काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ ।

सरकार परिवर्तनका कारण १ महिना ढिला गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति ल्याउने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

सरकारको न्युनतम साझा कार्याक्रम र श्वेतपत्र सार्वजनिक भएपछी मौद्रिक नीति ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्र बैंकलाई ग्रिन सिंग्नल दिएको छ ।
https://www.nepalpress.com/2021/08/12/87548/?fbclid=IwAR1mnkiM5FgLNSqvTVfpEyaG3f8dcYMQvaBLbmzgqBtklqgDhpD0HBF_dAg