Recent Updates
  • युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले युनाइटेड मेवा खोला हाइड्रोपावरमा लगानी गर्ने भएको छ। कम्पनीकाे सञ्चालक समितिको चैत १६ गते सबेको बैठकले उक्त निणर्य गरेको हाे।



    सञ्चालक समितिको बैठकले युनाइटेड मेवा खोला हाइड्रोपावरमा कुल जारी पूँजीको ३० प्रतिशत शेयर स्वामित्व रहने गरी प्रतिकित्ताा १०० रुपैयाँका दरले ६७ कराेड ५० लाख रुपैयाँ अर्थात ६७ लाख ५० कित्ता शेयरकाे लागि लगानी गर्ने भएको हो।

    यस्तै, युनाइटेड मेवा हाइड्रोपावरसंग शेयर खरिदबिक्री सम्झौता पत्रमा हस्ताक्षर गर्ने निणर्य भएको कम्पनीले जनाएको छ।

    युनाइटेड मेवा हाइड्रोपावरले ताप्लेजुङ्ग ५० मेगावाटको आयोजना निर्माण गर्दैछ।
    युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले युनाइटेड मेवा खोला हाइड्रोपावरमा लगानी गर्ने भएको छ। कम्पनीकाे सञ्चालक समितिको चैत १६ गते सबेको बैठकले उक्त निणर्य गरेको हाे। सञ्चालक समितिको बैठकले युनाइटेड मेवा खोला हाइड्रोपावरमा कुल जारी पूँजीको ३० प्रतिशत शेयर स्वामित्व रहने गरी प्रतिकित्ताा १०० रुपैयाँका दरले ६७ कराेड ५० लाख रुपैयाँ अर्थात ६७ लाख ५० कित्ता शेयरकाे लागि लगानी गर्ने भएको हो। यस्तै, युनाइटेड मेवा हाइड्रोपावरसंग शेयर खरिदबिक्री सम्झौता पत्रमा हस्ताक्षर गर्ने निणर्य भएको कम्पनीले जनाएको छ। युनाइटेड मेवा हाइड्रोपावरले ताप्लेजुङ्ग ५० मेगावाटको आयोजना निर्माण गर्दैछ।
    Like
    6
    0 Comments 0 Shares 79 Views 0 Reviews
  • नेपाल टेलिकम लिमिटेड (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि खुद नाफा भने घटेको छ।
    नेपाल टेलिकम लिमिटेड (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि खुद नाफा भने घटेको छ।
    Like
    Haha
    7
    0 Comments 0 Shares 79 Views 0 Reviews
  • सानिमा लाइफको आईपीओ बाँडफाँड, साढे १७ लाख बढीको खाली हात

    सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो ।

    कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन् ।

    सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको छ भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् । योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो ।

    त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले कम्पनीको पाएनन् ।
    सानिमा लाइफको आईपीओ बाँडफाँड, साढे १७ लाख बढीको खाली हात सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो । कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन् । सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको छ भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् । योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो । त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले कम्पनीको पाएनन् ।
    Like
    7
    0 Comments 0 Shares 75 Views 0 Reviews
  • Like
    7
    0 Comments 0 Shares 81 Views 0 Reviews
  • e-sathi account yo link bata kholera
    maja le paisa kamau na buje ma comment garnu hola https://www.e-sathi.com/?ref=baburamkhanal136
    e-sathi account yo link bata kholera maja le paisa kamau na buje ma comment garnu hola https://www.e-sathi.com/?ref=baburamkhanal136
    WWW.E-SATHI.COM
    Welcome to e-Sathi
    Create an account or log into e-Sathi.com. Connect with friends, family and other people you know. Share photos and videos, send messages and get updates.
    Like
    Haha
    8
    0 Comments 0 Shares 80 Views 0 Reviews
  • sathi ho yo link bata afno account kholnus maja le paisa kamaunu hos link https://www.e-sathi.com/?ref=baburamkhanal136
    sathi ho yo link bata afno account kholnus maja le paisa kamaunu hos link https://www.e-sathi.com/?ref=baburamkhanal136
    WWW.E-SATHI.COM
    Welcome to e-Sathi
    Create an account or log into e-Sathi.com. Connect with friends, family and other people you know. Share photos and videos, send messages and get updates.
    Like
    Love
    8
    0 Comments 0 Shares 84 Views 0 Reviews
  • २९ साउन, बुटवल । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
    कोरोना प्रभावित निजी क्षेत्रलाई राहत प्राथमिकतामा राखी राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो ।

    कोरोना महामारीपछिको अर्थतन्त्र पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए । उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् परिदृश्यलाई दृष्टिगत गर्दै कोभिड-१९ संक्रमणको दोस्रो लहर कायम रहेको अवस्थामा मौद्रिक नीति तर्जुमा गरिएको हो ।
    २९ साउन, बुटवल । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोना प्रभावित निजी क्षेत्रलाई राहत प्राथमिकतामा राखी राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो । कोरोना महामारीपछिको अर्थतन्त्र पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए । उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् परिदृश्यलाई दृष्टिगत गर्दै कोभिड-१९ संक्रमणको दोस्रो लहर कायम रहेको अवस्थामा मौद्रिक नीति तर्जुमा गरिएको हो ।
    Like
    Love
    Wow
    9
    0 Comments 0 Shares 72 Views 0 Reviews
  • Hi, Welcome to E-sathi
    Hi, Welcome to E-sathi
    Like
    Love
    6
    0 Comments 0 Shares 81 Views 0 Reviews
  • Sabai sathi haru lai welcome
    Share market ma ko ko sathi hununxa commant garnu hola.
    Sabai sathi haru lai welcome 🙏 Share market ma ko ko sathi hununxa commant garnu hola.
    Like
    Love
    7
    0 Comments 0 Shares 75 Views 0 Reviews
More Stories