हाँस्न त मलाई मन थियो आँशुले दिएन । खुशीले गदगद भई रमाउन मन थियो ।। आँशुले हास्न पनि दिएन ।खुसी लुटाई बाचेको म दुःख देखाई हास्न पनि सकिन । तिमी त भन्छौ अरे मलाई बैगुनी छ भनेर । महिले लागएको गुन कहिले तिमीले देखेनौ ।। हाँस्न त मलाई मन थियो आशुले दिएन।।

तिमीलाई त थाहा छ मेरो आनी बानी सबै तिमीले नै त मलाई बुझेनौ ।। भई गयो माया अब मायाका कुरा नगर । तिम्रो मायाले नै मलाई हास्न दिएन ।।हास्न त मन थियो आशुले दिएन।।

हिजोको बाटो फरक आजको मोड फरक छ तिम्रो मेरो ।। आजको  दिनमा मोड फरक छ माया तिम्रो मेरो ।। सगै छदा बात एक थियो साथ एक थियो  तेस्मा सोच थियो ।।आज ती सब फरक फरक भएका छन् ।तिम्रो मेरो   तिम्रो सोचले चर्चा पायो साथ दिएन ।।हास्न त मन थियो आशुले दिएन ।।

विराज यात्री