मनमा पनि तिमी देख्छु किन सानु
जहिले तिम्रो नाम लेख्छु किन सानु
अँध्यारोमा तिमी कता म पो कता हुन्छु
फेरि पनि सम्झिएर भेट्छु किन सानु
 
 
..... भन्दै थिए, याद नै आयो नि!!