Pinned Post
सरकारले जीवन बीमा गर्दा ४० हजार रुपैयाँ कर छुट दिने व्यवस्था गरेको छ । गर्ने होइन त अब जीवन बिमा?? आजै सम्पर्क गर्नुस। कृपया मलाई inbox गर्नुहोस्
सरकारले जीवन बीमा गर्दा ४० हजार रुपैयाँ कर छुट दिने व्यवस्था गरेको छ । गर्ने होइन त अब जीवन बिमा?? आजै सम्पर्क गर्नुस। कृपया मलाई inbox गर्नुहोस्
Like
Love
Wow
19
7 Comments 0 Shares 38 Views
Recent Updates
  • Unelma Search - private search with no ads
    https://unelmas.com/
    #UnelmaBrowser #internet #unelmaplatforms #unelmasearch #noads
    Unelma Search - private search with no ads https://unelmas.com/ #UnelmaBrowser #internet #unelmaplatforms #unelmasearch #noads
    Like
    1
    1 Comments 0 Shares 1770 Views
  • सरकारी डेटा सेन्टरको समस्या स्थायी रुपमा समाधान गर्न आवश्यक कदम चालिएको छ: प्रधानमन्त्री
     प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले सरकारी डेटा सेन्टरमा देखिने समस्याको स्थायी समाधानका लागि आवश्यक कदम चालेको बताएका छन् । आजबाट सुरु भएको ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस विषयमा जानकारी दिएका हुन् । पछिल्ला दुई दिनमा डेटा सेन्टरमा आएको समस्याका कारण सरकारी वेबसाइटमा अवरोध आएको घटनाबीच प्रधानमन्त्री दाहाल यस्तो बताएका...
    Like
    Love
    4
    2 Comments 0 Shares 6822 Views
  • अब नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने
     नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच यस विषयमा सम्झौता भएको हो ।  याेसँगै अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने बाटाे खुलेकाे छ । नेपालको तर्फबाट सरकारी भुक्तानी...
    Like
    Angry
    4
    1 Comments 0 Shares 8435 Views
  • आमाको नामबाट नागरिकता, जन्मसिद्धका सन्तानलाई वंशज र एनआरएनलाई पनि नागरिकता
    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार विधेयक प्रमाणीकरण गरेसँगै नेपालको संविधान–२०७२ ले नागरिकता सम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ । यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी...
    Love
    Like
    5
    1 Comments 0 Shares 8427 Views
  • बैंकहरुको निष्क्रिय कर्जा बढ्दै, वित्तीय स्थायित्वका सूचक कमजोर बन्दै
    । बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जाले वित्तीय स्थायित्वमा दबाब बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै वित्तीय स्थायित्वका सूचकको स्थिति तुलनात्मक रूपमा कमजोर रहेको आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा...
    Like
    Yay
    Wow
    6
    0 Comments 0 Shares 8317 Views
  • सरकारले ट्रेजरी बिल मार्फत ४ अर्ब आन्तरिक ऋण उठाउने
     सरकारले ट्रेजरी बिल मार्फत ४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १४ जेठ आइतबार २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । २५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्र ऋण बोलकबोल तालिका अनुसार ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब...
    Like
    Love
    3
    1 Comments 0 Shares 8388 Views
  • युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो
    युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ११ जेठ बिहीबारदेखि एफपीओ निष्कासन खुला गरेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको तीन लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरेको हो । कम्पनीको एफपीओमा १६ जेठसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन...
    Like
    Wow
    2
    2 Comments 0 Shares 8215 Views
  • आकर्षक ‘प्रेजेन्टेसन’ बनाउन सघाउने ६ एआई प्लेटफर्म
     स्कुल कलेजको अध्ययन अध्यापनदेखि ठूला-ठूला सेमिनार र सम्मेलनसम्मका लागि अहिले प्रविधिमा आधारित रही ‘प्रेजेन्टेसन’ तयार पार्ने प्रवृत्ति बढ्दो छ । यसले कुनै पनि सूचनालाई सहज रुपमा सञ्चार गराउन, दर्शकलाई आफूतर्फ तान्न, आफ्नो ज्ञान तथा विज्ञता प्रदर्शन गर्न, आत्मविश्वास बढाउन लगायतका काम गर्न सघाउँछ । पहिले माइक्रोसफ्ट पावर पोइन्टबाट ‘प्रेजेन्टेसन’ बनाइन्थ्यो...
    Love
    3
    1 Comments 0 Shares 8105 Views
  • राजस्व आयातमै निर्भर, अर्थतन्त्रमा ‘डच डिजिज’को डर
    आयातमा आधारित राजस्वमा निर्भर हुँदा अर्थतन्त्रले कति समस्या ब्यहोर्नुपर्छ भन्ने उदाहरण बनेको छ, चालु आर्थिक वर्ष २०७९/८० । आयात करिब १८ प्रतिशतले घटेको छ भने व्यापार घाटा १७ प्रतिशतले घटेको यो वर्ष सरकारको राजस्व असुली गत वर्षको तुलनामा १२.६४ प्रतिशतले घटेको छ । सरकारी वित्ततर्फ यो आर्थिक वर्ष २०२४/२५ पछिकै खराब अवस्था हो । विगतदेखि नै अर्थ तथा कर विज्ञहरुले आयातमा आधारित राजस्वमा निर्भर...
    Like
    Love
    2
    1 Comments 0 Shares 7945 Views
  • उच्च मूल्यवृद्धि नियन्त्रण गर्ने घोषणा
    सरकारले विश्व आर्थिक मन्दीको मारमा बढेको मूल्यवृद्धि नियन्त्रणको सीमामा राख्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बढ्दो महँगी नियन्त्रण गरिने बताए । ‘कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण अर्थतन्त्रमा सृजित मूल्यवृद्धि सरकारले नियन्त्रणमा लिनेछ’ सरकारको नीति तथा कार्यक्रममा...
    Love
    Haha
    2
    3 Comments 0 Shares 7624 Views
More Stories