Recent Updates
  • सम्झाइ देउ तिम्रा ती यादहरुलाई,
    ऋण खाएको साहुले भन्दा धेरै सताउन थालेको छन आजकल...😌😌
    सम्झाइ देउ तिम्रा ती यादहरुलाई, ऋण खाएको साहुले भन्दा धेरै सताउन थालेको छन आजकल...😌😌
    1
    0 Comments 0 Shares
  • हरेक राति बोल्ने बानी परेको थियो
    थाहा छैन मन बद्लियो कि
    उसको सहरमा आजकल रात नै पर्दैन
    हरेक राति बोल्ने बानी परेको थियो थाहा छैन मन बद्लियो कि उसको सहरमा आजकल रात नै पर्दैन
    1
    0 Comments 0 Shares
  • केटा : जाउँ कुनै सुनसान एकान्त ठाउँ
    केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि?
    केटा : कदापी पनि गदिन
    केटी : त्यसो भए होस, न जाउँ क्यारे 🤣
    केटा : जाउँ कुनै सुनसान एकान्त ठाउँ केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि? केटा : कदापी पनि गदिन केटी : त्यसो भए होस, न जाउँ क्यारे 🤣
    1
    0 Comments 0 Shares
  • सुन्ने गरेको छु
    लिन्छौ रे हरेक कुराको बदला तिमि

    एकचोटि जाँच्न मन छ तिम्रो ओठ चुमेर।❤✌
    सुन्ने गरेको छु लिन्छौ रे हरेक कुराको बदला तिमि एकचोटि जाँच्न मन छ तिम्रो ओठ चुमेर।❤✌
    0 Comments 0 Shares
  • को को online हुनुहुन्छ 😄
    आउनुस् परिचय गरुम
    म Dang बाट 🙂🙂
    अनि हजुरहरु??😐😐
    को को online हुनुहुन्छ 😄 आउनुस् परिचय गरुम म Dang बाट 🙂🙂 अनि हजुरहरु??😐😐
    1
    0 Comments 0 Shares
  • एउटा choose गरम है त!!
    एउटा choose गरम है त!!
    0
    0
    0
    0
    0
    0 Comments 0 Shares
  • मेलम्ची आयोजनामा सचिवले उठाएका प्रश्नको जवाफ के हो?
    कहिले आइपुग्छ मेलम्चीको पानी काठमाडौैमा?
    अनियमितताका कुराहरु के हुन् ? खानेपाानी मन्त्रीको भनाइ के हो ?

    संसदमा खानेपानी मन्त्री बिना मगरलाई सांसदहरुको प्रश्नैप्रश्न। मन्त्रीका जवाफहरु यो लिङ्कमा :
    http://www.kantipurtv.com/news/2019-02-23/20190223105651.html
    मेलम्ची आयोजनामा सचिवले उठाएका प्रश्नको जवाफ के हो? कहिले आइपुग्छ मेलम्चीको पानी काठमाडौैमा? अनियमितताका कुराहरु के हुन् ? खानेपाानी मन्त्रीको भनाइ के हो ? संसदमा खानेपानी मन्त्री बिना मगरलाई सांसदहरुको प्रश्नैप्रश्न। मन्त्रीका जवाफहरु यो लिङ्कमा : http://www.kantipurtv.com/news/2019-02-23/20190223105651.html …
    खानेपानी मन्त्रीलाई सांसद्को प्रश्नैप्रश्न
    सीएमसीलाई पुनः फर्काउने कि नयाँ प्रक्रिया अघि बढाउने भन्नेमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबीचको विवाद सतहमै देखिएको छ । मेलम्चीको भविष्य के हुन्छ ? मन्त्री मगर र सचिवबीचको विवादको चुरो के हो ? शुक्रबार सांसदहरुले मन्त्री मगरसँग प्रत्यक्ष सवाल जवाफ गरेका छन् ।
    WWW.KANTIPURTV.COM
    1
    0 Comments 0 Shares
  • "Ex र Sex" नभएको मानिस 😂
    यो जमानामा पाउन मुस्किल छ।
    "Ex र Sex" नभएको मानिस 😂 यो जमानामा पाउन मुस्किल छ।
    1
    0 Comments 0 Shares
  • 🍺🍺घिउ निकाल्न मदानिनै चाहिन्छ भन्ने बोकाहरु अब कुना बस्दा हुन्छ हाम्ले पनि जानेको छम क्यार्न पर्छ भन्नी 😏
    🍺🍺घिउ निकाल्न मदानिनै चाहिन्छ भन्ने बोकाहरु अब कुना बस्दा हुन्छ हाम्ले पनि जानेको छम क्यार्न पर्छ भन्नी 😏
    0 Comments 0 Shares
  • SEX र EX को सम्बन्ध नङ र मासुको जस्तै हुन्छ,
    किनकि SEX को अनुभब EX ले नै सिकाएको हुन्छ !.
    SEX र EX को सम्बन्ध नङ र मासुको जस्तै हुन्छ, किनकि SEX को अनुभब EX ले नै सिकाएको हुन्छ !.
    1
    0 Comments 0 Shares
  • लब गर्छन् भर्खरको सँग....
    बिहे गर्छन् बूढो केटा सँग ।।

    अाखिर के को लागि ........?
    लब गर्छन् भर्खरको सँग.... बिहे गर्छन् बूढो केटा सँग ।। अाखिर के को लागि ........?
    0 Comments 0 Shares
  • बाहुनलाई लोभी भन्नेहरुले
    पैसा बढी भयो भन्दै बाटै भरी
    पैसा छर्दै हिँड्या त कतै देखेको छैन त मैले..
    😏😏😏😏😏
    बाहुनलाई लोभी भन्नेहरुले पैसा बढी भयो भन्दै बाटै भरी पैसा छर्दै हिँड्या त कतै देखेको छैन त मैले.. 😏😏😏😏😏
    0 Comments 0 Shares
  • https://www.facebook.com/watchparty/287303685480969/
    https://www.facebook.com/watchparty/287303685480969/
    Log into Facebook | Facebook
    Log into Facebook to start sharing and connecting with your friends, family, and people you know.
    WWW.FACEBOOK.COM
    1
    0 Comments 0 Shares
More Stories