अँध्यारोमा देखिने कलर

जब अँध्यारो हुन्छ, तब अँध्यारोमा हामीले देखिने कलर को नाम के हो ? त्यस्तै जब आँखा बन्द हुन्छ, त्यस समय जुन हामी कलर देख्छौँ, ब्लक कलर जस्तो । वास्तवमा त्यो ब्लक कलर नै होइन । आँखा बन्दा गर्दा होस् या त आँध्यारोमा जुन कलर हामीलाई देखा पर्दछ, त्यो ब्लक हुँदैन – त्यसलाई Eigengrau भनिन्छ । Eigengrau also called Eigen Licht, dark light, or brain gray is the color seen by the eye in perfect darkness. पुर्ण अन्धकारमा आँखाले देख्ने रंग हो । यो धेरै गाढा अनि खैरो कलरको रुपमा हुन्छ । ब्लक जस्तो त देखिन्छ तर त्यो पुर्ण रुमा ब्लक हुँदैन because of the noise generated by cellular activities in the retina and optic nerve. Eigengrau लाई normal lighting conditions मा black object भन्दा हल्काको रूपमा लिइन्छ । किनकि contrast यो visual system मतलब दृश्य प्रणालीमा absolute brightness विशुद्द दृश्यभन्दा धेरै महत्व हुन्छ । (कालो) ब्लक कलरको कलर कोड हो #RRGGBB (Hex Code) त्यो हो #000000 र अनि R, G, B (Decimal code) 000 हो । त्यस्तै यो Eigengrau Color को HEX Code हो #16161d. त्यसैले अँन्धकारमा देखिने कलर पुरा ब्लक हुँदैन ।