एउटी छोरीलाई उसको बाबाले iPhone गिफ्ट दिनुभयो.. भोलीपल्ट बाबाले छोरीलाई सोध्नुभयो---प्यारी छोरी! iPhone मिलेपछि तिमीले सबैभन्दा पहिला के गर्यौ? छोरी---बाबा मैले स्क्रेच गार्ड र कवरको आर्डर दिए... बाबा---तिमीलाई एस्तो गर्न कसैले बाध्य गर्यो कि? छोरी---होइन,कसैले पनि गरेन त... बाबा---iPhone निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई? छोरी---लाग्दैन,बल्कि निर्माता स्वयंले नै कवर र स्क्रेच गार्ड लगाउने सलाह देको थ्यो... बाबा---ए...तेसो भये त iPhone नै देख्नमा खराब देखिन्छ होला,तेसै कारण तिमीले कवर मगाको होला है... छोरी---होइन,परन्तु iPhone खराब न होस भनेर मगाको... बाबा---तेसो भये कबर लगाउंदा तेसको सुन्दरतामा कमी आयो? छोरी---आएन हजुर, एसको विपरीत कवर लगाउंदा iPhone अझै धेरै सुन्दर देखिन्छ... अब पिताले छोरीलाई स्नेह(प्रेम)ले हेर्दै भन्नुभयो... छोरी! iPhone भन्दापनि ज्यादा महंगो र सुन्दर तिम्रो शरीर हो र यो घरको र हाम्रो ईज्जत हो तिमी... यो शरीरको अंगहरुलाई कपड़ाले कवर गर्दा शरीरको सुन्दरता अजै धेरै बड्छ...... छोरीसंग बाबाको यो कुराको कुनै जवाब थिएन,थियो त केवल आंखामा आंसू...