पानी लाई कसेर समात्यौ भने
पानी त हात बाट छुट्टिएर जान्छ
उसलाई बग्न दियो भने आफ्नो बाटो आफै बनाउँछ ✅
कहिलेकाही जब परिस्थिति बुझ्न सकिदैन केही जीवनमा समस्या आइरहेका हुन्छन् भने त्यसलाई शान्त भाव ध्यानपूर्वक मात्र हेर्नुहोस समय आउने बेला जीवनले आफ्नो मार्ग आफै 
बनाउने छ ‼