बिर्खेः ऐ पुन्टेकाे आमा । मलाइ एउटा केटी सारै मन परयाे । 
ल्याउ कि क्या हाे ?
पुन्टेकाे आमाः ल्याउन ल्याउ...मलाइ के सुनाकाे । घरकाे तल्ला थपे जस्तै गरि थपी राखन ।
एक दिन बैशाख १२ काे जस्ताे भुइचालाे आउँदा चाल पाउछाै ।