काठमाडौं । आइतबार नेपाल बैंकको एटीएम मसिन तथा कार्ड सेवा बन्द हुने भएको छ ।

 

बैंकको एटीएम तथा कार्डको सिस्टम माइग्रेसन कार्य हुने भएकाले विहान १० बजेदेखि राति १२ बजेसम्म बैंकका सम्पूर्ण एटिएम मसिन तथा कार्डबाट हुने कारोबार बन्द हुने बैंकले जनाएको छ ।

‘यसबाट हाम्रा ग्राहक महानुभावमा पर्न जाने असुविधका लागि क्षगमाप्रार्थी छौं,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

https://www.techpana.com/2021/112181/