    0 Comments 0 Shares
  • SEE Cancel vaye pachi yo year Question Paper print garna ra pack garna ma matrai NRs. 2.2 Crores waste vayeko cha.
    SEE Cancel vaye pachi yo year Question Paper print garna ra pack garna ma matrai NRs. 2.2 Crores waste vayeko cha.
    2
    0 Comments 0 Shares
  • #Breaking_International_News:
    Tiktok र मोबाइल गेम PubG तथा Freefire मा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
    #Breaking_International_News: Tiktok र मोबाइल गेम PubG तथा Freefire मा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
    12
    5 Comments 0 Shares
  • पछिल्लो समय सांसदहरु, विद्यालयको संगठन प्याबसन, NEB लगायत सबैजना परीक्षा चाडै गर्नुपर्छ भन्नेमा एकमत देखिएका छन् । खोप कार्यक्रम नि सुरु भैसकेको छ । त्यसैले परीक्षा दशै अगाडि नै हुने सम्भावना धेरै छ है ।
    पछिल्लो समय सांसदहरु, विद्यालयको संगठन प्याबसन, NEB लगायत सबैजना परीक्षा चाडै गर्नुपर्छ भन्नेमा एकमत देखिएका छन् । खोप कार्यक्रम नि सुरु भैसकेको छ । त्यसैले परीक्षा दशै अगाडि नै हुने सम्भावना धेरै छ है ।
    2
    0 Comments 0 Shares
  • Happy 39th birthday to versatile actor of Nepali film Industry - Bipin Karki❤️❤️(Vasme don)
    Happy 39th birthday to versatile actor of Nepali film Industry - Bipin Karki❤️❤️(Vasme don)
    2
    0 Comments 0 Shares
  • #हार्दिक श्रद्धाञ्जली 🙏❤️😭

    सधैंका लागि बिदा भए चर्चित हाँस्य कलाकार "बखते "

    पछिल्लो समय हल्का रमाइलो,गोलमाल, मेरी बासै जस्ता अनगिन्ती हास्य टेलिशृङ्खला हरुमा अभिनय गर्नु भएका बहुचर्चित हास्य अभिनेता "बखते" यानेकी आदरणीय शम्भु राज थापा को COVID19 का कारण अल्पायु मै निधन भएको खबरले स्तब्ध भएको छु।
    #हार्दिक श्रद्धाञ्जली 🙏❤️😭 सधैंका लागि बिदा भए चर्चित हाँस्य कलाकार "बखते " पछिल्लो समय हल्का रमाइलो,गोलमाल, मेरी बासै जस्ता अनगिन्ती हास्य टेलिशृङ्खला हरुमा अभिनय गर्नु भएका बहुचर्चित हास्य अभिनेता "बखते" यानेकी आदरणीय शम्भु राज थापा को COVID19 का कारण अल्पायु मै निधन भएको खबरले स्तब्ध भएको छु।
    2
    0 Comments 0 Shares
  • नेपालि चलचित्र जगत् कि हिरो अर्थात रेखा थापा दिदिलाइ जन्मदिनको अनगिन्ति शुभकामना !!
    नेपालि चलचित्र जगत् कि हिरो अर्थात रेखा थापा दिदिलाइ जन्मदिनको अनगिन्ति शुभकामना !!
    2
    0 Comments 0 Shares
  • सबैलाई बुझाउनु जरुरी छैन म कस्तो छु भनेर🙄
    बुझ्नेलाई पहिलो भेट नै काफी हुन्छ भने 😍😏😜
    नबुझ्नेलाई पुरै जिन्दगी पनि कम हुन्छ ।🌻🌹
    सबैलाई बुझाउनु जरुरी छैन म कस्तो छु भनेर🙄 बुझ्नेलाई पहिलो भेट नै काफी हुन्छ भने 😍😏😜 नबुझ्नेलाई पुरै जिन्दगी पनि कम हुन्छ ।🌻🌹
    2
    0 Comments 0 Shares
  • बिर्सिदे भन्दैमा कहां बिर्सिन सकिन्छ र😢
    दिमागले होईन मनले माया गरेको मान्छे हौ तिमी❤
    बिर्सिदे भन्दैमा कहां बिर्सिन सकिन्छ र😢 दिमागले होईन मनले माया गरेको मान्छे हौ तिमी❤
    2
    0 Comments 0 Shares
  • तिमी पराई संग बोल्दा त कत्ति गाह्रो हुन्छ😑
    झन् तिमी नै पराई हुदा मेरो के हालत होला
    तिमी पराई संग बोल्दा त कत्ति गाह्रो हुन्छ😑 झन् तिमी नै पराई हुदा मेरो के हालत होला
    2
    0 Comments 0 Shares
  • कति अजिब छ मेरो मन❤
    हजारौ आफ्ना छन् तर याद तिम्रो मात्रै आउछ !!
    कति अजिब छ मेरो मन❤ हजारौ आफ्ना छन् तर याद तिम्रो मात्रै आउछ !!
    2
    0 Comments 0 Shares
  • भाग्यमा नभएको कुरा😔
    यि आँखालाई कहिल्यै मन नपरोस् !!
    भाग्यमा नभएको कुरा😔 यि आँखालाई कहिल्यै मन नपरोस् !!
    2
    0 Comments 0 Shares
  • जब बिश्वास टुट्छ नि💔
    तब यो SORRY ! भन्ने शब्द नि मजाक लाग्दो रहेछ !!🙏😔
    जब बिश्वास टुट्छ नि💔 तब यो SORRY ! भन्ने शब्द नि मजाक लाग्दो रहेछ !!🙏😔
    2
    0 Comments 0 Shares
  • खुशी हुनु छैन मलाई,म त पिडा नै चाहन्छु बस् उसलाई खुशी बनाईदिनु जसलाई म चाहन्छु❤
    खुशी हुनु छैन मलाई,म त पिडा नै चाहन्छु बस् उसलाई खुशी बनाईदिनु जसलाई म चाहन्छु❤
    2
    0 Comments 0 Shares
  • अहिले कसैको पनि प्यारो बन्न नसकेर के भो त😊
    एकदिन भगवानको प्यारो अवश्य हुनेछु❤
    अहिले कसैको पनि प्यारो बन्न नसकेर के भो त😊 एकदिन भगवानको प्यारो अवश्य हुनेछु❤
    2
    0 Comments 0 Shares
More Stories