लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल याे ठाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बाैद्ध वाङ्मयहरूमा बुद्धकाे जन्मस्थल भनेर लुम्बिनी नाउँकाे एउटा उपवनलार्इ चिनाइएकाे छ भने साे उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेकाे पाइन्छ